Archive for the ‘बिबिध’ Category
चौथो लुम्बिनी-कपिलवस्तु दिवसको लागि पोस्टिङ् गर्न उपयुक्त केही सामग्रीहरु
Posted by Ram Kumar Shrestha on November 29, 2012
Posted in बिबिध | Leave a Comment »
Facebook Upshot: अभियानका बिभिन्न देशका प्रतिनिधिहरुको अनुभबहरु
Posted by Ram Kumar Shrestha on May 18, 2012
— with Sujan Neupane and http://www.facebook.com/browse/participants/?q=AeJJfeeJFjMv4Df1IincQeaHuA4G3iuYT9drSs2lRk_u6m9uwbQ4H2na_IFC8vJGQVerkhtcxt5AebymdatxxDTixWitTFeQqu6UINRQuoBYwp4AinSX14ql7-nG77p8YZ5infJwyjwfoTy-nmcJnrQRY__STIyphHy5CAedo362ZcK2Vbf1f79L-qTV8foBqtLr-ZOGMPQxs-YaCPOBdN9y8yi7_iPRPAR5z92JIjOrL3xjSg6fgX8DE5BA0ZM6UXsyvzwgPp23CrKlT9stTv-fOb8m229YmvsuI07ejl1M4gxUaf-1JYPSL-L1xIwLAWE4FdCwTS6Xeu_-sXCex0vb7E6ZWNQXfkqEmGtTSZku4G2HHNCNwFxmTAPAl_-E-UfLzpuxoAhtl3UkiRhhAh0gY2uBX2qWaaU4NFglktG9BrSX-YcWNTxO232Dv_9IyCyOmwdcKEQokbWjDdeb5OvMOxSzYhJBL3GVlxXWMFEVSbLaMsk5APMPBqN55rEn-3GLl6Oy3REg3huvqYPo97pUmrBnquH4ab3dh1iRur27vIf_Y380Xbskj8kGmxf0xU0kIL5gy7wcQwYPA0isJ_2e7KuBOWgtOl7aTFsZQktlYBqUTl68ZPpJ_ouAZZe0N_5pjQO87Edd3LYN6uofve_Z7e2wnUEbs3d6maJfLPnV96JwFV6r5xV9lhNMe31bDt_544ZafwnHFaQU2VIJ7qcjNVhVr56tH-KGmGkZbCDDyNpi-b-jmMwgglaoBcAIQRU” rel=”dialog”>32 others.

-
-
-
Ram Kumar Shrestha सभागीहरुमा अभियानका बिस्व सल्लाहकार डा कबितारामा श्रेष्ठ, सार्क सल्लाहकार केदार शाक्य, बिस्व कार्य समितिका ताईवान संयोजक डा हरी कुमार श्रेष्ठ, अभियानका अस्ट्रेलिया राष्ट्रिय संयोजक निमा शेर्पा र अभियानका पर्यटन दूत निलेश अधिकारीApril 1 at 5:15pm · Like ·
11 -
नेपाली छोरो बाँदरहरुको कामै आफू पनि केही नगरने अरुलाई पनि केही गर्न नदिने । अरुले केही गर्न लाग्यो कि भित्र भित्रै भाँडने र मोर्चाबन्दी गर्ने, अनी केही भयो भने अनेक बहाना गर्दै र नाटक रच्दै जश लिना भने अगाडि आइपुग्ने । केको लाज केको शरम? कलम उनैको हातमा, पत्र पत्रीका उनैको हातमा, पुरस्कार उनैको हातमा । के काम ती कलम, के काम ती पत्रीका, के काम ती पुरस्कार? दिनभरी पाप गरेर मन्दिर धाउने र धार्मिक कुरा गर्ने अपराधीहरु जस्ता । अबको जमानामा पनि यी अपराधीहरुको नाटक कतिन्जेल होला र? Read the rest of this entry »
-
Posted in बिबिध | Tagged: Faceboo, Facebook upshot | Leave a Comment »
कान्तिपुर संपादकीय: बान भ्रमणको महत्त्व
Posted by Ram Kumar Shrestha on March 19, 2012
[ठूला मेडियाहरुको एक किसिमले नक्कली लुम्बिनीको सम्बन्धमा आबस्यक्तभन्दा बढी मौनताको बिषयमा बेला बखत सुनिने गरेको टिप्पणी र असन्तुस्टी अस्वाभाबिक होइन, तर चैत्र ५ को कान्तिपुरको सम्पादकीय अत्यन्तै प्रसंशनीय छ यो दृष्टिकोणले र यहाँ जानकारीको लागि पुन: प्रकाशित गरिएको छ ।]
संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनलाई सरकारले नेपाल भ्रमणको औपचारिक निम्तो पठाएको छ । बानको भ्रमण राष्ट्रसंघको नेपालसँग बृहत्तर सम्बन्ध विस्तारसँग सम्बन्धित छ र त्यही उद्देश्यअनुरूप उनी आउन लागेका हुन् । गौतम बुद्धको जन्मथलो लुम्बिनी जाने योजना उनको भ्रमणको एउटा पाटो मात्र हो । नेपालमा राष्ट्रसंघको मुख्य चासो जारी शान्ति प्रक्रियालाई लिएर रहिआएको छ, जसको जग बसाउनमा उसको महत्त्वपूर्ण संलग्नता थियो । द्वन्द्वरत माओवादी र संसदीय पार्टीहरूबीच १२ बुँदेबाट शान्ति-समझदारी भएपछि त्यसको अनुगमन र लडाकुहरूको व्यवस्थापनका निम्ति राष्ट्रसंघले राजनीतिक मिसन -अनमिन) नै पठाएको थियो । अनमिनको बहिर्गमनपछि पनि नेपाली शान्ति प्रक्रिया राष्ट्रसंघीय ँराडार’ बाहिर नरहेको हामीले बिर्सनु हुन्न । शान्ति प्रक्रिया समापनको अन्तिम चरणमा पुगेको यसबेला हुन लागेको बानको भ्रमण यस अर्थमा महत्त्वपूर्ण छ । उनको भ्रमणले शान्ति प्रक्रिया टुंग्याउन पूर्वविद्रोही माओवादीमाथि निणर्ायक दबाब सिर्जना गर्नेछ ।
महासचिव बानको भ्रमणको अर्को पाटो लुम्बिनीको विकास हो । आफैं पनि बौद्धमार्गी भएकाले हुन सक्छ, बुद्धको जन्मथलोको विकासमा उनको अभिरुचि देखिन्छ । यसअघि नेपाल आउँदा उनी लुम्बिनी जान पाएका थिएनन्, यसपालि आफैं जाने आशयको पत्र पठाएपछि सरकारले अग्रसरता देखाएको हो । नेपालमा पर्यटन आकर्षण/विस्तारका दुइटा सम्भावनामध्ये सगरमाथा हिमाल एउटा हो भने लुम्बिनी अर्को । हिमालय आरोहण र त्यस क्षेत्रको पदयात्राले खासगरी पश्चिमा मुलुकका पर्यटकहरूलाई तान्छ भने लुम्बिनी चीन, दक्षिण एसियाली मुलुकलगायत विश्वभरका बौद्धमार्गीहरूको आकर्षणको केन्द्र हो । तर त्यसलाई हामीले जुन रूपमा विकसित गर्नुपर्ने हो, न त्यो हुन सकेको छ न त अपेक्षित अन्तर्राष्ट्रिय प्रचार गर्न सकिएको छ । Read the rest of this entry »
Posted in बिबिध | Leave a Comment »
Account Update
Posted by Ram Kumar Shrestha on February 10, 2012
Posted in बिबिध | Tagged: Account, Account update, Movement Account | Leave a Comment »
पढ्नै पर्ने विषयवस्तु
Posted by Ram Kumar Shrestha on January 15, 2012
आदरणीय ताइवानवासी राष्ट्र्प्रेमी साथीहरु
नमस्कार ।
विशेष त आज मैले ताइवानबाट एउटा मेल पाएकि हाम्रा कुनै मित्रले ताइवानको इमिग्रेशन अफिसमा डा. हरिकुमार श्रेष्ठ एउटा कामले ताइवान बस्छ तर काम भने अर्कै गर्छ भनेर उजुरी दिएछन् । यसैबारे मेरा केही साथीहरुलाई पनि मेरो बारेमा सोध पुछ गरिएछ । कुरा अरु कैही नभएर हालै ताइवानमा मनाएको लुम्बिनी कपिलवस्तु दिवसलाई इष्यु बनाएका रहेछन् । धन्य रहेछ मानिसकौ मानसिकता पनि । हामीलै बुद्ध नेपालमा जन्मेका हुन् भनेर हिड्न पनि नहुने भयो । त्यसमा मैले के नै पो गरेको थिएं र केवल हामीले बुद्धको जन्मस्थानको बारेमा भएको भ्रमलाई निवारण गर्नको लागि बुद्धको जन्मस्थान नेपालको लुम्बिनी हो भनेर जानकारी दिएका थियौं । नेपाल पर्यटन विकास वोर्डबाट ताइवानको लागि मसंग पठाइएको कोसेली हामीहरुले ताइपेई, ताइवानमा बांडेका थियौं । अनि हामीले भेटेका केही व्यक्तिलाई नेपाल भ्रमणमा आउन आग्रह गरी निम्तो पनि गरेका थियौं । यस्ता काम त जुनसुकै देशका व्यक्तिले आप्mनो देशको पहिचान दिने काममा जहां पनि गर्न सक्छन् । के नेपालमा बस्ने विदेशिले आप्mनो देशको बारेमा जानकारी दिंदैनन् र ? खै मैले पनि नेपालमा कति ताइवानीहरुलाई सहयोग गरेको थिएं । म त स्वयंसेवा गर्न रुचाउने व्यक्ति, यस्तै काममा रमाउंछु र निरन्तर जो कोहीलाई पनि सकेको सहयोग गर्ने नै छु । त्यसैले, जसले त्यहां उजुरी दिनु भएको छ, नेपालमा आएर पनि उजुरी दिनुहोला साथी । मेरो विनम्र अनुरोध छ ।
यसबाट मलाई केही दुख छैन । राष्ट्र्प्रेमी मेरा साथीहरुले पनि दुख मान्नु पर्ने छैन । जेहोस्, जो जसले त्यसो गर्नु भएको छ धन्यवाद पनि दिन चाहन्छु र भविष्यमा पनि मैले गरेको यस्ता कार्यमा अझै उजुरी दिंदै जानुहोला । जे होस् राष्ट्र्को लागि हामीले केही त गरेका रहेछौं भनेर मलाई त निकै नै गर्व नै लागेको छ ।
त्यसैले साथीहरु तपाईहरुलै पनि यस्ता मान्छे चिन्ने काम गर्नुहोला । भोली जो कोहीलाई पनि यस्ता व्यक्तिले बेकारको दुख दिने काम गरी साथीहरुलाई भड्काउने काम गर्नेछन् । नेपालीहरुको एकजुट नै आजको अपरिहार्यता हो । सकिन्छ राष्ट्र्को लागि केही गरौं, सकिन्न भने गर्ने मानिसको खुट्टा नतानौं ।
धन्यवाद ।
भवदीय,
डा. हरिकुमार श्रेष्ठ
हालः काठमाडौ, नेपाल Read the rest of this entry »
Posted in बिबिध, समाचार | 3 Comments »
तेश्रो लुम्बिनी-कपिलवस्तु दिवसको अबसरमा पुष्पकमल दाहाल प्रचन्डको शुभ-कामना
Posted by Ram Kumar Shrestha on November 30, 2011
Posted in बिबिध | Leave a Comment »
तेश्रो लुम्बिनी-कपिलवस्तु दिवसको अबसरमा जीवा लामिछानेको शुभ-कामना
Posted by Ram Kumar Shrestha on November 30, 2011
Posted in बिबिध | Leave a Comment »
नक्कली लुम्बिनी: फेसबुक चर्चा परिचर्चा
Posted by Ram Kumar Shrestha on February 5, 2011
Kedar सङ्केत
बुद्ध भारतमा जन्मिएको देखाउन उत्तर प्रदेशको अलिगढवामा नक्कली लुम्बिनी बनाइरहेको भारतको प्रयास ‘वालुवामा पानी’ सावित हुने भएको छ ।
Posted in बिबिध, समाचार | Leave a Comment »
कपिलबस्तु दिवस: स्वर्ण शिक्षा स्कूलका बिद्यार्थीहरुले तयार गरेका केही सामग्रीहरु
Posted by Ram Kumar Shrestha on December 10, 2010
Posted in बिबिध, Miscellaneous | Leave a Comment »
बुद्ध नेपालमा जन्मेका हुन भन्न नेपाली राजनीतिकर्मी र साहित्यकर्मीहरुलाई गाह्रो किन ?
Posted by Ram Kumar Shrestha on December 2, 2010
Source: Facebook by Aramatthe Sainlo
हिजो देशबाहिरका नेपालीहरूले फेसबुकमार्फ़त भारतले बुद्धलाई भारतीय भन्ने गरेको दाबीबिरुद्ध बुद्ध नेपालमा जन्मेका हुन भनेर संसार थर्काए. तर नेपाल
भीत्रका राजनीतिकर्मी र बुद्धीजीवी साहित्यकर्मीहरुको साथ यसमा भएको देखिएन . यस्तो लाग्थ्यो यो देश भित्रका बुद्धिजिविको चासोको बिषय थिएन उनिहरुले अफना कुरा गर्दागर्दै पनि यता सामान्य सद्भाव देखाउन सक्थे तर गरेनन . किन ?
(क) भारतबाट त्रास
(ख) भारतको दलाली
(ग) दास मनोवृति
(घ) ज्ञानहीनता
(ग) अपाक ज्ञान
(घ) राष्ट्रवादिताप्रति दायित्त्वहीनता
To go to the link click here.
Posted in बिबिध | Leave a Comment »
Kapilvastu Day Movement Spain Committee Poster
Posted by Ram Kumar Shrestha on November 30, 2010
Posted in बिबिध | Leave a Comment »
कपिलबस्तु दिवस: दोस्रो कपिलबस्तु दिवसको लागि पोस्टिङ् गर्न उपयुक्त केही सामग्रीहरु
Posted by Ram Kumar Shrestha on November 30, 2010
गत बर्षदेखि कपिलबस्तु दिवस मनाउन शुरु गरिएको छ बिस्व दिवसको रुपमा १ डिसेम्बरलाई । छोटो समयमा नै कपिलबस्तु दिवसले आफ्नै किसिमले गति लिएको छ । आ-आफ्नै किसिमको ब्यस्त जीवनका बाबजुद बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुले आ-आफ्नो अनुकूलतानुरुप १ डिसेम्बरको केही दिन अघि पछि कपिलबस्तु दिवस मनाउने गरिएको छ । अन लाइनमा भने सबैले १ डिसेम्बरमा नै सहभागिता जनाउने गरिएको छ । सबैको सुबिधालाई ध्यानमा राखेर केही उपयुक्त सामग्रीका लिंकहरु यहाँ राखिएका छन र यस्ले अबस्य पनि यहाँहरुको समय जोगाउन मद्धत पुर्याउने नै छ । आशा छ २४ घण्टामा केही मिनेट दिएर र अरुहरुलाई पनि त्यसो गर्न प्रोत्साहित गरेर एउटा नागरिकीय जिम्मेवारी यहाँहरु सबैले पुरा गर्नु हुनेछ ।
Posted in बिबिध | Leave a Comment »
एक भारतीसंगको वार्तालाप
Posted by Ram Kumar Shrestha on July 29, 2010
By मीना वान्तवा “मृदु” इजरायल
आज बिहानको कुरा हो मेरो इम्प्लोयर र म होस्पिटलबाट फर्किंदै थियौ । बाटोमा थकाइ लागेको थियो । एक हरियो यत्र तत्र मनिस बस्ने सुन्दर बगैचामा
आइ पुग्यौं । त्यहाँ एक जना इन्डियन केटो ब्रेंचमा र बूढो मानिस चाहिं व्हिल चियरमा देखिए । त्यहाँ इम्प्लोयर र सहयोगी जस्ता लाग्ने दुई जना बसेको रहेछन । मेरो इम्प्लोयर र म संगैको तीन जना अट्ने ब्रेंचमा बस्यौ |
उक्त इण्डियन केटोले सोध्यो, “हाई, आर यु फ्रम फिलिपिन ?” बोलीबाट मैले चिने ऊ इण्डियन हो भन्ने कुरो । शुरुमा मैले श्रीलंकाको हो कि भन्ने अनुमान गरेकी थिएँ |
मैले “नो, आइ एम फ्रम नेपाल” भनेपछि त्यो केटाले झट्टै भन्यो, “ओह ! आई सी !” मलाई अच्चम्म लाग्यो उस्ले भनेको “आई सी” भनेकोमा । सोच्दै थिएँ बिचैमा उसले “आओ मेरे पास बैठो” भन्यो । म मेरो इम्प्लोयरसंग बसिरहेको देख्दा देख्दै पनि पुन: तिन जना आट्ने ब्रेंच पूरै एक्लैले ओगटेर दुई हातको कुहिना ब्रेंच्को माथिबाट दायाँ र बायाँ फिजाएर बिचमा बसेको त्यो केटाले तीन पटक जोर लगायो उस्को नजिक बस्न । उसको आग्रह सुनेर मलाई टाउको दु:खि सकेको थियो । “बेकारमा यहाँ बसिएछ” – मनमनै सोंचें । कोही मानिस त्यहाँ बस्दा साँगुरो हुन्छ । त्यसैले ऊ अलिक सर्दिनु पर्ने हो, तर सर्दैन पनि । मलाई उस्को नजिक बस्नु मन छैन, “कस्तो कुरा नबुझ्ने क्रेजी रहेछ” – मनमनै सोचिरहेको थिएँ ।
“तेरेको हिन्दी आता है ?”
“क्युँ ? समाजशक्ति हुँ, हिन्दी बोल्नेको जरुरी है क्या ?” मैले पनि झ्वाट्ट जवाफ दिएँ ।
Read the rest of this entry »
Posted in बिबिध | Leave a Comment »
सूचना! सूचना!! सूचना!!!
Posted by worldamity on July 7, 2010
कपिलवस्तु दिबस अभियानको बिस्व कार्य समिति गठनपस्चात क्षेत्रीय र राष्ट्रिय समितिहरु गठन गर्ने क्रममा छौं । यस्को लागि इच्छुक
महानुभाबहरुले omram2002@gmail.com अथवा omram2002@hotmail.com अथबा kapilvastunepal@googlemail.com मा संपर्क गर्नु हुन सादर अनुरोध गरिन्छ । अथवा यही सूचनामा कमेण्ट छाडन सक्नुहुन्छ ।
यस अभियानको बारे बिस्तृत जानकारीको लागि यो लिंकमा जान अनुरोध गरिन्छ ।
Exact Birthplace of Lord Buddha:
Posted in बिबिध | Leave a Comment »






































