Kapilvastu Day Blog

Buddha was born in Lumbini, Nepal

The Buddha, spirits and the artist

Posted by Ram Kumar Shrestha on January 27, 2012

KANCHAN G BURATHOKI

Ngima Tendup Sherpa drives us through Sukedhara, into one of the alleys of Kapan, to meet his artist brother-in-law Ang Tsherin Sherpa (Tsherin).

On Wednesday, January 4, Tsherin had been in town for nearly a month and was returning to San Francisco a week later. But even during his short trip, Tsherin had shipped in stacks of canvases to work on, and at Kapan, he had set up his temporary studio.

A 100” x 72” canvas, laid out on a pair of wooden panels, leans against the wall in one of the rooms. A work in progress, we are faced by a large female demonic figure in blue.

Bright orange flames lick her and butterflies, in their under painting, flutter all around. The painting is very similar to Tsherin’s first contemporary work made in 2008, titled ‘The Butterfly Effect/Chaos Theory.’ Only then, it was a blue male figure painted on a much smaller scale of 22.5” x 28”.

“The Butterfly Effect/Chaos Theory was my response to the then financial meltdown in the US, where the blue figure represents the corporate giant,” Tsherin states.  Read the rest of this entry »

Posted in Article | Leave a Comment »

ब्रिटिश म्यूजियममा वुद्ध जन्मस्थलबारे भ्रामक सन्देशलाई कसरी सच्याइएको छ त ?

Posted by Ram Kumar Shrestha on January 27, 2012

The panel now reads:  ”The Buddha was born in 563 BC and named Siddhartha Gautama. He was a prince from the Shakya royal family, who ruled a region corresponding to the modern borderlands between Nepal and northern India. When the Buddha’s mother was expecting, her family sent her to the foothills of the Himalayas. She gave birth while travelling north, at a place called Lumbini in Nepal.”
कान्तिपुरमा कार्तिक १६ मा नविन पोखरेलद्धारा तयार पारिएको सामग्री “ब्रिटिश म्यूजियममा वुद्ध भारतमा जन्मिएको भ्रामक सन्देश“, नेपालीपत्रको बर्ष ६ अंक १८ मा प्रकाशित नबिन पोखरेलकै “….बुद्धबारे जताततै भ्रम” र नेपालीपत्रकै सोही अंकमा नै प्रकाशित रामकुमार श्रेष्ठद्धारा लिखित “नक्कली लुम्बिनीले उब्जाएका जटील प्रश्न” पस्चात म्युजियमले आफ्नो फेसबुक पेजमा कुटनीतिक भाषा प्रयोग गरी म्यूजियमले बुद्ध भारतमा जन्मिएको भनी उल्लेख नगरेको भन्ने जानकारी सहितको सूचना जारी गरेको थियो नोभेम्बर ४ तारिखका दिन ।
सोही सूचनालाई आधार बनाएर लुम्बिनी-कपिलवस्तु दिवस अभियानले नोभेम्बर ६ तारिखका दिन समाचार बनाएर ब्रिटिश म्यूजियमलाई दबाब दिन बिभिन्न ईमेल मार्फत एक्कै दिनमा करीब ३००० लाई इमेल मार्फत र फेसबुकका ठूला ठूला ग्रुप मार्फत अनुरोध गर्‍यो । नोभेम्बर ७ तारिखका दिन ११३० कमेण्टहरु परेपछि बिहानको ११:०५ बजे म्यूजियमले बुद्धसम्बन्धी राखिएको जानकारी सच्याउने जानकारी सहितको सूचना जारी गर्‍यो । त्यसैलाई आधार बनाएर अभियानले त्यस्को दुई घण्टामा नै ब्रेकिङ न्यूज बनायो 
सो निर्णय गरेको करीब तीन हप्तापस्चात अमेरिकाको हार्बर्ड बिस्वबिद्यालयका जर्मन र चीनका केही बिद्यार्थीहरुले म्यूजियमले अझै पनि जानकारी सच्याउने काम नगरेको प्रश्न उठाएको कुरा Himalayan Voice ले जानकारी दिएर यथार्थता बुझ्न खोजेको र अन्य धेरैबाट यस किसिमको जिज्ञासा राखिएकोले अभियानको तर्फबाट धेरैतिरबाट आएका जिज्ञासाबारे जानकारी दिंदै म्यूजियमले कामको जिम्मा क्युरेटरलाई दिएकोमा सो काम सम्पन्न गर्न के कति समय लाग्ने हो सोको जानकारी दिन अनुरोध गर्दै पत्र लेखियो ५ डिसेम्बरमा । लामो समयमा पनि प्रत्युत्तर नआएकोले सोही चिट्ठी पुन: २९ डिसेम्बरमा पठाइयो । क्रिसमस र नयाँ बर्षको कारण जबाफ ढिलो आउनु स्वाभाबिकै थियो त्यसमाथि म्यूजियमले  पठाएको एउटा पत्र नपाईएको कुरा त्यसभन्दा पछाडिको पत्रबाट थाहा भयो र प्राप्त हुन नसकेको पत्र पुन: पठाउन अनुरोध गरियो ।  Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

बुद्ध जन्मस्थलबारे भ्रम निवारण र नेपालको गुमेको भू-भाग फिर्ताबारे

Posted by Ram Kumar Shrestha on January 23, 2012

By मनोज गजुरेल

इतिहास प्रमाणित गर्दछ- महात्मा गौतमबुद्धको जन्म वर्तमान नेपालको लुम्बिनी प्रदेशमा भएको हो । तर, एउटा मित्रराष्ट्रले आफ्नो देशभित्र नक्कली बुद्ध खडा गरेर बडा अचम्मको बखेडा झिकिरहेको छ। बेलैमा यसको खण्डन नगरे काठमाण्डौ पनि लण्डनमा पर्न बेर छैन । अरनिकोको जन्मघर पेकिङ्मा र्सन सक्दछ, जनकपुरकी सीताको माइती, ‘जमशेदपुर’ भएको हल्ला गर्न सक्दछ । अहिले हल्लाहरु सत्य र सत्य- असत्यमा बिलाउने युग हो । तर, युग परिवर्तन गर्ने रिमोट हाम्रो हातमा छ । आउनोस्,यस्ता हल्लाहरुको युगबाट सत्ययुगतिर प्रतिगमन गरौं, इतिहासको पुन:उत्थान गरौं ।

बुद्धको जन्मस्थलो बारेमा केही भारतीय छापाले गरेको हल्ला जति भ्रमपुर्ण छ, मैले उद्घाटन गर्न खोजेको रहस्य त्यति नै यथार्थपूर्ण छ । हामीले कहिल्यै सोचेनौं, यो सानो हिमाली राज्यका सन्तानहरु इतिहासको कालखण्डमा संसारका कुन-कुन कुनासम्म पुगेर बसोबास गरिरहेका होलान् !! पत्याउनोस्, नपत्याउनोस्-भारत,बर्मा, मलेसियामात्र हैन- उत्तरी एसिया , दक्षिण अमेरिका, अफ्रिका र मध्यपुर्वका थुपै देशहरुमा दुई शताब्दी अगाडिदेखि नै गोर्खालीहरु स्थायी बसोबास गरिरहेको प्रमाण फेला परेको छ। बसोबासमात्रै हैन, उनीहरु जहाँ जहाँ बसेका छन् त्यहाँ त्यहाँ हल्ला नै नपर्ने गरी जरा समेत गाडेर बसेका छन् । Read the rest of this entry »

Posted in लेख / रचना | 1 Comment »

An Interview with Sunita Basnet

Posted by Ram Kumar Shrestha on January 21, 2012

दक्षिण कोरियाको SungkongHoe Univesity मा पढ्ने सुनिता बस्नेतले केही समय अघि तपाईँहरुको सहयोगको अपेक्षा गरेकी थिइन  Your Big Year नाम गरिएको बिश्वब्यापी प्रतियोगितामा आफूलाई बिजयी बनाउन । स्मलर अर्थ (Smaller Earth) नामक संस्थाले यो प्रतियोगिता सञ्चालन गरिरहेको छ । प्रतियोगितामा विश्वका २१२ देशका ६० हजार युवा-युवतीले सहभागिता जनाएका थिए जुन नोभेम्बर महिनाको पहिलो साता सम्पन्न पहिलो चरणको प्रतियोगिताबाट विश्वभरिका प्रतिनिधिमध्ये १ सय ११ जना छनौट भएका थिए, जसमा सुनिता पनि एक हुन।

Smaller Earth नामक संस्थाद्धारा सञ्चालित Your Big Year को बिश्वब्यापी प्रतियोगितामा सहभागी विश्वका २१२ देशका ६० हजार युवा-युवतीबाट पहिलो चरणमा छानिएका १११ जनाबाट बिजयी १२ जनामध्येमा परेर Smaller Earth Ambassador भएकी छिन सुनिता बस्नेत । अब ग्लोबल एम्बेसडर बन्नको लागि उन्ले केही चरण पार गर्नु पर्नेछ र भबिस्यमा पुन: उन्लाई हाम्रो सहयोगको आवश्यकता पर्न सक्नेछ । यसरी विश्वका २१२ देशका ६० हजार युवा-युवतीले सहभागिता जनाएको प्रतियोगिताबाट जुन नोभेम्बर महिनाको पहिलो साता सम्पन्न पहिलो चरणको प्रतियोगिताबाट विश्वभरिका प्रतिनिधिमध्ये १ सय ११ बाट १२ जनामा परी Smaller Earth Ambassador हुन सफल भएकीमा सुनिता बस्नेतलाई हाम्रो बधाई र आगामी चरणहरु पार गरेर ग्लोबल एम्बेसेडर बन्न सफल होस भन्ने हाम्रो शुभ-कामना छ ।

Smaller Earth Ambassador बन्न सफल भएकी सुनिता बस्नेतसंग लुम्बिनी-कपिलवस्तु दिवस अभियानको तर्फबाट गरिएको सामान्य कुराकानी जानकारीको लागि युट्युबमा राखिएको छ (एकाध ठाउँमा इकोको कारण सामान्य समस्या देखिएको छ । ):

Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , , , , | 1 Comment »

लुम्बिनी-कपिलवस्तु दिवस अभियानको दशौं राष्ट्रिय समिति गठन मलेशियामा

Posted by Ram Kumar Shrestha on January 16, 2012

सीमित स्वार्थका कारण बुद्धको बिस्वब्यापी महत्वबाट लालायितहरुले बुद्ध जन्मस्थलबारे सिर्जना गरेका दिग्भ्रमहरुलाई निस्तेज पार्ने अभिप्रायले शुरु गरिएको कपिलवस्तु दिवस अभियान पछिल्लो समयमा लुम्बिनी क्षेत्रको बिकासमा देखा परेका बिभिन्न सकारात्मक संकेतहरुले गर्दा अभियानको नाममा लुम्बिनी शब्द कुनै न कुनै किसिमले जोडनका लागि आएका धेरै शुभ चिन्तकहरुको सुझाबलाई ध्यानमा राखेर अभियानको बिस्व कार्य समितिले अभियानको नाम लुम्बिनी-कपिलवस्तु दिवस अभियान राख्ने गरी गरिएको निर्णयलाई तेश्रो कपिलवस्तु दिवस मनाउने क्रममा यही डिसेम्बर १ तारिख २०११ का दिन वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशकका संयोजक एबं पूर्व प्रधानमन्त्रीको प्रमुख आतिथ्य र मन्त्रीहरु, पूर्व मन्त्रीहरु, सांसदहरु एबं राष्ट्रिय स्तरका थुप्रै ब्यक्तिहरुको उपस्थितिमा भएको नेपालमा आयोजना गरिएको कार्यक्रममा अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले इण्टरनेटको माध्यमबाट वेलायतबाट मन्तब्य दिने क्रममा आधिकारिक रुपमा अभियानको नाम परिवर्तन गरिएको घोषणा गर्नु भएको थियो । यसरी सो दिनदेखि सो अभियानको तेश्रो वार्षिकोत्सब लुम्बिनी- कपिलवस्तु दिवसको रुपमा मनाइन थालिएको छ ।

अभियानको नाम यसरी परिवर्तन गरेपस्चात अभियानको संगठन बिस्तार गर्ने क्रममा राष्ट्रिय समिति गठन गर्नेमा मलेशिया पहिलो मुलुक बन्न पुगेको छ भने अभियानको राष्ट्रिय समिति गठन गर्नेमा भने दशौं । मलेशियाका लागि नेपाली राजदूत एबं अभियानका विस्व कार्य समितिका सल्लाहकार महामहिम Read the rest of this entry »

Posted in समाचार | 1 Comment »

President launches Visit Lumbini Year

Posted by Ram Kumar Shrestha on January 15, 2012

LUMBINI , JAN 15 -

The Visit Lumbini Year 2012 formally began on Saturday, with President Ram Baran Yadav inaugurating the campaign at the Central Canal in Lumbini, the birth place of the Buddha.

“I declare 2012 as the Visit Lumbini Year and the end of the Nepal Tourism Year (NTY) 2011,” said President Yadav, lighting a peace torch amid a programme attended by more than 5,000 people, diplomats, government officials and stakeholders.

During the VLY 2012, the government aims to attract 1 million tourists, half of them foreigners. About 600,000 tourists, including 129,000 foreigners, visited Lumbini in 2011.

President Yadav also launched ‘Vision 2020’, a tourism perspective plan. The plan aims to bring in 2 million foreign tourists annually by 2020 to augment economic opportunities and increase employment in the tourism sector to 1 million.

Given religious pilgrimage becoming a key component of tourism activity in Nepal, the government aims to promote tourism through the birth place of revered Lord Buddha, and give global recognition to Lumbini through the VLY. “The declaration of VLY is to convey Buddha’s message of peace to the world,” said the President. “The objective of the VLY is also to encourage Nepalis through Buddha’s message of peace for timely drafting of the constitution,” he added, urging all to help make the event a success. Read the rest of this entry »

Posted in News | Tagged: , | 1 Comment »

पढ्नै पर्ने विषयवस्तु

Posted by Ram Kumar Shrestha on January 15, 2012

आदरणीय ताइवानवासी राष्ट्र्प्रेमी साथीहरु

नमस्कार ।

विशेष त आज मैले ताइवानबाट एउटा मेल पाएकि हाम्रा कुनै मित्रले ताइवानको इमिग्रेशन अफिसमा डा. हरिकुमार श्रेष्ठ एउटा कामले ताइवान बस्छ तर काम भने अर्कै गर्छ भनेर उजुरी दिएछन् । यसैबारे मेरा केही साथीहरुलाई पनि मेरो बारेमा सोध पुछ गरिएछ । कुरा अरु कैही नभएर हालै ताइवानमा मनाएको लुम्बिनी कपिलवस्तु दिवसलाई इष्यु बनाएका रहेछन् । धन्य रहेछ मानिसकौ मानसिकता पनि । हामीलै बुद्ध नेपालमा जन्मेका हुन् भनेर हिड्न पनि नहुने भयो । त्यसमा मैले के नै पो गरेको थिएं र केवल हामीले बुद्धको जन्मस्थानको बारेमा भएको भ्रमलाई निवारण गर्नको लागि बुद्धको जन्मस्थान नेपालको लुम्बिनी हो भनेर जानकारी दिएका थियौं । नेपाल पर्यटन विकास वोर्डबाट ताइवानको लागि मसंग पठाइएको कोसेली हामीहरुले ताइपेई, ताइवानमा बांडेका थियौं । अनि हामीले भेटेका केही व्यक्तिलाई नेपाल भ्रमणमा आउन आग्रह गरी निम्तो पनि गरेका थियौं । यस्ता काम त जुनसुकै देशका व्यक्तिले आप्mनो देशको पहिचान दिने काममा जहां पनि गर्न सक्छन् । के नेपालमा बस्ने विदेशिले आप्mनो देशको बारेमा जानकारी दिंदैनन् र ? खै मैले पनि नेपालमा कति ताइवानीहरुलाई सहयोग गरेको थिएं । म त स्वयंसेवा गर्न रुचाउने व्यक्ति, यस्तै काममा रमाउंछु र निरन्तर जो कोहीलाई पनि सकेको सहयोग गर्ने नै छु । त्यसैले, जसले त्यहां उजुरी दिनु भएको छ, नेपालमा आएर पनि उजुरी दिनुहोला साथी । मेरो विनम्र अनुरोध छ ।

यसबाट मलाई केही दुख छैन । राष्ट्र्प्रेमी मेरा साथीहरुले पनि दुख मान्नु पर्ने छैन । जेहोस्, जो जसले त्यसो गर्नु भएको छ धन्यवाद पनि दिन चाहन्छु र भविष्यमा पनि मैले गरेको यस्ता कार्यमा अझै उजुरी दिंदै जानुहोला । जे होस् राष्ट्र्को लागि हामीले केही त गरेका रहेछौं भनेर मलाई त निकै नै गर्व नै लागेको छ ।

त्यसैले साथीहरु तपाईहरुलै पनि यस्ता मान्छे चिन्ने काम गर्नुहोला । भोली जो कोहीलाई पनि यस्ता व्यक्तिले बेकारको दुख दिने काम गरी साथीहरुलाई भड्काउने काम गर्नेछन् । नेपालीहरुको एकजुट नै आजको अपरिहार्यता हो । सकिन्छ राष्ट्र्को लागि केही गरौं, सकिन्न भने गर्ने मानिसको खुट्टा नतानौं ।

धन्यवाद ।

भवदीय,

डा. हरिकुमार श्रेष्ठ

हालः काठमाडौ, नेपाल Read the rest of this entry »

Posted in बिबिध, समाचार | 1 Comment »

Faking Lumbini Accelerating

Posted by Ram Kumar Shrestha on January 13, 2012

Posted in Visual | Tagged: , , , , | 1 Comment »

Beyond the Matrix — A Buddhist Approach

Posted by Ram Kumar Shrestha on January 3, 2012

By John Stanley and David Loy

“To be, or not to be: that is the question.”
–Hamlet

“Psychopaths are capable of taking the perspective of somebody else, but only to take better advantage of you. They’re able to play the empathy game, but without the feelings involved. It’s like an empty shell. The core of empathy — being in tune with the feelings of somebody else — seems to be completely lacking. They are like aliens among us.”
–Frans de Waal

The Believing Brain

The human brain often functions as a “believing organ.” Our beliefs develop for many different subjective and psychological reasons, and according to various contexts (family, relationships, culture, media, advertising). There is evidence that many beliefs are largely subconscious in nature. That does not stop us inventing conscious explanations for them. We rationalize, defend and fight for our beliefs — often as if our identity depended upon it. And often it does.

If some new reality challenges our mental map, our understanding of it will usually be limited by our old beliefs. Evidently human ideologies provided some evolutionary advantage in the past. But the enormous evolutionary crisis we are now facing requires rapid creative adaptation to unprecedented realities. The believing organ is being challenged as never before.

Democracy or Corporatocracy?

At the outset of the 21st century, the dominant institution is not government but business corporations, which have learned how to manipulate the democratic process. These legal entities have an insatiable appetite for profit and work to undermine any limitations on their power to pursue it. A prime example was the recent U.S. Supreme Court decision to permit unlimited corporate cash donations to political campaigns. Big Carbon companies responded to this new legalization of corruption by financing lavish advertising to capture a majority in the House of Representatives. Defying the unprecedented frequency of extreme weather events occurring worldwide — including a record 12 events imposing aggregate damages of $52 billion on the U.S. itself — their “representatives” blocked any attempts to address the climate crisis. They attacked environmental regulations across the board and cut the budget of the Environmental Protection Agency (which they also threatened to abolish). They organized witch-hunts of eminent climate scientists, reminiscent of the McCarthy hearings in the 1950s. Read the rest of this entry »

Posted in Article | Tagged: , , , , , , , , , , | Leave a Comment »

उत्खनन्मा बुद्धसँग सम्बन्धित मूर्ति फेला

Posted by Ram Kumar Shrestha on January 2, 2012

१८ पुस, बुटवल । भगवान् गौतम बुद्धको मावली देवदहको कन्यामाईमा गरिएका उत्खनन्मा प्राचीन लिपि, इनार तथा बुद्धसँग सम्बन्धित ताराको मूर्ति फेला परेको छ ।

प्राप्त लिपि नेवारी लिपिसँग मिल्दोजुल्दो रहेको भए पनि कहिलेको र केसँग सम्बन्धित रहेको भन्ने कुराको अध्ययनपछि मात्र यथार्थ जानकारी हुने पुरातत्व विभागका पुरातत्वविद् प्रकाश दर्नालले बताउनुभएको छ । दुई हजार पाँच सय वर्ष पहिले राजा अशोकले र एक हजार दुई सय वर्ष पहिले रिपुमल्लले कुँदाएको शिलामात्र यस क्षेत्रमा भेटिएकाले अहिलेको लिपि तिनै दुईमध्ये एक हुन सक्ने पुरातत्वविद् दर्नालको भनाइ छ । उत्खनन् गर्दा प्राप्त भएको इनार हालसम्मकै ठूलो भएको र इनारको भित्ता झन्डै डेढ मिटर रहेको उहाँले बताउनुभयो । हालसम्मको उत्खनन्बाट बौद्ध धर्मसँग सम्बन्धित वस्तुहरु मात्र भेटिएकाले बुद्धको मावली देवदह क्षेत्र नै रहेको हुनसक्ने धारणा उहाँको छ ।

उत्खनन् क्षेत्र केसँग सम्बन्धित छ भनेर प्रतिवेदन तयार गर्न लामो समय लागे पनि विश्वलाई मान्य हुने प्रतिवेदन दिने दर्नालले बताउनुभयो । एक सय वर्षभन्दा पहिले नै भगवान् गौतम बुद्ध जन्मेको लुम्बिनी र शाक्य वंशको राजधानी कपिलवस्तु पत्ता लगाई महत्वपूर्ण कामहरु भए पनि गौतम बुद्धकी आमा, पालनपोषण गर्ने गौतमी र धर्मपत्नी यशोधरा जन्मेको देवदह भने ओझेलमा पर्दै आएको छ । सो क्षेत्रमा जिओ फिजिकल सर्भे -जमिनको एक्सरे) गर्ने यन्त्र प्रयोग गरेर जमिनमुनि भएको पुरातात्विक वस्तु पत्ता लगाई उत्खनन् कार्य अघि बढाउँदा काम छिटो सकिने विज्ञहरुको भनाइ छ । उत्खनन् गर्दा प्राप्त भएका वस्तुहरु अध्ययनका लागि पुरातत्वविद्हरुसँग रहने र अध्ययन गरी प्रतिवेदन तयार भएपछि फिर्ता गर्ने लुम्बिनीका पुरातत्ववि्द हिमाल उप्रेतीले बताउनुभयो । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

Seoul moves to confirm Buddha’s birthplace

Posted by Ram Kumar Shrestha on December 29, 2011

By Park Si-soo

The government plans to launch an investigation into an allegation that the birthplace of Lord Buddha is wrongly described in Korean textbooks.

The Ministry of Foreign Affairs and Trade (MOFAT) said Tuesday it will seek cooperation with relevant ministries, including the Ministry of Education, Science and Technology and the Ministry of Culture, Sports and Tourism, to confirm the claim.

This move comes one day after The Korea Times reported that Nepal’s Ambassador to Korea Kamal Prasad Koirala had sent a letter to President Lee Myung-bak, arguing that Buddha’s birthplace is in Nepal. Many Korean textbooks say the sacred place is in India, the ambassador said in the letter, calling on Lee to correct it. Read the rest of this entry »

Posted in News | Tagged: , , , | Leave a Comment »

Development of Lumbini

Posted by Ram Kumar Shrestha on December 25, 2011

Posted in Visual | Tagged: , , , , | Leave a Comment »

Your vote could change and mean a lot to a remote area hospital

Posted by Ram Kumar Shrestha on December 24, 2011

    • Dear Lumbini Kapilvasutu Day Movement Campaigners, may I kindly request you all to vote for these below causes: Education and Health to win by casting your vote. Actually these two below causes are almost there (2nd position in the voting list right now) and time is running out (voting closes on 27 Dec) thus would like to request and would appreciate your generosity in supporting the novel causes to fight aganist poverty by voting two below causes (Health and Education) to win the competition to raise the funds for two rural and remote western region districts: Education in Kalikot and Hospital in Accham. Please cast your vote for Jai Allison (Education) and Sanchin Karanjit (Health) clicking below links and consider your voting as a Christmas gift to them. Would appreciate if you could also ask your friend network to vote for these causes. Thank you!

      1. Health: तपाइँको एक क्लिकले दुर्गम नेपालमा एउटा अस्पताल बनाउन सघाउनेछ।
      १) यो लिङ्क क्लिक गर्नुस् : http://www.facebook.com/Deerwalk?sk=app_190322544333196
      २) पेज “Like” गरेपछि “Log In” मा क्लिक गर्नुहोस्।
      3) “Nyaya Health” लाई छान्नुस्।
      5) “VOTE” मा क्लिक गर्नुस्
      तपाईंको भोटले सुदुर पश्चिमको अस्पतालमा निसुल्क उपाचार् गराउन सक्ने छन त्याहाका बासिन्दले । तपाईँले अहिलेसम्म भोट गर्नुभएको छैन भने भोट गर्नुस् र यसलाई सेयर गर्नुस्।

      2. Education: Jai Allison’s dream “Solar and Computers to a School in Rural Nepal” in Kalikot districthttp://sunsuperdreams.com.au/dream/view/solar-and-computers-to-a-school-in-rural-nepal

    • Deerwalk is a premier healthcare software solutions company based in Lexington, Massachusetts. Founded in 2009, it offers both proprietary solutions as well as customized programming and data transformation services to the healthcare industry. Deerwalk’s executive management team has over 100 years of diversified hea…See More
      Page: ‎7,598 like this

Posted in Miscellaneous | Leave a Comment »

नेपाली सञ्चार प्राथमिकता र डा. कलाम

Posted by Ram Kumar Shrestha on December 24, 2011

शिवजी श्रेष्ठ

गत हप्ता जब चिनिया प्रधानमन्त्री वेन जियाबाओको पुस ५ देखि ७ गतेसम्मको निर्धारित नेपाल भ्रमण अकस्मात स्थगित भएको समाचार आउने बित्तिकै यस्ता टिकाटिप्पणी र समाचारहरु नेपाली छापा र अनलाइनमा मिडियामा आए, लाग्थ्यो कि नेपाली राजनीतिमाथि आकाश नै खसेको छ । प्रतिपक्षी राजनीतिक पार्टीहरुका नेताहरुबाट मात्र होइन सत्तारुढ पार्टी अर्थात् प्रधानमन्त्री अनि परराष्ट्रमन्त्रीका आफ्नै नेताहरु पनि सरकारको कूटनीतिक असफलतादेखि सम्पूर्ण असफलतासम्मका प्रतिक्रियासहित कुर्लिएका समाचारहरुले मिडियाहरु रंगिएका थिए । सञ्चार माध्यमहरु चिनिया प्रधानमन्त्रीको भ्रमण स्थगित हुने कारणहरुलाई लिएर यति नकारात्मक रुपमा प्रस्तुत भए कि, नेपालका लागि चीनका राजदूत योङ होउलानले भ्रमण स्थगित हुनुको कारण नेपाली सञ्चारमाध्यमा आएजस्तो नकारात्मक होइन भनि विज्ञप्ति नै प्रकाशित गर्नुपर्‍यो ।
कुनै पनि नेपाली अनलाइन मिडिया होस् वा छापाहरु, अधिकाश समाचार शीर्षकहरु नकारात्मक समाचारले भरिएका हुन्छन् । चाहे त्यो कारागारभित्रको हत्या होस् वा स्कूल कम्पाउण्डबाटै अपहरण हुन् साथै हिंसा र बन्दका समाचारहरु प्रभाव प्राथमिकतामा छापिएका हुन्छन् । दिनको शुरुवात समाचार हेरेर वा पढेर शुरु गर्नेहरुको सम्पूर्ण दिन यिनै कुराहरुबाट प्रभावित हुन्छन् । प्रत्येक दिनको कुनै पनि सञ्चार माध्यमलाई हेर्ने हो भने लगभग साठी प्रतिशत समाचार यी र यस्तै सन्देशहरुले भरिएको सन्दर्भमा स्वदेशमा बस्नेलाई पार्ने पनि पनि खै हो के ? भन्ने बताइरहेका हुन्छ । के साँच्चि म बसेको समाज, मेरो गाउँ अर्थात् मेरो देश अनिश्चिय, हिंसा, अस्थिरताबाट मात्रै गुजि्रएको छ त ? भन्ने प्रश्नवाचक चिहृन प्रत्येक नेपालीको मनमा प्रत्येक समाचारहरुको श्रृंखलाले भान पारिदिइरहेको हुन्छ । लाग्छ, राम्रा र पढुँपढुँ लाग्ने समाचारहरु त छँदै छैनन् वा हुँदै हुँदैनन्, भए पनि ती कम प्राथमिकतामा कताकता भित्री पृष्ठतिर हुन्छन् । किन यस्तो हुन्छ त ? के हाम्रो देशमा राम्रा कार्यहरु नभएका हुन् त ?  Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

Bid to bring Buddha’s begging bowl back

Posted by Ram Kumar Shrestha on December 24, 2011

PATNA: A serious effort is being made to bring back the alms bowl of Lord Buddha, which was enshrined at Vaishali until the first century AD and is currently preserved at the Kabul Museumin Afghanistan.

Former Union minister and RJD MPRaghuvansh Prasad Singh has been trying for over six months to procure the priceless treasure of Bihar from Afghanistan.

Singh had raised this issue in the Lok Sabha this year and also wrote a letter to the external affairs minister, S M Krishna. “In reply, Krishna asked for the ‘provenance’ of this holy relic of Buddha. In response to Krishna’s query, I also made an in-depth study of this subject,” Singh, an MP from Vaishali, told TOI over phone from New Delhi.

Documents available with the TOI said the Indian embassy in Kabul has made inquiries into the matter. It is learned that the begging bowl was in Kandahar until the regime of former president Najibullah. It was later brought to Kabul and is currently in the Kabul Museum.

“We are consulting the Archaeological Survey of India regarding the ‘provenance’ of the bowl as also our legal and treaties division regarding the legal aspects of the issue of recovery of an Indian item of archaeological and historical value,” Krishna said in a letter to Singh. Read the rest of this entry »

Posted in News | Tagged: , , , , , , , , | Leave a Comment »

Lumbini’s Latest Discovery: the Birth Spot of the Buddha

Posted by Ram Kumar Shrestha on December 23, 2011

Ven. Bhikshu Sudarshan Mahasthavir

Lumbini (Lummini) 2 is the birthplace of Sakyamuni Buddha. At the age of 29, the Buddha-to-be (Bodhisattva) renounced in Kapilavastu (present-day Tilaurakot), and at the age of 35, he became the Buddha. For forty-five years the Buddha wandered teaching the Dhamma. At the age of 80, he arrived at Upavattana where between two Sal trees (Yamakasal), he lay down in the Mahaparinibban position with his head pointing to the north. The Venerable Ananda, the Buddha’s personal secretary (upatthapaka) for twenty-five years, asked the Buddha: “Generally, at the end of every rains-retreat (vassavasa), venerable monks from everywhere come to have an audience with you and I always enable them to have this opportunity. What will happen after the Tathagata’s (Buddha) demise (mahaparinibbana)?”

The Buddha answered: “Persons of devotion will continue to visit and see the four holy places: the place where Tathagata was born; the place where he attained enlightenment; the place where he turned the wheel of Dhamma; and the place where he passed away (or attained anupadise mahaparinibbana).” In fact, the actual meaning of making the pilgrimage to these four places was to have an audience with the Buddha and to attempt to acquire mental serenity.  Read the rest of this entry »

Posted in Article | Tagged: , , , , , , | 1 Comment »

AAKARSHAN TRAVELS AND TOURS

Posted by Ram Kumar Shrestha on December 22, 2011

Posted in Miscellaneous | Leave a Comment »

Nepal’s ‘singing nun’ shares the sound of music

Posted by Ram Kumar Shrestha on December 21, 2011

DEC 19 -

Wrapped in a maroon robe, her head shaven, Ani Choying Dolma treads gingerly into a Kathmandu hotel, exuding the composure and serenity one might expect from a Buddhist nun.

But this 40-year-old is no ordinary devotee, for Dolma — better known by her moniker “The Singing Nun” — is the most unlikely of music stars, touring the world to change the lives of thousands of poverty-hit Nepali girls.

She has recorded 12 albums, and for over a decade has been playing in festivals and concerts across Europe and the United States.

The money she makes through her soulful music, a contemporary take on traditional Tibetan sounds, goes almost entirely to projects promoting the education and welfare of Buddhist nuns.

Yet Dolma’s story has a dark heart — a childhood marked by brutality that she believes would have left her consumed with hatred if not for a teacher who recognised her talent and became her salvation.

Born into a family of Tibetans who fled the Chinese occupation and raised in the shadow of a Buddhist monastery in Kathmandu, Dolma describes being beaten daily by her father and says her youth was “physically and emotionally painful”.

But “the rebel in me took over”, she says, recalling how she opted to escape her family at the age of 13 to become a nun.

“I was courageous enough to say that I didn’t want it anymore,” she told AFP in an interview.

She moved to a monastery perched high in the hills overlooking Kathmandu where she found a teacher, Tulku Urgyen Rinpoche, an influential Buddhist master in Nepal. Read the rest of this entry »

Posted in News | Leave a Comment »

Korean prez asked to correct Buddha’s birthplace

Posted by Ram Kumar Shrestha on December 21, 2011

SEOUL, DEC 21 -

Nepal’s Ambassador to South Korea Kamal Prasad Koirala has written a letter to the South Korean President Lee Myung-bak requesting him to change the erroneous information in the South Korean textbooks regarding the birth of Lord Buddha.

The four-page-long letter states that Lord Buddha was born in Lumbini and that Lumbini is a part of Nepal. The letter further states that when India was under the British rule, some British writers had written that Buddha was born in India and this is still believed true in many parts of the world.

Koirala also said that the General Secretary of United Nations, Ban Ki-moon, has shown keen interest in development of Lumbini, as it is the birthplace of Lord Buddha. He also stated that even the British Museum has changed the birthplace of Lord Buddha as Nepal on Nov 7.

Koirala has put for`th his belief that Lee would heed to the plea.

Koirala has also forwarded a copy of the letter to Lee Sang-ki, an establishing member of the Asia Journalist Association and the publisher of The Asian. Praising Koirala’s attempt, journalist Lee said that the South Korean government would definitely heed to it. Read the rest of this entry »

Posted in News | Tagged: , , , , | 1 Comment »

ताइवानमा तेस्रो लुम्बिनी कपिलबस्तु दिवस कार्यक्रम सम्पन्न

Posted by Ram Kumar Shrestha on December 20, 2011


डिसेम्बर १८ २०११, डा. हरिकुमार श्रेष्ठ ताइपेई ताइवान । लुम्बिनी कपिलबस्तु दिवस ताईवान राष्ट्रिय समिति र गैर आवासीय नेपाली संघ ताइवानको संयुक्त तत्वावधानमा ताइपेईस्थित सनयात्सेन मेमोरियल हलको बाहिर प्रांगणमा नेपाली र बिदेशीहरुको सहभागितामा तेश्रो लुम्बिनी कपिलवस्तु दिवस मनाइयो । कार्यक्रममा उपस्थित सहभागीहरुलाई डा श्रेष्ठले १ डिसेम्बरमा नेपालमा तेश्रो लुम्बिनी कपिलवस्तु दिवस मनाउने क्रममा कार्यक्रममा बिभिन्न देशबाट अभियानका प्रतिनिधिको रुपमा सहभागी हुनेहरुलाई नेपाल पर्यटन बोर्डले आ-आफू बसेको देशमा प्रचार प्रसारको लागि उपहार स्वरुप प्रदान गरिएका प्रचार प्रसार सामग्रीहरु र ताइवानमा “Visit Lumbini Tourism Year 2012” लाई सफल पार्न तयार गरिएका प्रचार सामग्रीहरु र निमन्त्रणा कार्ड वितरण गर्नु भयो । प्रचार सामग्री वितरण गर्ने क्रममा डा श्रेष्ठ र आयोजकका अन्य सहयोगीहरुले बुद्धको जन्म र जन्मस्थान नेपालको लुम्बिनी भएको बारेमा पनि एकैसाथ जानकारी दिएका थिए । यस कार्यले गर्दा बुद्धको जन्मस्थानको बारेमा भ्रममा परेका व्यक्तिहरुलाई भ्रम निवारण गर्न केही हदसम्म सहयोग पुगेको दावी कार्यक्रममा संलग्न व्यक्तिहरुको छ ।

Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

Visit Lumbini Year from Jan 14

Posted by Ram Kumar Shrestha on December 18, 2011

HIMALAYAN NEWS SERVICE

KATHMANDU: The government is all set to launch the Visit Lumbini Year 2012 on January 14 in a bid to spread Gautam Buddha’s message of peace across the world and develop the Buddha’s birthplace as a peace city and a global Buddhist centre.

According to the Ministry of Federal Affairs, Constituent Assembly, Parliamentary Affairs and Culture, the Cabinet had decided to mark 2012 as the Visit Lumbini Year about two months ago.

The government will launch the Lumbini year at the concluding ceremony of the Nepal Tourism Year 2011 on January 14, Rishi Kesh Niraula, undersecretary at the ministry, said.

So far in 2011, the country has received more than eight lakh foreign visitors against the NTY target of one million visitors, according to government sources. In 2010, some 600,000 foreigners had visited the country. Read the rest of this entry »

Posted in News | 1 Comment »

Ex-Thai PM Thaksin in Nepal on Buddhist pilgrimage

Posted by Ram Kumar Shrestha on December 17, 2011

LUMBINI, Dec 17: Thailand´s former prime minister Thaksin Sinawatra visited Lumbini, the birthplace of Gautam Buddha, on Saturday.

During his visit, Thanksin, who arrived here Friday evening, inquired about efforts being made for the development of Limbini.

Thaksin visited the Mayadevi temple early this morning and was received by Haridhwoj Rai, the information officer of the Lumbini Development Fund. He also offered his prayer at the temple and visited the holy pond.

On the occasion, Thaksin expressed willingness to contribute, with Thailand´s vast resources, to the development of Lumbini, according to Rai.  “The course of action should be drawn for Lumbini´s development,” Rai quoted Thaksin as saying.

Posted in News | Tagged: , , | Leave a Comment »

3rd Lumbini- Kapilvastu Day Program in Taiwan

Posted by Ram Kumar Shrestha on December 17, 2011

Taipei, Taiwan
December 17, 2011

Dear All,
Kapilvastu Day Movement, National Commee, Taipei, Taiwan and Non-Resident Nepali Association, Taipei, Taiwan is jointly organizing the THIRD LUMBINI-KAPILVASTU DAY PROGRAMME on Dec. 18, 2011. Therefore, we would like to cordially invite you all to participate in the program.

This festival has been celebrating each year in Taiwan also since 2009 after the establishment of Lumbini-Kapilvastu Day Movement Global Committee, and National Committee in Taiwan. The most important responsibility for Kapilvastu Day Movement is to promote Lumbini as pilgrimage and archaeological tourism destination for World Buddhists and followers of new age faith. Kapilvastu Day Movement activities in promoting Lumbini and its surroundings including Tilaurakot and Devdaha would help government of Nepal including Nepal Tourism Board in implementing its strategies in exploring of new tourism market segments and marketing Nepali destinations on regional markets.
In the programme, we will distribute all the materials (maps, leaflets, CDs, posters, etc.) received from Nepal Tourism Board, Kathmandu, Nepal; invitation card to visit the birth place of Buddha (Lumbini, Nepal) to foreigners, well wishers and participants. In addition, we will also share our feeling and happiness in a peaceful manner. If you have any suggestions for the growth and development of Lumbini and surroundings, you could share there. Then, we will compile your valuable comments and suggestions and will send to the Kapilvastu Day Movement Global Committee and Non-Resident Nepali Association-ICC for its action in the future. Read the rest of this entry »

Posted in News | Leave a Comment »

बुद्ध भारतमा जन्मिएको जानकारी सहितको पुस्तक त्रिविविको पाठ्यक्रमबाट हटाउन ज्ञापन पत्र

Posted by Ram Kumar Shrestha on December 16, 2011

१९ मार्ग, २०६८ काठमान्डौं । भारतमा सन २०१२ मा संपन्न गर्ने किसिमले जोडतोडका साथ नक्कली लुम्बिनी/ कपिलवस्तु निर्माण कार्य करीब अन्तिम अबस्थामा पुग्दासम्म पनि एक किसिमले सर्ब पक्षीय मौनता देखिएको कारण सत्यको प्रतिरक्षा गर्न सत्यका पर्यायबाची बुद्धको नाममाथि असत्यको खेती गरेर भयंकर अन्याय, अनास्था र अपराध कार्यलाई निरुत्साहित गर्दै सिर्जित दिग्भ्रमका कारण झुक्याएर बर्षेनी हजारौं बिस्व पर्यटकहरुलाई बुद्ध जन्मस्थल भन्दै नक्कली लुम्बिनी लगेर गरिने गरिएको मानबाधिकार हनन हुनबाट उनीहरुलाई जोगाउने जस्ता उद्धेस्यका साथ लुम्बिनी-कपिलवस्तु दिवस (पहिला कपिलवस्तु दिवस) अभियान शुरु गरिएको थियो । अभियान शुरु गरिएपस्चात बिभिन्न देशको पाठ्य पुस्तकमा नै बुद्धको जन्मस्थान भारत भनी उल्लेख गरिएका जानकारीहरु प्राप्त हुन थालेको कारण माधव कुमार नेपाल प्रधानमन्त्री भएको बेलामा अभियानका बिस्व कार्य समितिका सल्लाहकारहरु पूर्व मन्त्री राजेन्द्र श्रेष्ठ, डा आरजु देउवा राणा, डा कबिताराम श्रेष्ठ र अभियानका बिस्व कार्य समितिका जापान, बेल्जियम र नेपालका प्रतिनिधिहरुको एक टोलीले कुटनितिक नियोगहरु मार्फत यो समस्या समाधान गरिनु पर्ने र नक्कली लुम्बिनीको सम्बन्धमा दुई सरकारका बीच कुराकानी हुनु पर्ने कुरामा जोड दिंदै ज्ञापन पत्र बुझाईएको थियो ।

तर बुद्ध जन्मिनु भएकै देशको त्रिभुवन विश्वविद्यालयको अंग्रेजी दोस्रो वर्षको पाठ्यक्रममा भएको एउटा पुस्तकमा “बुद्ध उत्तरी भारतामा जन्मिएको एउटा राजकुमार थिए” भनिएको छ Text : “Sidhartha Gautam, the Buddha {“Enlightened One”") had been born about 563 BC to a princely of Northern India.” {(Page 21) Book Title: A History of Knowledge , Published by Ballantine Books, New York, 1992 Author: Doren, Charles Van. । त्यस पुस्तक ११ वर्षसम्म (१९९९-२०१०) यस विश्वविद्यालयमा पढाइयो र गत वर्ष आएर विद्यार्थीहरुले आन्दोलन गरेर यो किताबलाई प्रतिबन्धित गर्न माग गरे । त्यसलाई Read the rest of this entry »

Posted in समाचार | 4 Comments »

“लुम्बिनीको प्रबर्द्धनमा हाम्रो सहभागिता” बिषयक अन्तर्कृयाका साथ सिडनीमा तेश्रो लुम्बिनी – कपिलवस्तु दिवस सम्पन्न

Posted by Ram Kumar Shrestha on December 13, 2011

सानु घिमिरे, ११ डिसेम्बर, सिडनी, अस्ट्रेलिया: गौतम बुद्धको जन्मस्थल लुम्बिनी – कपिलबस्तुको प्रचार र प्रबर्द्धनको लागि लुम्बिनि-कपिलवस्तु दिवस अभियान अस्ट्रेलिया राष्ट्रिय समितिको आयोजनामा तेश्रो लुम्बिनी-कपिलवस्तु दिवस “लुम्बिनीको प्रबर्द्धनमा हाम्रो सहभागिता” बिषयक अन्तरक्रिया कार्यक्रम गरी मानाइएको छ । कार्यक्रममा गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रचार र प्रबर्द्धनको लागि एनआरएनको सहभागीताको सम्बन्धमा ब्यापक छलफल भयो ।

लुम्बिनी – कपिलबस्तु दिवस अभियान अस्ट्रेलिया राष्ट्रिय समितिले सिड्नीको क्यान्टेबरिमा आयोजना गरेको “लुम्बिनीको प्रबर्द्धनमा हाम्रो सहभागिता” बिषयक अन्तरक्रिया कार्यक्रममा बिदेशमा रहेका कुटनैतिक नियोगहरु र नेपाली ब्यबसायीहरुले आफ्नो कार्यालयमा लुम्बिनीको प्रबर्द्धन गर्ने खालको पोस्टर , बिलबोर्ड तथा सोवेनियर राख्नु पर्ने सुझाब दिईएकोछ ।

त्यस्तै व्यक्तिगत संचारमा पनि आफ्नो देशको पहिचान बोकेको कपिलबस्तु लुम्बिनीको बारेमा चर्चा गर्ने, बिदेशमा तथा नेपालमै पनि बिद्यालयहरुको पाठ्यपुस्तक निर्माण गर्ने निकायहरुमा गौतम बुद्धको जन्म स्थलबारे भएका गलत जानकारी सच्याउन पैरबी गर्ने , अस्ट्रेलियामा २०१२ मा हुन गइरहेको एनआरएन अस्ट्रेलियाको क्षेत्रीय सम्मेलनमा लुम्बिनी, कपिलबस्तुको प्रबर्द्धनको बारेमा एउटा सेसन आयोजना गर्न आग्रह गर्ने, बिभिन्न चाड पर्बको अबसरहरुमा यो अभियानको तर्फबाट बिभिन्न कुटनीतिक निकायहरुमा लुम्बिनीको प्रबर्ध्दन गर्ने वाक्य तथा तस्विरहरु राखेर शुभकामना आदान प्रदान गर्न आग्रह गर्ने जस्ता सुझाबहरु कार्यक्रममा सहभागीहरुबाट आएका थिए । यसै गरि अस्ट्रेलियामा बिभिन्न समयमा शहरमा हुने गरेका वृत्तचित्र प्रदर्शनका स्थलहरुमा लुम्बिनीको वृत्तचित्र प्रस्तुत गर्ने, लुम्बिनी प्रबर्द्धनको बारेमा रेडियो जिंगल तयार गरि स्थानीय रेडियोहरुमा प्रसारण गर्न अनुरोध गर्ने, समाजिक संजालहरूमा “लुम्बिनी ,नेपाल, बुद्धको जन्मस्थल हो” भन्ने भन्ने आशय झल्कने किसिमका बिभिन्न पोस्टहरु राख्ने, नेपाल सरकारलाई लुम्बिनीलाई नेपालको प्रमुख पर्यटकीय बिन्दुको रुपमा राख्न आग्रह गर्ने, नेपाली संघसंस्थाले आयोजना गर्ने कार्यक्रमहरुमा कम्तिमा सन् २०१२ भरि हरेक ब्यानरको छेउमा “बुद्ध वाज बोर्न इन नेपाल” भनेर लेख्न आग्रह गर्ने,बुद्धको सानो मुर्तिमा “भिजिट नेपाल, बर्थ प्लेस अफ बुद्ध ” भनिएको अथवा त्यस्तै आशय झल्कने सामग्री लेखी बिदेशी कुतैनिक नियोगहरुमा उपहार दिने, अंग्रेजी र नेपाली मिडियाहरुमा लुम्बिनी -कपिलबस्तु सम्बन्धि एउटा कोलम छुट्याएर हरेक प्रकाशनमा यससम्बन्धि सामाग्री राख्न आग्रह गर्ने लगायतका सुझाबहरु सहभागीहरुबाट प्राप्त भएका छन ।

सोही कार्यक्रममा लुम्बिनी कपिलबस्तु प्रबर्द्धन गर्ने स्टिकरहरु आ- आफ्ना गाडीहरुमा राखेर यसको प्रचार -प्रसार गर्ने अभियानलाई तिब्रता दिनु पर्ने पनि बताइएको छ ।
Read the rest of this entry »

Posted in समाचार | 2 Comments »

 
Follow

Get every new post delivered to your Inbox.

Join 180 other followers