पढ्नै पर्ने विषयवस्तु
Posted by Ram Kumar Shrestha on January 15, 2012
आदरणीय ताइवानवासी राष्ट्र्प्रेमी साथीहरु
नमस्कार ।
विशेष त आज मैले ताइवानबाट एउटा मेल पाएकि हाम्रा कुनै मित्रले ताइवानको इमिग्रेशन अफिसमा डा. हरिकुमार श्रेष्ठ एउटा कामले ताइवान बस्छ तर काम भने अर्कै गर्छ भनेर उजुरी दिएछन् । यसैबारे मेरा केही साथीहरुलाई पनि मेरो बारेमा सोध पुछ गरिएछ । कुरा अरु कैही नभएर हालै ताइवानमा मनाएको लुम्बिनी कपिलवस्तु दिवसलाई इष्यु बनाएका रहेछन् । धन्य रहेछ मानिसकौ मानसिकता पनि । हामीलै बुद्ध नेपालमा जन्मेका हुन् भनेर हिड्न पनि नहुने भयो । त्यसमा मैले के नै पो गरेको थिएं र केवल हामीले बुद्धको जन्मस्थानको बारेमा भएको भ्रमलाई निवारण गर्नको लागि बुद्धको जन्मस्थान नेपालको लुम्बिनी हो भनेर जानकारी दिएका थियौं । नेपाल पर्यटन विकास वोर्डबाट ताइवानको लागि मसंग पठाइएको कोसेली हामीहरुले ताइपेई, ताइवानमा बांडेका थियौं । अनि हामीले भेटेका केही व्यक्तिलाई नेपाल भ्रमणमा आउन आग्रह गरी निम्तो पनि गरेका थियौं । यस्ता काम त जुनसुकै देशका व्यक्तिले आप्mनो देशको पहिचान दिने काममा जहां पनि गर्न सक्छन् । के नेपालमा बस्ने विदेशिले आप्mनो देशको बारेमा जानकारी दिंदैनन् र ? खै मैले पनि नेपालमा कति ताइवानीहरुलाई सहयोग गरेको थिएं । म त स्वयंसेवा गर्न रुचाउने व्यक्ति, यस्तै काममा रमाउंछु र निरन्तर जो कोहीलाई पनि सकेको सहयोग गर्ने नै छु । त्यसैले, जसले त्यहां उजुरी दिनु भएको छ, नेपालमा आएर पनि उजुरी दिनुहोला साथी । मेरो विनम्र अनुरोध छ ।
यसबाट मलाई केही दुख छैन । राष्ट्र्प्रेमी मेरा साथीहरुले पनि दुख मान्नु पर्ने छैन । जेहोस्, जो जसले त्यसो गर्नु भएको छ धन्यवाद पनि दिन चाहन्छु र भविष्यमा पनि मैले गरेको यस्ता कार्यमा अझै उजुरी दिंदै जानुहोला । जे होस् राष्ट्र्को लागि हामीले केही त गरेका रहेछौं भनेर मलाई त निकै नै गर्व नै लागेको छ ।
त्यसैले साथीहरु तपाईहरुलै पनि यस्ता मान्छे चिन्ने काम गर्नुहोला । भोली जो कोहीलाई पनि यस्ता व्यक्तिले बेकारको दुख दिने काम गरी साथीहरुलाई भड्काउने काम गर्नेछन् । नेपालीहरुको एकजुट नै आजको अपरिहार्यता हो । सकिन्छ राष्ट्र्को लागि केही गरौं, सकिन्न भने गर्ने मानिसको खुट्टा नतानौं ।
धन्यवाद ।
भवदीय,
डा. हरिकुमार श्रेष्ठ
हालः काठमाडौ, नेपाल
Unlike · · Unfollow Post · Share
-
-
-
Laxmi Shrestha Paile aafno anuhar ainama herau.yesari anayasai mukhle ramram tara. Pa6adibata chhura hanne kam nagarau jo kunai manispani kam lag6January 9 at 9:12pm · Like ·
4 -
Umb Shrestha हजूरको साथमा हजारौ असल मित्रहरु हुनुहुन्छ दाजु। एक दुइ जना त्येस्तो भएर केही हुदैन।January 10 at 1:43am · Like ·
4 -
Shashi Prasad देशको लागि केही गर्दा त्यस्तो उजुरी पनि गर्छन् | धिक्कार छ |January 10 at 2:57am · Like ·
4 -
MahadebPrasad Poudel Hoina ho sir ujuri dine ko naan sarbajanik garna miladaina ra?? hamile pani chinauna!!January 10 at 3:23am · Like ·
4 -
Padam Kumar ShresthaAafno desh bahira gayera basda desprati maya lagchha ra po testa byaktile deshpratiko kartabbye samjhhan chhan ani aafno deshko janakari garauchha bideshma rahada pani ani visit nepal and land of Boudha vanchhan,ra eso garna paunu pratek na…See MoreJanuary 10 at 4:03am · Like ·
6 -
Jamuna Adhikari Truth never loose ……….so plz kasla garunu bhayakoho yo sadaynathra firtha linuhusJanuary 10 at 10:04am · Like ·
2 -
Tej Bahadur Subedi Hari Ji, Jealous kill themselves. Truth never loose.January 10 at 4:26pm · Like ·
3 -
Abi Sharma Hari jyu – this is my humble note of solidarity with you, keep up the good work.January 11 at 1:17am · Like ·
2 -
Ram Kumar Shresthaआफू पनि केही नगर्ने र अरुले केही गर्न खोजे पनि दु:ख दिने र भाँडने, अरुले केही गर्दा झ्याल झ्यालबाट लुकेर हेर्ने तर केही काम हुने बित्तिकै झ्यालबाटै हाम्फाल्दै जस लिन आइपुग्ने, आफूले सिन्को नभाँचे पनि अरुले गरेको कामको भने बिरोध गर्नेहरु जहाँ पनि पाईन्छन । लुम्बिनीको सन्दर्भमा त झन अझै बढी नै देखिएको छ र ती बिभिन्न रुपमा आइरहेका छन । नक्कली लुम्बिनी र कपिलवस्तु बन्दा कानमा तेल हालेर हाइ सन्चो मानेर बस्नेहरु लुम्बिनीको बिकासका संभाबना देखा पर्दा राष्ट्रिय स्तरका ब्यक्ति भनिनेहरुलाई समेत हनहनी ज्वरो आएको देखियो र यस्लाई कसरी भाँडने भन्नेतिरै लागेको स्पस्ट देखियो । सकारात्मक सोंचको अभाबमा नेपाली भएर सोच्न नसकेकोले बिदेशीद्धारा सन्चालित भन्ने प्रसस्त आरोपहरु देखा परे । त्यस किसिमका गतिबिधिकै प्रत्युत्तरमा “लुम्बिनीको प्रश्नमा धमिल्याइएको पानी धमिल्याइराख्न खोज्नेहरु” (http://ramkshrestha.wordpress.com/2011/11/06/lumbini-question/ or http://www.mysansar.com/archives/2011/11/id/22853) लेख लेख्न वाध्य हुनु पर्यो । APEC को प्रसंग देखाउन खोजिए अनुरुप पुरै हावा होइन भन्ने कुरा UNIDO Headquarters ले UNIDO China प्रतिनिधिलाई कार्यबाही गर्न खोजिएको र कुल चन्द्र गौतम र UNIDO Headquarters का महासचिब बीच भएको पत्राचारले पुस्टि गर्छhttp://worldamity.wordpress.com/2011/11/03/what-do-you-think-about-3b-lumbini-project-what-could-be-your-suggestion-on-this-project/) । वास्तबमा यो लुम्बिनी बिकासको प्रयासलाई अन्तरराष्ट्रिय स्तरबाट असफल गराउने दुस्प्रयास हो भन्ने रुपमा बुझिनु पर्ने हुन्छ । यसरी के स्पस्ट हुन्छ भने लुम्बिनी बिकासमा लाग्नेहरुले सामान्य ब्यक्तिहरुदेखि लिएर राष्ट्रिय अन्तरराष्ट्रिय स्तरका ब्यबधानहरु सामना गर्न गर्न तयार हुनुपर्छ किनकि त्यो हुन्छ नै र भैराखेको पनि छ र यही अभियानले पनि धेरै किसिमका ब्यबधान र अबरोधहरु सामना गर्दै आएको छ । तर ती ब्यबधान र अबरोध सिर्जन गर्नेले के बुझेका हुन्नन भने उनीहरुकै कृयाकलापका कारण लुम्बिनी बिकासको गतिबिधिले झन उर्जा प्राप्त गर्दै नयाँ नयाँ किसिमबाट अगाडि बढदै जान्छ । ढिलो चाँडो सत्यको जीत हुने कुरामा सबै बिस्वस्त छन ।January 11 at 10:18pm · Like ·
6 · -
Abhishek Mallatestai manchheko karan le garda aja hamro desko ejjat pani daouma pareko chha jaslai dudh chusaoune ama ko maya mamta hudaina teslai aaphno des ani desko maya hudaina rahechha jasle udho lageko pratistha lai jogayera sagarmatha jastai ucho…See MoreThursday at 10:40pm · Like ·
1




































Laxmi Tamang said
Badar le aafo pani ghar banaudai ra aarule banayeko pani bhatkai dinchaan bhanchan tiyo manche mancheko rupa bhadar (Monkey) ho. Hey! comic force please give him all the gift that you need to give to such a deceitful tactics player and hypocrite.
Hari said
Dear Dr. Shrestha, can’t you sue them? In Canada such things does not go unpunished and unherad the baseless accusation!
Hari said
I have shared this in my FB Timeline to my friends to learn about it.