Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

उप-प्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा टेरिया मगरको सम्मान गरिने

Posted by Ram Kumar Shrestha on June 25, 2014

teriya-magar-in-airport-back-home-4

१४ वर्षमुनिका करिब ४ लाखले आवेदन दिएकामध्ये ४० हजार छनोटमा परेकाबाट बिलक्षण प्रतिभा एबं जादुमय नृत्यका धनी नेपालकी छोरी ११ बर्षीया तेरिया फौजा मगर “DID L’il Masters” Season 3 का बिजेता हुन सफल भएकी छिन् । बिस्वकै झन्डै १८ प्रतिशत जनसख्या भएको क्षेत्रमा कडा प्रतिस्पर्धाबाट जुन सफलता हासिल गरिन त्यस्ले राष्ट्रिय गौरब र प्रतिस्ठालाई उचो पार्ने काम गरेकोले लुम्बिनी-कपिलवस्तु दिवस अभियानले उप-प्रधानमन्त्री प्रकाशमान सिंहज्यूको प्रमुख आतिथ्यतामा उन्को सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ ।

हिजै मात्र टेरियाको नेपाल आउने समयको टुङो लागेको खबर प्राप्त भएपछि प्रमुख अतिथिको समय लिने काम भएकोले सम्मान कार्यक्रममा टेरियाका नेपाली गुरु सुरेश सिन्चुरी र भारती गुरु ॐकारलाई निमन्त्रणा प्ठाउने कार्यमा ढिलाइ भए तापनि कार्यक्रममा उहाँहरुको उपस्थिति होस भनी प्रयासरत छौं । भारतको कार्यक्रमपछी नेपाल आउने क्रममा नेपाल आइ नपुग्नु भएकोले हिजोसम्म सिन्चुरीसंग संपर्क हुन सकेको छैन भने ॐकारलाई आज निमन्त्रणा पठाइएको छ ।

कार्यक्रम :
मिति : २०७१।०३।१५
स्थान : सिद्धि ईन्द्र स्मृति प्रतिष्ठानको हल (लुम्बिनी बैँक भएको भवनको माथिल्लो तला) (एरपोर्टबाट कोटेस्वोर,बालकुमारी हुदै ग्वार्को भन्ने ठाउको मेन रोडमा)
बालकुमारी, ग्वार्खो, ललितपुर
समय : ११: ०० बजे

About these ads

14 Responses to “उप-प्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा टेरिया मगरको सम्मान गरिने”

  1. शुशी पुलामी said

    राम्रो समचार !

  2. Raju said

    प्रकाशक मित्र तेरिया बहिनी त २ : ३० मा आउँदै छिन ।

  3. Sagar charing rai said

    Teriya lai samman garnu ramro ho kinavane hamro desh npl ko sir uchcha gareko xaaaa race badhai xa tmro sadhai ago badhirahos teriya god blessed u.

  4. सर्ब पर्थम त well come to नेपाल तेरिया,र यो तेरियाको जितलाई राजनीति हस्तक्षेप र जातीय करण नगरौ ,राष्ट्र र राष्ट्रियताको अनी ३,करोड नेपाली जनताको को सिर उच बनाउने नेपालकी छोरी तेरियालाई सरकारले सम्मानका साथै पुरस्कार पनि हुनु पर्छ यो नेपाली जनताको माग हो तेरीयाको जीत भन्नु नै नेपाल र नेपालि जनताको जीत हो l

  5. Prakash said

    Kunai sabhasad wa mantri timilai vetna aaye maile jastai desko nam rakhanu kursi ko lagi jhagada nagarnu bhannu la nanu

  6. Prakash said

    Kursi hoina maile jastai desko lagi nam kamaunu bhannu hai npl ka neta harulai

  7. ram said

    Nepal sarkar le samman matrai hoina teria ra omkar lai sakeko puraskar ni dinu parcha

  8. Sunil Lama said

    Congrazz Teria Bahini

  9. dipendra rai said

    Nepal ra gorkhali ko san gaurb mathi uthan ra kam umer mai lakhau karodau ko man jitn safal teriya magar ko great book ma name hunuparx.

  10. ओम said

    नेपाल सरकार ले दिने प्रोत्साहन के हो त तेरिया लाई के प्रमुख अतिथि हुदैमा त्यो पुरा हुन्छ????

  11. bishnu gaire said

    Dherai dherai badhai xa mobata

  12. ang dawa sherpa said

    teriya mangar le hamro desh ko gourab badaykoxa tesaile hami man parauxau we like teriya

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
Follow

Get every new post delivered to your Inbox.

Join 3,103 other followers

%d bloggers like this: