कपिलवस्तु दिवस अभियानबारे न्यासनल कालेजमा साहित्यिक कार्यक्रम हुने
Posted by Ram Kumar Shrestha on June 14, 2011
कपिलवस्तु दिवस अभियान बिस्व कार्य समितिकी अमेरिका संयोजक श्रीमती लक्ष्मी सिंखडा नेपाल रहनु भएको अबसरमा काठमान्डौको न्यासनल कालेज जानु
भै कपिलबस्तु दिवस अभियान बिस्व कार्य समितिका सल्लाहकार डा कबिताराम श्रेष्ठसंग अभियानका गतिबिधिहरुका बारे त्यस कालेजका पदाधिकारीहरुलाई जानकारी दिनु भयो । छलफलका क्रममा कपिलवस्तु दिवस अभियानको बारेमा उक्त कालेजमा निकत भबिस्यमा साहित्यिक कार्यक्रम गर्ने कालेजको संस्थापना पक्ष सहमत हुनु भएको छ ।






































