१ मार्च, २०११ । तामाङ जातीको महत्वपूर्ण पर्व सोनाम ल्होछार आइतबार टोकियोमा विविध कार्यक्रमहरुसहित मनाइयो । चौथो अधिवेशनसहित मनाइएको २८४७ औं सोनाम ल्होछार कार्यक्रमको जापानका लागि नेपाली राजदूत डा. गणेश योञ्जन तामाङले समुदघाटन गर्नुभएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै राजदूत डा. तामाङले सोनाम ल्होछारको उपलक्षमा स्वदेश तथा बिदेशमा बस्ने समस्त तामाङ जातीहरु लगायत समग्र नेपालीहरुको उन्नती-प्रगति र समृद्धिको कामना गर्नुभएको थियो ।
यसैगरी ल्होछार पर्वको उपलक्षमा सुख, समृद्धि, सुस्वास्थ्य एवं नेपाली एकताको कामना गर्दै बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले पनि शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । शुभकामना मन्तब्य दिनेहरुमा एनआरएन जापानका रोशन केसी, नेपाली आदिबासी जनजाती महासंघका टोकियोका अध्यक्ष ध्रुब भट्टचन, थकाली सेवा समिति जापानका अध्यक्ष शरदकुमार गौचन, नेपाली जनसम्पर्क समिति जापानका अध्यक्ष बलराम श्रेष्ठ, नेपाली जनप्रगतिशील मोर्चा जापानका प्रतिनिधि छक्कू उदासी, हातेमालो समाजका अध्यक्ष गौतम महर्जन, नेवाः अन्तरराष्ट्रिय फोरम जापानका अध्यक्ष राजीव श्रेष्ठ, तमू धीं जापानका उपाध्यक्ष पदम गुरुङ, नेपाली समाचार साप्ताहिक तथा समुद्रपारि डट कमका तिलक मल्ललगायतका हुनुहुन्थ्यो ।
China will invest eight billion rupees to develop Lumbini as an International Buddha Center.
The Chinese private sector will invest in the proposed construction project that will include a 100-meter Buddha statue and some new constructions and renovations.
The Beijing Zhongtai Jinghu Investment Company headed by the former Chinese ambassador to Nepal, Li Debiao, has already been granted permission by the Nepal government for the project.
“This project has been brought to develop Lumbini as the Buddhist Center in the line of Mecca for Muslims and the Vatican City for Christians,” former ambassador Debiao told Republica. “The monks and Chinese Buddhist Association wish to share the message of peace from Nepal by developing Lumbini as the International Buddhist Center,” Debiao added.
Secretary at the Ministry of Culture and State Restructuring Mod Raj Dotel said the project proposes construction of a 100-meter Buddha statue, excavation of the remaining part of the Maya Devi Temple, construction of an international Buddhist Museum and operation of green buses in the Lumbini region.
“The ministry has given permission to move forward the biggest project yet in Lumbini,” Dotel said. “We are awaiting the project design and the go ahead from the Chinese government as the project has private investment,” he added.
Sources claimed the Chinese company and the Lumbini Development Trust are signing a project agreement within a month as the Chinese government has already agreed to it. Nepal coordinator of the project Binod Bahadur Shrestha claimed the construction of the 100-meter Buddha statue alone would cost around four billion rupees even if Nepali sculptors are used.
“Many countries have constructed Buddha temples in Lumbini according to their respective beliefs. This international center is being constructed to embrace all of them,” Shrestha said.
The 100-meter statue, if erected, would become the seventh largest in the world. China, which has 300 million Buddhists, currently has five of the 10 largest Buddha statues in the world.
The Buddha is revered as a Messenger of Peace. He is also known as the Light of Asia who is actually the Light of the world as his message of peace and nonviolence has become more relevant as the world is facing the problems of violence today. The world today has become more violent than ever before. Therefore, we have decided to spread the messages of the Buddha all over the world by observing Kapilvastu Day every year and I feel that the future of Buddhism in the West is very clear.: www.worldamity.wordpress.com Read the Article at HuffingtonPost
Real Buddhists are those who follow Buddha path to understand themselves. That is the only way to be happy and help World Peace Movement. Some are doing dirty politics in the name of Buddha due to his Greatness. India is making fake Lumbini to misinform the world and take misinformed tourists to the fake Lumbini. How long they want to lie and misinform the world citizen? Read the Article at HuffingtonPost
कपिलवस्तु दिबस अभियानको बिस्व कार्य समिति गठनपस्चात क्षेत्रीय र राष्ट्रिय समितिहरु गठन गर्ने क्रममा छौं । यस्को लागि इच्छुक महानुभाबहरुले omram2002@gmail.com अथवा omram2002@hotmail.com अथबा kapilvastunepal@googlemail.com मा संपर्क गर्नु हुन सादर अनुरोध गरिन्छ । अथवा यही सूचनामा कमेण्ट छाडन सक्नुहुन्छ ।
यस अभियानको बारे बिस्तृत जानकारीको लागि यो लिंकमा जान अनुरोध गरिन्छ ।
All the problems due to not to being broad. This creates egoism. Meditation could be the powerful tool to sort out this problem and to cultivate love and kindness that is very necessary to create happy environment in family, society and the whole world. Read the Article at HuffingtonPost
चार वर्षका निम्ति लुम्बिनी विकास कोषको सदस्यसचिव पदमा राजनीतिक नियुक्ति पाएका राजेन्द्र थापालेे चार महिनामै सर्वोच्च अदालतको ढोका ढक्ढक्याउनुपर्यो । कारण हो, सरकारको फेरबदल भएपछि नयाँ आएका संस्कृतिमन्त्रीले उक्त पदमा आफ्नो नजिकको व्यक्तिलाई राख्न खोज्नु । कोषका उपाध्यक्ष कर्मा साङ्वो पनि सर्वोच्च अदालतकै शरण लिन बाध्य भए ।
थापा र साङ्वो मात्रै होइन, सरकार परिवर्तन हुनासाथ कोषको महत्त्वपूर्ण पदमा रहेका पदाधिकारी हटाई मन्त्रीले आफ्ना नजिकको कार्यकर्ता राख्ने परिपाटीको यस अगाडि पनि धेरै पदाधिकारी सिकार भए ।
यस्तो परिपाटीले पार्टी, नेता र कार्यकर्तालाई त राम्रै भएको होला । तर, लुम्बिनीको समग्र विकासलाई भने यो परिपाटी निकै घातक बनेको छ । यसैको परिणाम हो- पन्ध्र वर्षअगाडि सम्पन्न भइसक्नुपर्ने लुम्बिनी गुरुयोजना आधा पनि हुन सकेको छैन । कोषको उपाध्यक्ष, सदस्य सचिव र योजना प्रमुख गुरुयोजना पूरा गर्ने जिम्मेवारी लिनुपर्ने महत्त्वपूर्ण पद हुन् ।
‘मैले पद सम्हालेको चार महिनामै हटाइनु राजनीतिक नियुक्तिको परिपाटी नै दोषी हो,’ सदस्य सचिव थापाले भने । गुण दोषको आधारमा मलाई हटाइनुपथ्र्यो ।
नियुक्ति गर्दा वा हटाइँदा कामको मूल्यांकनको आधारबाट गरिँदैन । सरकार परिवर्तन हुनासाथ काम गर्ने खुबी भएका दक्ष पदाधिकारी हट्छन् र मन्त्रीलाई चुनाव जिताउन सहयोग गरेको वा नजिकको आसेपासे व्यक्ति पदासीन हुन पुग्छन् ।
लुम्बिनीमार्फत मुलुकमै ठूलो आर्थिक विकास हुने आशा प्रत्येक राजनीतिक दल, सरकार, पर्यटन व्यवसायी तथा नागरिक समाजले लिँदै आएका छन् । Read the rest of this entry »
चीन, अषाढ ४ – चिनियाँ पुरातत्वविद् र बौद्धधर्म गुरुले शाक्यमुनि बुद्धको तालुको हड्डीको उत्खनन गरेका छन् ।
राजधानी बेइजिङबाट झण्डै एक हजार ५ सय किलोमिटर दक्षिणमा पर्ने च्याङ्सु प्रान्तको सदरमुकाम नानचिङमा अवस्थित छिस्या मन्दिरबाट उक्त हड्डी उत्खनन गरिएको चिनियाँ सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।
चाँदीको कफिन-प्रतिकृतिभित्र रहेको सुनको कफिन-प्रतिकृतिमा राखिएको उक्त वस्तु शाक्यमुनि बुद्धको तालुको हड्डीको एक भाग भएको चिनियाँ बुद्धिस्ट एसोसियनका अध्यक्ष मास्टर छुवान यिनले बताए । उत्खखनअगाडि परम्परागत रुपमा पूजा समारोह आयोजना गरिएको थियो ।
सानो चट्टानजस्तो देखिने उक्त हड्डी हल्का खैरो रङको छ । नानचिङ नगर सङ्ग्रहालयका उपप्रमुख हुवा को रुङलेे “मसिना कोषजस्ता छिद्रले भरिएको उक्त हड्डी मौरीको चाकासँग मिल्दोजुल्दो छ ” भने । Read the rest of this entry »
Due to deep breathing we could get enough oxygen. Getting enough oxygen means every cell in our body could have enough oxygen through blood vessels. Only if every cell can have enough oxygen, then the person can be healthy. Read the Article at HuffingtonPost
Problems do not arise from those who do not know, but from those who know and pretend not to know. Due to this attitude, the world is in crisis. Until we purge ourselves of these problems nothing will happen on the journey to create a wonderful and safe world for future generations. Most people think seriously about their responsibilities and rights but not about their duty to others. So many use their freedom to violate others and deny them of their freedom. This attitude could be the result of mediocre thinking, selfishness and not respecting others. Read the Article at HuffingtonPost
The dialogue with the Dalai Lama was dedicated to deepening the scientific investigation of contemplative practice and healthy qualities of mind. And this, definitely, is the most challenging question for the science. Read the Article at HuffingtonPost
I was excited to be able to address Lafayette College’s Class of 2010 on the topic of “Awakening the Buddha Within.” This very well might be the first time in Lafayette’s history that the Baccalaureate Sermon was rendered from a Buddhist perspective, so I was thankful for this unique opportunity.
The Baccalaureate Sermon has a long and proud tradition at Lafayette College. On June 16th, 1895, the Reverend Dr. John Balcom Shaw of the West End Presbyterian Church in New York delivered the Baccalaureate Sermon to graduating students there. Read the rest of this entry »
You would certainly recognize your signature on a piece of paper, but do you know your own emotional signature? We all have one. It’s our predictable way of reacting to situations. Your friends probably recognize your emotional signature better than you do. When you get into a fight with your partner, for example, they can predict just how it will go. They know if you’re likely to slam a door, storm out of the house, or call your mother. They know if you’ll be processing the argument for days or immediately shut down and clam up. How do they know so much? They know because they’ve seen it all before. Our behavior may seem spontaneous to us, but to those who know us, we’re not too surprising. Read the rest of this entry »
यसवर्ष ताइवानमा बस्ने नेपालीहरुले ‘कपिलबस्तु दिवस विश्व कार्य समिति र गैरआवासीय नेपाली संघ ताइवान’ को संयुक्त तत्वावधानमा पहिलो पटक बुद्ध जयन्ति धुमधाम मनाएका छन् ।
उक्त कार्यक्रमको लागि एनआरएनए ताइवानका साथीहरुको एक आयोजक तयारी समिति बनेको थियो । जसका संयोजकमा सोनाम शेर्पा र सदस्यहरुमा कपिल अधिकारी, कर्साङ लामा, विनोद डि.सी., देव गुरुंग, नरेश गुरुंग, नोनो फुर्बासोनाम शेर्पा, राजु गुरुंग र हरिकुमार श्रेष्ठ संलग्न थिए । यसको अलावा एनआरएनए ताइवानका कोषाध्यक्ष मिङमा शेर्पाको सहयोग पनि विशेष उल्लेखनीय रह्यो । कार्यक्रम २ चरणमा सम्पन्न भएको थियो ।
पहिलो दिन: मे २७, २०१०
विश्व शान्तिका अग्रदूत बुद्धको जन्म दिनमा ताइपेई ताइवानको इङकमा भेन खेम्पो रिम्पोचे साड्गे राड्चुङ मुख्य गुरुबाट संचालित नेपाली बुद्ध मन्दिर निग्मा पालयुल डी. एन. बज्र धर्मचक्र सेन्टर इङक ताइपेई ताइवानमा गै विधिपूर्वक पूजापाठ सम्पन्न भयो । पूजामा संयोजक सोनाम शेर्पासहित १४ जनाको उपस्थिति थियो । पूजाको कार्यक्रमपछि प्रसाद पनि वितरण गरिएको थियोभने केही सामग्रीहरु भने दोस्रो चरणको Read the rest of this entry »
केही समय अघि मात्र भारतको सीमावर्ती बजार कवाडीबाट खाने तेल ल्याउने विषयमा विवाद भएपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानहरुले नेपालभित्रै पसेर मोरङ्ग अमाही बरीयातीका ५५ बर्षीय बासुदेब शाहलाई घरमै गोली हानी हत्या गरेका छन् । त्यसैगरी हातहतियार र सुरक्षाकर्मी सहित नेपालमा छिरेकी भारतको उत्तर प्रदेशकी महिलामन्त्री विन्दया चौधरी नेपालको कुनै पनि निकायको अनुमति नलिइ तथा जानाकारी समेत नगराइ कपिलबस्तुको चन्द्रौटा आइपुगेपछि नेपाल प्रहरीले गिरफ्तार गरी भारतीय प्रहरीको जिम्मा लगाएको घटना अझै सेलाइ सकेको छैन भने बारम्बार हातहतियार सहित भारतीय सुरक्षाकमीहरु बलजफती नेपालको भूमिमा आउने क्रम अझै पनि जारी छ । अझ सीमा क्षेत्रमा रहने नेपाली बस्तीहरुमा भारतीयहरुबाट हुने भू-अतिक्रमण, लुटपाट र बलात्कारका घटनाहरु त झन प्रसस्त नै छैन । भारतको मेघालयमा नेपाली भाषीहरुमाथि त्यहाँका खासी समुदायहरुले चरम उत्पीडन अत्याचार मच्चाइरहदा र जिउँदै आगोमा हालेर हत्या गर्ने काम समेत भइरहँदा पनि भारतीय सरकारले आन्तरिक मामिला भन्दै नेपाली भाषीमाथि भएको आक्रमणलाई प्रोत्साहन दिइरहेको छ । त्यसैगरी भारतले नेपालको कुनै पनि निकायसंग समन्वय नै नगरी एकतर्फी रुपमा कोशीको धार बदल्नको लागि पाइलट च्यानलको निर्माण कार्य पुरा गरेको जनाएको छ जसले गर्दा नेपालका सप्तरीका दर्जनौ बस्तीहरुमा बर्षायाममा डुबानको खतरा बढेर गएको छ । सीमामा भारतीय पक्षबाट भएका यी अतिक्रमणका श्रृखलाहरु त अनगिन्ती छन् नै अझ नेपाललाई आफ्नै देशको कुनै एक प्रान्तको रुपमा ब्यवहार गर्दै आएको साउथ ब्लक र दिल्ली सरकारले पछिल्लो समयमा संपूर्ण रुपमा राजनैतिक हस्तक्षेप गरि नेपालको भविष्य र समग्र शान्ति प्रक्रिया, राजनैतिक, सामाजिक तथा आर्थिक प्रगतिका विषयहरुलाई समेत संकटमा पारिदिएको छ । जुन कुरा बेलायती अन्र्तराष्ट्रिय विदेश मन्त्री अलान डङकनको नेपाल भ्रमणका क्रममा नेपालका लागी बेलायती राजदूतले भारतीय हस्तक्षेपको कारण नेपालको शान्ति प्रक्रियामा गतिरोध उत्पन्न भएको भनी दिएको रिपोर्टबाट पनि प्रमाणित हुन्छ नेपालमा कतिसम्म विस्तारवादी हस्तक्षेप भएको छ भन्ने कुरा । जसले गर्दा अलिकति पनि राष्ट्रप्रेम र देशप्रति जिम्मेवारी बोध हुने नेपाली नागरिकहरुले नेपाली राष्ट्रियता माथिको नाङ्गो भारतीय हस्तक्षेपको विरोध नगरीरहन कदापी सक्तैन । Read the rest of this entry »
पृष्ठभूमि: २००९ को सेप्टेम्बरको शुरुतिर अनलाइन खबर र नेपाली समाचार पत्रिकाहरुमा “भारतद्धारा नक्कली ‘कपिलबस्तु’ निर्माण” समाचार प्रकाशमा आएपछि बिभिन्न देशहरुमा छरिएर रहेका नेपालीहरु बीच ईमेल मार्फत पत्राचार हुने क्रम शुरु हुन थाल्यो यो बिषयलाई लिएर । कसैको मूल्य र मान्यता बढी भएपछि उस्लाई अनेक तवरबाट आफू अनुकूल उपयोग गर्ने स्वाभाबिक मानबीय प्रब्रिति जहाँ पनि हुन्छ र पनि त्यस्को पनि आफ्नै किसिमको सीमा हुन्छ । सबै किसिमका जाती, धर्म र समुदायमा सर्ब स्वीकार्य महामानव गौतम बुद्ध संपूर्ण विस्व नागरिकको साझा संपत्ति भएको कुरा निर्बिबाद हो र अर्को बिबाद रहित तथ्य के पनि हो भने बुद्ध जन्मदाको समयमा नेपाल तथा भारत भन्ने देशहरु नभए तापनि बुद्ध जन्मेको स्थान भने अहिलेको नेपालको लुम्बिनीमा पर्दछ भन्ने कुरा प्रमाणित भैसकेको छ र युनेस्कोले लुम्बिनिलाई बिस्व संपदा सूचिमा समाबेश पनि गरेको छ । बुद्ध बिस्वकै साझा संपत्ति भएको कारण आस्थाका आधारमा कसैले मेरो अथवा हाम्रो भन्छ/न भने त्यस्मा कसैले प्रश्न उठाइराख्नु पर्ने देखिन्न, तर उनको महानता र प्रसिद्धीका कारण क्षेत्रका आधारमा नाजायज तवरले गलत ढंगले आफ्नो भनी प्रमाणित गर्ने दुस्प्रयास गर्दै नाजायज फायदा लिनका लागि बिस्व जनमतलाई दिग्भ्रमित तुल्याउन गरिने कार्यमा भने मौन बस्नुले अरु थप नाजायज दुस्प्रयासलाई प्रोत्साहित गर्दछ । भारतले बर्षौंदेखि बुद्ध भारतमा जन्मेको भन्दै बिस्वलाई दिग्भ्रमित तुल्याउँदै आइरहेकोमा नक्कली लुम्बिनी नै समेत निर्माण गर्न करोडौं रुपयाँ समेत खर्च गरिसकेको र सन २०१२ सम्ममा आफ्नो योजना संपन्न गर्ने किसिमले युद्धस्तरमा काम गरिरहेको छ । नेपालको राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक अवस्थाका आफ्नै किसिमका कारण यस्ता गतिबिधिका बिरुद्ध कुनै आवाज नउठेको सन्दर्भमा भारतीय पक्ष र दिग्भ्रमित पश्चिमी बिद्वानहरुले छरेको भ्रमलाई चिर्नु आवश्यक थियो। राजनीतिक, आर्थिक र सामाजिक मात्र नभएर धार्मिक रुपमा समेत भारतको यस किसिमको अतिक्रमण स्वाभिमान नेपालीको लागि सह्य हुन सक्तैन । यसर्थ, हामी बीच कपिलवस्तु दिवसको रुपमा लुम्बिनी र कपिलवस्तुको प्रचार प्रसार गरिनु पर्दछ दिग्भ्रमित विस्व समुदायका बीच यथार्थ बोध गराउनका खातिर भन्ने सहमति बन्यो । उपयुक्त दिनको लागि छलफल गर्ने क्रममा मेल मार्फत बिभिन्न ब्यक्तिहरुसंग बुझ्ने क्रममा रेडियोकर्मी राजेन्द्र शाक्यले १ डिसेम्बर उपयुक्त हुन सक्छ कि भन्ने सल्लाह दिनु भयो उपयुक्त कारण सहित र त्यसैलाई स्वीकारी तदनुरुप अगाडि बढने काम भयो । यसरी इतिहासमा पहिलो पटक डिसेम्बर १, २००९ मा कपिलबस्तु दिवस विस्व दिवसको रुपमा मनाउने निर्णय भयो । यो निर्णयले नेपालको बिकास र राष्ट्रियताको दृष्टिकोणले मात्र नभएर विस्व शान्तिको दृष्टिकोणले समेत ऐतिहासिक महत्व राख्न सक्छ । Read the rest of this entry »
जापानमा नेवा इण्टरनेशनल फोरुम जापान, NEFIN र तमुधिं जापानको आयोजनामा २५५४ औं बुद्ध जयन्ती तीन पटकसम्म मनाइयो । NIFJ र NEFIN ले कार्यक्रम मन्दिरमा आयोजना गरेकोले लामाहरुबाट पहिला पुजा गरिएको थियो र तत्पस्चात प्रबचनको कार्यक्रम भएको थियो । तमुधिं जापानले भने कार्यक्रम हलमा आयोजना गरेको थियो र उक्त कार्यक्रममा कपिलबस्तु दिवस अभियानका जापान संयोजक ओम गुरुङले कपिल बस्तु अभियान, बुद्ध र लुम्बिनिको बारेमा तयार गरिएको १४ मिनेटको भिडिओ प्रिजेन्टेसन गर्नु भएको थियो जस्को अधिकांश सहभागीहरुले प्रसंशा गर्नु भएको थियो । कार्यक्रममा उपस्थिती उल्लेख्य थियो । कार्यक्रमको अन्त्यमा प्रसादको रुपमा सेल रोटि र अचार खाएर रमाइलो गरि मनाइएको थियो ।
नेपाली कल्चरल सोसाइटी अफ ब्रिटिस कोलम्बिया (NCSBC) को आयोजना र नेपाली कल्चरल हेरिटेज फाउण्डेशनका सचिव ऋषि बस्ताकोटीको विशेष सकृयतामा भेनक्युवरमा मे ३१ तारीखका दिन २५५४ औं बुद्ध जयन्ती मनाईयो। सोही दिन नेपाली कल्चरल हेरिटेज फाउण्डेशनले भेनक्युवरका सुकुम्वासीहरुलाई खाना खुवाने कार्यक्रम गरेको थियो। भेनक्युवरवाट प्रसारित हुने रेडियो हिमालले बुद्ध र लुम्बिनी सम्बन्धि विशेष कार्यक्रम प्रसारण गरेको थियो जुन http://radiohimal.com/content/saturday-may-29-2010-radio-himal-audio मा सुन्न सकिन्छ। Read the rest of this entry »
क्वालालम्पुर – यहाँस्थित बौद्ध धर्मावलम्बीहरुको संस्थाको आयोजनामा २५५४ औं बुद्ध जयन्ती भव्य रुपमा सम्पन्न भयो । शुक्रबार बिहान क्वालालम्पुर ब्रेकफिल्डस्थित बुद्ध मन्दिरमा एक बृहत समारोहबीच मलेसियाका प्रधान मन्त्री दातो महमद नाजीव विन तुन अबदुल राजक र श्रमिती दातीन रोशमा मनसोरको उपस्थितीमा समुदघाटित सो समारोहमा नेपाल लगायत दर्जनौं देशले सहभागिता जनाएका थिए । मलेसियाका तेस्रो प्रधानमन्त्री नाजिव तुन राजाकले एक मलेसियाको नारामा सबै बाँधिन र विभिन्न धर्म र जातिहरु एक्यवद्ध भएर अगाडि बढ्न आग्रह गर्नुभयो । सो समारोहलाई सम्बोधन गर्दै उहाँले सम्पूर्ण धर्मवालम्वी जातजाति र संघ-संस्थाको सहयोग पाएर नै यस्तो समारोहमा उपस्थिती हुन पाएको कुरामा खुशी व्याक्त गर्नुभयो । उहाँको उपस्थितीलाई प्रवेशद्धारबाट विभिन्न देशका झ्याकी र पुष्प गुच्छाले स्वागत गरिएको थियो ।
सोही कार्यक्रम अन्तर्गत साँझ ७ बजेबाट विभिन्न शान्ति र्याली तथा रथ यात्रा गरिएको थियो । पहिलो दिन ब्रेकफिल्डबाट बुकिट बिन्ताङ परिक्रमा गर्दै पुनः सोही ठाउँ पुर्याइयो भने शनिबार आइतबार र सोमबार क्रमशः पुचोङ सेरडाङ सेन्तुल पिजे देशा पेतालीङ लगायतका ठाउँहरुमा शान्ति र् याली तथा रथ परिक्रममा गरिने कार्यक्रम रहेको छ । एनआरएन मलेसियाको संयोजकत्वमा मलेसियामास्थित नेपाल राजदूतावास र यहाँ स्थापित विभिन्न नेपाली संघ-संस्थाहरुले सहभागीता जनाएको हो । नेपालीहरुको लागि पन्ध्र हजार रिङगेट भन्दा ज्यादा लगानिमा बनाइएको रथ बुद्धको मुर्ती लगायत विभिन्न सजावट सामग्रीहरुको रकम भने स्वेच्छापूर्बक बिभिन्न ब्यक्तिहरुले दिनु भएको थियो । ‘बुद्ध नेपालमा जन्मेको हो’ भन्ने मुल नारा लिएर कार्यक्रममा सहभागिता जनाएको एनआरएन लगायतका संस्थाहरुले पर्यटन बर्ष २०११ र नेपालको विभिन्न पर्यटन क्षेत्रहरुको पनि प्रचार प्रसार गरेको छ । Read the rest of this entry »
कपिलबस्तु दिवस बिस्व कार्य समितिका सदस्य (अस्ट्रेलिया) सुजन न्यौपानेसंग नेपाली आवाजले कपिलबस्तु दिवस अभियान बिषयमा गरिएको कुराकानी सुन्न यहाँ क्लिक गर्नु होस ।
सानु घिमिरे, सिड्नी । २५५४ औं बुद्धजयन्ती सिड्नीमा भब्यताका साथ मनाइयो । गत शनिबार बुद्ध तदर्थ समिती सिड्नी आयोजनामा संपन्न भएको कार्यक्रममा गौतम बुद्धको उपदेश, प्रेम, अंहिसा, करुणा र शांतीको बारेमा ब्यापक चर्चा भयो ।
बिपस्यना ध्यानबाट शुभारम्भ गरिएको कार्यक्रममा डा. नाबांग साम्प्तेन र हिसी न्याम्न्गेलले पबित्र बुद्ध मंत्रोच्चारण गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि न्यू साउथ वेल्स, ऑस्ट्रेलियाका लागी नेपाली महाबाणिज्यदूत महामहिम दीपक खड्काले आजको अशांत समयमा बुद्धको सन्देशलाई ब्यबहारमा लागू गर्न सके मात्र शांतीको अपेक्षा गर्न सकिने बताउनु भयो । उहाँले बुद्ध जन्मेको देशमा जन्मेको नागरिक भनेर मात्र होइन बुद्धको सन्देशहरु ब्यबहारमा उतार्ने नागरिक भएर बिश्व समुदाय माझ चिनिनका लागि सबैलाई आव्हान गर्नु भयो । साथै उहाँले भारतले दक्षिण भारतमा बनाउदै गरेको नक्कली कपिलबस्तुलाई बुद्धको नाममा भारतले गरेको ब्यापारको संज्ञा दिदै त्यसलाई रोक्नको लागि अनुरोध गर्नु भयो । Read the rest of this entry »