फाल्गुण १८ काठमाण्डौको गोकर्ण स्थित स्वर्ण शिक्षा इंगलिस स्कुल, गोकर्णेश्वर मा.वि., युथ भिजन सेकेण्डरी स्कुल सहयोगी उच्च मा.वि.मा खाजाको रकमबाट जनही १ रु को चन्दा संकलन कार्यक्रम सम्पन्न गरिएको छ। लुम्बिनीबाट शुरु गरिएको यस अभियानलाई राजधानीका अन्य विद्यालयमा समेत निरन्तरता दिइनेछ।
लुम्बिनी-कपिलवस्तु दिवस अभियानले करीब २ महिना अघिदेखि पत्रकार, शिक्षक, बिद्यार्थी, पर्यटन ब्यबसायी सहितको ३७ जनाको टोली लिएर आफ्नै खर्चमा बिभिन्न किसिमका कार्यक्रम गरी सरकारको लुम्बिनी भ्रमण वर्ष २०१२ लाई सघाउन लुम्बिनी कपिलवस्तु देवदह र राम ग्राम गएर प्रवद्धर्न कार्य गर्न जुटेको थियो । छोटो समयमा धेरै कार्यक्रम गर्ने अभिप्रायले टोलीलाई आबस्यक पर्ने गाडिको माग पर्यटन मन्त्रालय समक्ष राख्यो । त्यताबाट लुम्बिनी विकास कोषले सजिलो गाडि देला भन्ने संकेत भयो । तर त्यताबाट पनि गाडि उपलव्ध नहुने कुरा मन्त्रिबाटै ज्ञात भयो । यो अभियान लुम्बिनी भ्रमण वर्ष १२ लाई सघाउने हेतुसाथ आयोजना भएको थियो । यस सहयात्रामा सरकार साथ रहन सक्दैन भने पनि अभियान आफ्नै हिसाबमा सरकारलाई छाडेर अघि बढ्नेछ भनेर वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशकका संयोजक एबं पूर्व प्रधानमन्त्री प्रचन्डको प्रमुख आतिथ्यमा भएको तेस्रो लुम्बिनी-कपिलवस्तु दिवसको उद्घाटन सभामा डिसेम्बर १ को दिन नेपाल पर्यटन बोर्डको हलमा घोषणा गरिए अनुरुप साधनको कमीको कारण तयार भएर रहेका ३७ जनाबाट १५ जनाको टोली लिएर तीन दिनको कार्यक्रम बनाएर त्यसतर्फ लाग्यो । छोटो समयमा धेरै काम गर्न टोली ३ समूहमा विभाजित गरियो । समूह १ मा अभियानका नेपाल संयोजक लक्ष्मण पुरीको साथमा पत्रकार र पर्यटन सम्बद्ध ब्यक्तिहरु निलेश अधिकारी (पर्यटन दूत), प्रकाश पाठक, रुपक आचार्य, मीना पाण्डे, राजेश तिमिल्सिना र अरु २ जना हुनुहुन्थो । यो समूहको प्रमूख उद्देश्य थियो पत्रकार सम्मेलन र डकुमेन्ट्रीको लागि छायांकन । समूह २ मा अभियानका शिक्षक दुत श्री कुमार श्रेष्ठ र अभियानका तीन विद्यार्थीहरु दुतहरु किशोर कुइंकेल (स्काउट विद्यार्थी दूत), अल्फा श्रेष्ठ (पर्यावरण विद्यार्थी दूत) र कलेज स्टुडेन्ट अम्बेसडर सविता भट्ट हुनुहुन्थ्यो । प्रमूख उद्देश्य थियो स्थानीय स्कूल, स्काउट, तथा पर्यावरणसम्बद्ध सहकार्य गर्न व्यवस्थापन गर्ने । समूह ३ मा अभियानका बिस्व सल्लाहकार डा कबिताराम श्रेष्ठ, सारक सल्लाहकार केदार शाक्य र नेपाल सल्लाहकार गुह्यरत्न शाक्य हुनुहुन्थ्यो । प्रमूख उद्देश्य थियो पत्रकार सम्मेलन तथा संगठन विस्तार ।
फागुन ९ गते तीनै समूह तीनवटा बेग्ला बेग्लै गाडिमा प्रस्थान गर्यो । समूह १ बुटवल समूह २ देवदह र समूह ३ लुम्बिनीको लागि प्रस्थान गरयो ।
फागुन १० गते समूह ३ ले देवदहमा रामचन्द्र पौड्यालका संयोजकत्वमा अभियानको देवदह स्थानीय समिति गठन गर्यो । यस समितिमा संयोजक रामचन्द्र पाण्डे, र अन्य अभियन्ताहरुमा कृष्णप्रसाद भुसाल, कृष्णप्रसाद चापागाईँ, भरत तिवारी, लक्ष्मण पाण्डे, रिता पाण्डे, तुलसी पाण्डे, राधिका पाण्डे, भोजराज भण्डारी र अनिया चौधरी हुनुहुन्छ । टोलीले देवदहमा रामचन्द्र पाण्डे र साथीहरुद्वारा निर्मित मयादेबी मन्दिरको अवलोकन गर्यो । यस मन्दिरको लागि मूर्ति निर्माणदेखि मन्दिरको गजुर निर्माणसम्मको लागि स्रोत साधन जुटाउने काममा अभियानका सार्क सल्लाहकार केदार शाक्य र राष्ट्रिय सल्लाहकार गुह्यरत्न शाक्यको प्रारम्भदेखि नै अविछिन्न महत्त्वपूर्ण सहयोग भएको थियो र ४ लाख बराबरको मूर्ति र गजुर व्यवस्था भएको थियो । Read the rest of this entry »
[Lumbini-Kapilvastu Day Movement does not endorse the opinions of the author.]
NEPAL: THE NEW RAINBOW NATION?
By Gabriel Lafitte
Among Tibetans and their supporters worldwide, Nepal evokes dread. The news out of Nepal is invariably bad. The 20,000 Tibetan refugees in settlements are prisoners, unable to move freely, unable to obtain certification of their refugee status, unable to find employment or get an education, stigmatized and excluded. They may not publicly vote, protest or even hold religious celebrations of the birthdays of their most revered lamas.
China’s power over Nepal extends to equipping and financing the armed forces to patrol the border with Tibet, to apprehend Tibetans using the only route of escape. China’s ability to get the Nepali army to do its security work is aided by the willingness of Nepali politicians to be seduced by the largesse of China’s aid program, no strings attached, no accountability auditing of where the money went. From the outside, it seems that Nepal, riven by revolution, is agreed on only one thing, right across the spectrum, from Maoists to royalists: no-one likes the Tibetans.
It is not just the elite that is prejudiced. The Tibetans, like the landless urban poor in the Kathmandu slums along the riverbanks, are considered sukumbasi, a term so broad it includes all the excluded, the displaced, landless, unacknowledged refugees, with no means of subsistence, suspected of thievery, gold smuggling and an inclination for criminality. Sukumbasi are feared and sneered at, especially by the upper caste Bahun Hindus who depict them as dangerous outsiders, despoilers, polluters of the rivers, a threat to the nation. The slum dwellers are seen as puppets of the Maoists, a rent-a-mob willing to swarm into the city on command to fill rallies with their shouts. The sukumbasi are said to have toppled the king, and that behind the scenes, they are tools of foreign meddlers or get undeserved help from NGOs. Read the rest of this entry »
नेपाल सरकारको लुम्बिनी भ्रमण वर्ष २०१२ लाई सघाउन लुम्बिनी, कपिलवस्तु, देवदह र राम ग्राम गएर प्रवर्द्धन कार्य गर्न लुम्बिनी-कपिलवस्तु दिवस अभियान १५ जनाको टोली लिएर फागुन ११ गते त्यसतर्फ प्रस्थान गर्यो । भ्रमण दलमा अभियानका केन्द्रिय सल्लाहकार डा कबिताराम श्रेष्ठ, गोरखापत्रका पूर्व संपादक एबं संस्कृत विस्व बिद्यालयका पूर्व रजिस्टार र अभियानका सार्क सल्लाहकार केदार शाक्य, अभियानका नेपाल सल्लाहकार गुह्यरत्न शाक्य, अभियानका पर्यटन, स्कूल स्काउट, कलेज विद्यार्थी, ग्रीन र शिक्षक राजदूतहरु क्रमश: निलेश अधिकारी, किशोर कुइंकेल, सबिता भट्ट, अल्फा श्रेष्ठ र श्रीकुमार श्रेष्ठ, अभियानका बिस्व कार्य समितिका नेपाल संयोजक लक्ष्मण पुरी, पत्रकारहरु सुमन श्रेष्ठ, सुमन केसी, मीना पाण्डे आदि हुनुहुन्छ । थोरै समयमा धेरै कार्यक्रमहरु गर्न पन्ध्र जनाको टोलीलाई तीन समूहमा बिभाजन गरी तीन दिनसम्म लुम्बिनी वर्ष ०१२ लाई सघाउ पुर्याउन बिभिन्न किसिमले कार्य गर्दैछन । यो कार्यक्रम लुम्बिनी-कपिलवस्तु दिवस अभियानको विश्व समितिका लागि नेपाल राष्ट्रिय समिति, जिल्ला समिति र स्थानीय समितिले संयुक्त रुपमा अयोजना गरेको हो । Read the rest of this entry »
This is the time to show your love for your country..!!
Vote for “NEPAL”..
click the link and vote to Nepal….http://www.pothiq.com/country/info/nepal Nepal leading
The Buddha is revered as a Messenger of Peace. He is also known as the Light of Asia who is actually the Light of the world as his message of peace and nonviolence has become more relevant as the world is facing the problems of violence today. The world today has become more violent than ever before. Hence his messages more and more relevant in the present world. As he was born in Nepal, Nepal is the Greatest country in the world.
The Buddha is revered as a Messenger of Peace. He is also known as the Light of Asia who is actually the Light of the world as his message of peace and nonviolence has become more relevant as the world is facing the problems of violence today. The world today has become more violent than ever before. Hence his messages more and more relevant in the present world. As he was born in Nepal, Nepal is the Greatest country in the world.
भारतले झन्डै असी प्रतिशत नक्कली लुम्बिनी र कपिलवस्तु बनाउने काम सकाएर २०१२ सम्ममा पुरा गर्ने किसिमले जोडतोडका साथ काम हुँदा पनि सक्कली लुम्बिनी र कपिलवस्तु भएको देशको तर्फबाट भने झन्डै सर्ब पक्षीय मौनता दर्शाएको कारण बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुले जे जति सकिन्छ त्यो रुपमा अन्तरराष्ट्रिय कार्यक्रम गर्ने अभिप्रायले डिसेम्बर १, २००९ लाई “कपिलवस्तु दिवस विस्व दिवस” को रुपमा बिभिन्न देशमा बिभिन्न कार्यक्रम सहित मनाएका थिए । त्यस्लाई निरन्तरता दिने अभिप्रायले मै ११, २०१० मा वेलायत निबासी रामकुमार श्रेष्ठको विस्व संयोजकत्वमा १९ सदस्यीय कपिलवस्तु दिवस अभियान विस्व कार्य समिति गठन गरी सेप्टेम्बर १६, २०१० मा दुई जना थपी बिस्व कार्य समितिलाई २१ सदस्यीय बनाएर पूर्णता दिइएको थियो । तीन ठूला पार्टीहरुको समेत प्रतिनिधित्व गराएर बिभिन्न क्षेत्रका प्रतिष्ठित ब्यक्तिहरु र दुई जना बिदेशीहरुलाई समेत समाबेश गरी सल्लाहकार मण्डल पनि बनाइएको छ । यसै बीच दुई बरिस्ठ कलाकार महामहिम प्रेम राजा महत र मनोज गजुरेललाई सांस्कृतिक दूतको रुपमा नियुक्त गरिएको छ ।
अभियानको नाम कपिलवस्तु दिवस रहेकै बेलामा स्पेन, बेल्जियम, यूके, क्यानडा, न्यूजिल्याण्ड, डेनमार्क, ताईवान, नेपाल र अस्ट्रेलिया गरी नौ देशमा राष्ट्रिय समिति गठन गरिएको छ । १ डिसेम्बर २०११ का दिनदेखि अभियानको नाम लुम्बिनी-कपिलवस्तु दिवस अभियानमा परिवर्तन गरेपछि मलेशिया, भियतनाम, कम्बोडिया, र जर्मनमा राष्ट्रिय समिति गठन गरी अभियानको राष्ट्रिय समिति गठन गर्ने मुलुकको संख्या तेर्ह पुगेको छ ।
त्यसरी नै अभियानको गतिबिधिलाई अझ सशक्त रुपमा अगाडि बढाउन लुम्बिनी पर्यटन प्रबर्द्धन समूह (Lumbini Tourism Promotion Forum) र संचार समूह (Media Forum of the Campaign) गठन गरिएको छ । Read the rest of this entry »
सीमित स्वार्थका कारण बुद्धको बिस्वब्यापी महत्वबाट लालायितहरुले बुद्ध जन्मस्थलबारे सिर्जना गरेका दिग्भ्रमहरुलाई निस्तेज पार्ने अभिप्रायले शुरु गरिएको कपिलवस्तु दिवस अभियान पछिल्लो समयमा लुम्बिनी क्षेत्रको बिकासमा देखा परेका बिभिन्न सकारात्मक संकेतहरुले गर्दा अभियानको नाममा लुम्बिनी शब्द कुनै न कुनै किसिमले जोडनका लागि आएका धेरै शुभ चिन्तकहरुको सुझाबलाई ध्यानमा राखेर अभियानको बिस्व कार्य समितिले अभियानको नाम लुम्बिनी-कपिलवस्तु दिवस अभियान राख्ने गरी गरिएको निर्णयलाई तेश्रो कपिलवस्तु दिवस मनाउने क्रममा यही डिसेम्बर १ तारिख २०११ का दिन वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशकका संयोजक एबं पूर्व प्रधानमन्त्रीको प्रमुख आतिथ्य र मन्त्रीहरु, पूर्व मन्त्रीहरु, सांसदहरु एबं राष्ट्रिय स्तरका थुप्रै ब्यक्तिहरुको उपस्थितिमा भएको नेपालमा आयोजना गरिएको कार्यक्रममा अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले इण्टरनेटको माध्यमबाट वेलायतबाट मन्तब्य दिने क्रममा आधिकारिक रुपमा अभियानको नाम परिवर्तन गरिएको घोषणा गर्नु भएको थियो । यसरी सो दिनदेखि सो अभियानको तेश्रो वार्षिकोत्सब लुम्बिनी- कपिलवस्तु दिवसको रुपमा मनाइन थालिएको छ ।
अभियानको नाम यसरी परिवर्तन गरेपस्चात अभियानको संगठन बिस्तार गर्ने क्रममा राष्ट्रिय समिति गठन गर्नेमा मलेशिया पहिलो मुलुक बन्न पुगेको थियो भने अभियानको राष्ट्रिय समिति गठन गर्नेमा भने दशौं । अभियानको संगठन बिस्तार गर्ने क्रममा बिगत केही दिनभित्रमा कम्बोडिया, जर्मनी र भियतनाम गरी थप तीन देशमा राष्ट्रिय समितिहरु गठन भएका छन ।
कम्बोडियामा खडानन्द पोखरेलको राष्ट्रिय संयोजकत्वमा लुम्बिनी-कपिलवस्तु दिवस अभियान कम्बोडिया राष्ट्रिय समिति गठन गरिएको छ । सो समितिका संयोजकहरुमा लाल सिंह खडका, दीप पौड्याल, राजा कुमार, महेश भण्डारी, शिव पराजुली, गमन सिंह गुरुङ र गोपाल खडका हुनुहुन्छ । Read the rest of this entry »
लुम्बिनी-कपिलवस्तु दिवस अभियानले “बुद्ध नेपालमा जन्मेका हुन्” लाई आफ्नो नाराको रुपमा प्रयोग गर्दै आइरहेकोमा फेसबुक, ईमेल मार्फत “बुद्ध नेपालमा जन्मेका हुन्” र “बुद्धको देश नेपालमा यहाँलाई स्वागत छ” (“Welcome to Nepal, the Birth place of Buddha”) मध्ये कुनलाई उपयुक्त ठान्नु हुन्छ भनी गरिएको सर्बेक्षणमा २१२ जनाले सहभागिता जनाउनु भएको र सहभागी सबैले दोश्रोल्लोलाई छान्नु भएको थियो । अभियानको विस्व कार्य समितिले समेत यसैलाई अनुमोदन गर्ने निर्णय गरेकोले लुम्बिनी-कपिलवस्तु दिवस अभियानले “बुद्धको देश नेपालमा यहाँलाई स्वागत छ” (“Welcome to Nepal, the Birth place of Buddha”) लाई आफ्नो आधिकारिक स्लोगानको रुपमा प्रयोग गर्ने जानकारी गराउन चाहन्छौं । Read the rest of this entry »
इटाली - रोटरी क्लब पादोवा एउगानेआ (Rotary Club Padova Euganea) इटालीद्वारा आयोजीत एक भब्य समारोहका बीच एन आर एन ए इटालीका अध्यक्ष डा. अनिल भट्टराईले नेपालको इतिहास, वर्तमान तथा भगवान बुद्धको जन्म थलो नेपालको लुम्बिनी नै हो भन्ने लगाएतका विभिन्न नेपालको पहिचान गराउने बिषयहरुमा लगभग ४५ मिनेट समय लिएर नेपालको बारेमा स्लाईड शो प्रस्तुत गर्नु भएको थियो।
इटालीको पादोवा शहरको होटेल शेराटनमा आयोजीत सो कार्यक्रममा भेनेतो रिजनका उद्योगपति, ब्यापारी, वकिल, चिकित्सक, ईन्जिनियर, राजनीतिज्ञ Read the rest of this entry »
The religion of the future will be a cosmic religion. It should transcend personal God and avoid dogma and theology. Covering both the natural and the spiritual, it should be based on a religious sense arising from the experience of all things natural and spiritual as a meaningful unity. Buddhism answers this description. If there is any religion that could cope with modern scientific needs it would be Buddhism. ~Albert Einstein
Many in Nepal, my country of birth, have basic understanding of Buddhism. I came to the US in 1979 and then again in 2006. I have tried to study how Buddhism is practiced in the US. I found people practicing Buddhism with great enthusiasm as compared to my fellow Nepalese back home. I have been more than a little disappointed with this observation in the past. Also, I put some sort of uncomfortable questions when we don’t dare to adore some of Buddha’s teachings. The major reason for this subdued approach toward Buddhism has been the action of erstwhile rulers of Nepal, who tried to effectively banish Buddhism by expelling everyone who practiced Buddhism; and who threatened Buddhist monks and nuns with the choice of disrobing or leave the country.
Buddha’s ideas were based on his observation of human behavior starting with his experience when he ventured outside his palace and saw an old man, a sick man, and a dead man. Buddha taught that any human being can attain Buddhahood provided he or she follows the Eightfold Paths which are included in the Four Noble Truths. His teachings of the Four Noble Truths which included the Eight Fold Path are:
1. There is suffering in the world.
2. Suffering occurs because of too great an attachment to one’s desires.
3. By eliminating the cause-attachment-you can eliminate suffering.
4. There is a method to eliminating the cause, called the Eightfold Path, a guide to “right” behavior and thoughts. The Eightfold Path is a moral compass leading to a life of wisdom (right views, right intent), virtue (right speech, conduct, livelihood), and mental discipline (effort, mindfulness, concentration). Read the rest of this entry »
अत्यन्तै सरल र मिलनसार ब्यक्तिको रुपमा चिनिनु हुने नेपाली साहित्य परिषद यूकेको संस्थापक अध्यक्ष ईश्वर प्रसाद मानन्धरको हिजो असामयिक निधन भएको छ ।
वेलायतका लागि नेपाली राजदूत डा सुरेश चन्द्र चालिसे र सांसद भान्ते आनन्द पथको बीचमा कार्यक्रम्को सभापतित्व ग्रहण गर्दै ईश्वर प्रसाद मानन्धर
८१ वषिर्या मानन्धरको निधन निमोनियाका कारण फेब्रुअरी चार तारिखका दिन बेलायतको पार्क रोयल स्थित मिडिलसेक्स अस्पतालमा भएको थियो । नेपाली साहित्य परिषद यूकेद्वारा जारी बिज्ञत्ती अनुसार आउदो फेब्रुअरी १२ आइतबारका दिन दिउँसो २ बजे स्थानिय वेष्ट लण्डन स्थित कुइन्स्ल्यान्ड कलेज एक्टनमा सम्पन्न हुने श्रद्धाञ्जली सभामा बेलायत स्थित सम्पूर्ण संघसँस्था, जनसमाज, नेपाली राजदुताबास र सम्पूर्ण साहित्यकारहरुमा सहभागीताका लागि हार्दिक आहृवान गरिएको छ । ईश्वर मानन्धरको निधनबाट नेपाली साहित्य आकाशमा एउटा अपूरणीय क्षति भएको र नेपाली साहित्य विकास परिषदले आफ्नो आभिभाबक गुमाएको कुरा उल्लेख गरेको छ । Read the rest of this entry »
To mark the Visit Lumbini Year 2012, the Embassy of Nepal in Paris organized a program last evening in Paris. Guests from the French Foreign Ministry, Ambassadors of India, Myanmar, Macedonia, Montenegro, Tanzania and other senior diplomats from the other diplomatic missions, French dignitaries from different walks of life including former Ambassadors to Nepal, Nepalese Honorary Consul/Consul General, Professors, Travel Agencies, Presidents of Nepalese Associations, UNESCO Professionals, and long term Nepali Residents in France attended the program.
At the start of the program, His Excellency Mr. Mohan Krishna Shrestha, Ambassador of Nepal to France alighted a candle in front of Lord Buddha’s statue. Delivering his welcome remarks, Ambassador Shrestha informed the guests that the Government of Nepal had decided to observe this year as Visit Lumbini Year and it was inaugurated by none other than Rt.Hon. the President of Nepal.
Giving a brief introduction of Lord Buddha – the Apostle of Peace, Ambassador Shrestha said that he was born in 623 B.C. in Lumbini, southern Nepal and he abandoned his royal garb, palace and family in search of Enlightenment. After six year’s rigorous meditation, Siddhartha attained Enlightenment at the age of 35 years in Bodhgaya under a Pipal tree. Then for another 45 years, Lord Buddha preached his message of peace, love, compassion, non-violence and tolerance. Lord Buddha left for his heavenly abode in Kushinagar at the age of 80 in 543 B.C. Read the rest of this entry »
नेता राजा र राजनीतिले सिर्जना गरेका अनेक विकृतिलाई व्यंग्यको निसाना बनाउन खप्पिस लुम्बिनी-कपिलवस्तु दिवस अभियानका सांस्कृतिक दूत मनोजले यसपालि भने भारतले गरेको भगवान गौतम बुद्धको जन्मस्थलबारे भ्रमलाई विषय बनाएका थिए रामदेव बनेर ।
सोल -दक्षिण कोरिया, माघ १५ – कोरियाली नयाँ वर्ष -सलनाल) को दिन यहाँ सर्वाधिक चिसो हुन्छ । परदेश पसेका नेपालीहरू भने भेटघाट र आत्मीयताको तातोमा रमाइरहेका छन् । जब गत शनिबार कोरियाली सञ्चारमाध्यमहरूले लुनार वर्ष मनाउन सोल क्षेत्रमा कार्यरत लाखौं कोरियालीहरू गाउँ र्फकदै छन् भनेर ट्राफिक जामसहितको समाचार प्रसारण गरिरहेका थिए, दशैताका काठमाडौं रित्तो भएजस्तै सोलमा पनि देखियो । यही मौकालाई नेपालीले भने आफ्नै देशका कला, संस्कृति र गीतसंगीतको मज्जा लिने अवसरका रूपमा सदुपयोग गरे । तुङदेमुन र यङदम्फोजस्ता क्षेत्र त मिनी नेपाल नै बने ।
आइतबार र सोमबार माइनस १२ डिग्रीको चिसो तापक्रम भए पनि तुङदेमुनमा रहेको मेट्रो रेलको ३ नं गेटमा नेपालीको भीड त्यतिकै थियो । तिनै नेपालीहरू कोरियाली नयाँ वर्ष सलनालको दुईदिने बिदामा आयोजना गरिएका सांस्कृतिक कार्यक्रमहरूमा दुःख, पीडा भुलेर नाचिरहेका थिए, हाँसिरहेका थिए ।
आइतबार सोङबुक कुक्मिन हलमा नेपालीको ढिलो गर्ने बानीमाथि व्यङग्य पस्किँदै हास्यकलाकार दीपकराज गीरी देखापरेपछि गोर्खा परिवारले आयोजना गरेको मनास्लु सांगीतिक सौगातमा रौनक थपिएको थियो । उनले कार्यक्रम अवधिभर नेता, गायक, मायाप्रेमजस्ता अनेक विषयका विकृतिलाई समेटेर प्रहसनहरू देखाए । लोकगायक पशुपति शर्माले पनि दर्शकलाई गीत गएर जति सन्तुष्टि दिए त्यति नै चुटकला र सामाजिक व्यंग्य प्रस्तुत गरेर मन जिते । लोक गायिका राधिका हमालले गीत गाउँदागाउँदै ‘सलल सलल…’ भन्दै आफू पनि हाँसिन् र दर्शकलाई पनि हँसाइन् । त्यो हाँसोमा हराइरहेका दर्शक गायक चौबन्दी सुब्बाले भक्तराज आचार्यको गीत ‘जहाँ छन् बुद्धका आँखा’ गाएपछि भावुक बनेका थिए । देशविदेशमा कार्यक्रम चलाउँदाचलाउँदै पोख्त भएका गिरीले दर्शकहरूको बढ्ता भावुकता बुझेरै नृत्यकार पूण्ािर्मा श्रेष्ठलाई बोलाएर फेरि दर्शकलाई नचाए- तिर्खा लाग्यो पानी खाएँ मैले के बिराएँ…।’
कार्यक्रमको मध्यतिर उद्घोषक गिरीले गायक र नायक प्रशान्त तामाङलाई बोलाए, दर्शकको ताली बेजोड बज्यो तर त्यहाँ प्रशान्त माइक्रोफोन बोकेर मन्द मुस्कान छर्दै आएनन् । बरु स्टेजको बीच पर्दा बिस्तारै खुल्यो, जहाँ गहभरि आँसु पारेर प्रशान्त भिडियोमा बोलिरहेका थिए, माफ मागिरहेका थिए, जहाजको उडान तालिका नमिलेका कारण आफू उपस्थित हुन नसकेको बताइरहेका थिए उनी । उनले फ्यानहरूलाई भेट्न चाँडै कोरिया आउने वाचा गरे । प्रशान्तको बाध्यता सुनेर दर्शकहरू स्तब्ध बनिरहेका बेला गिरीले प्रशान्त नआउनुको वास्तविकता फुकाउँदै भने, ‘उहाँले जे भन्नुभए पनि भिसाको कारण्ा हो । सम्पन्न मुलुकले हामी दक्षिण एसियाली कलाकारलाई घटिया दर्जामा हेर्ने गर्छ । मैलै पनि जर्मनीको एउटा कार्यक्रममा यस्तै धोका पाएको छु ।’ गिरीको गुनासो सुनिरहेका दर्शकले कार्यक्रम आयोजकसँग कुनै गुनासो गरेनन् बरु कलाकारहरूप्रति सहानुभूति जनाए ।
कार्यक्रमको उत्कर्ष बन्यो लोकगायक पशुपति शर्मा र गायिका राधिका हमालको ‘क्याम्पस पढ्न आउने, सरले उता पढाउने, हाम्ले आँखा जुधाउने, चित्त बुझाउने’ लोक दोहोरीमा पूण्ािर्मा श्रेष्ठलगायत अन्य कलाकारको नृत्य । यो दोहोरीसँगै सबैजना नृत्यमग्न थिए । Read the rest of this entry »
A few weeks ago I began a series of posts called “Western Buddhism: The 50 Year Lessons.” In that post I mentioned three lessons: enlightenment is not what we thought, meditation is not good for everything and religious corruption is universal. Outside of ethnic enclaves, Buddhism is really quite new in the West. Even the word “Buddhism” itself — a term coined by 19th century European scholars to categorize it as a world religion along with other “isms” — is not quite right. There is no such word “Buddhism” in Buddhism. The Buddha himself used the word marga, which simply means “path.” Buddhism is a wisdom path, a long, difficult, and complex journey. It takes time and effort, and mistakes are part of it.
I would like to continue my exploration of 50 year lessons with two more: Prejudice Against Women Runs Deep, and Conflict is Part of the Path.
Prejudice Against Women Runs Deep.
Buddhism began in Northern India in the 5th century B.C., in a caste-ridden, conquistador society where women were ranked below men in nearly all things. According to scripture, the Buddha did not initially want women in his monastic order, and it was only through the pleading of his disciple Ananda, speaking on behalf of Prajapati — a leading woman disciple and the Buddha’s biological aunt — that the Buddha reluctantly agreed. Since Buddhist scriptures were not committed to writing until several centuries later, we don’t know whether this incident was literally true, but it was certainly culturally normative for that time. That bias against women has remained operative in Buddhist countries to this day. The young Karmapa — reported to me by people who were there — said recently in a public gathering that the prejudice against women in Buddhism was simply wrong and should be changed. After 2,500 years, that’s good to hear. Correcting that “mistake” is probably easier said than done, however. Read the rest of this entry »
बुद्ध बिस्वकै साझा संपत्ति भएको कारण आस्थाका आधारमा कसैले मेरो अथवा हाम्रो भन्छ/न भने त्यस्मा कसैले प्रश्न उठाइराख्नु पर्ने देखिन्न, तर उनको महानता र प्रसिद्धीका कारण क्षेत्रका आधारमा नाजायज तवरले गलत ढंगले आफ्नो भनी प्रमाणित गर्ने दुस्प्रयास गर्दै नाजायज फायदा लिनका लागि बिस्व जनमतलाई दिग्भ्रमित तुल्याउन गरिने कार्यमा भने मौन बस्नुले अरु थप नाजायज दुस्प्रयासलाई प्रोत्साहित गर्दछ । http://worldamity.wordpress.com/2010/06/01/kdm/