Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Archive for January, 2010

Audio

Posted by worldamity on January 30, 2010

Interview on Kapilvastu Day movement: (कपिलवस्तु दिबस कार्यक्रमबारे हिमाली स्वरहरुसंगको कुराकानी  )

कपिलवस्तु दिबस कार्यक्रमबारे हिमाली स्वरहरुसंगको कुराकानी

Advertisements

Posted in Audio | Leave a Comment »

Musics

Posted by worldamity on January 30, 2010

Ani Choying Drolma – Namo Ratna Traya:

Monjes Budistas – Spirit Flies to You:

Read the rest of this entry »

Posted in Visual | Leave a Comment »

Buddha and Buddhism related clips

Posted by worldamity on January 30, 2010

Wisdom of Buddha

Dealing With the Emotion by Ajahn Brahm

Read the rest of this entry »

Posted in Visual | Leave a Comment »

दशौं राष्ट्रिय बौद्ध सम्मेलनः सिंहावलोकन

Posted by worldamity on January 30, 2010

By रीना तुलाधर

लुम्बिनीको विकासः राष्ट्रिय प्रतिष्ठाको अवधारणा लिई शुरु भएको दशौं राष्ट्रिय बौद्ध सम्मेलन यही पुस ३ गते लुम्बिनीमा धर्मोदय महाचैत्यको परिसरमा छ बुँदे लुम्बिनी घोषणापत्र जारी गरी सम्पन्न भएको छ।

राष्ट्रपति डा.रामवरण यादवद्वारा प्रमुख आतिथ्य ग्रहण र समुद्घाटन गरिएको समारोहमा राष्ट्रपतिले भगवान् बुद्धको जन्मभूमि नै आफ्नो मातृभूमिको रुपमा पाउँदा सम्पूर्ण नेपालीको गौरव र प्रतिष्ठा बढेको बताउनुभएको थियो। बहुजातीय, बहुभाषिक,बहुसांस्कृतिक, बहुधार्मिक बुद्धभूमि नेपाल धर्म निरपेक्ष गणतन्त्र राष्ट्रमा परिणत भइसकेको र यतिबेला राष्ट्र निर्माण र विकासका लागि शान्ति सुव्यवस्थालाई संस्थागत गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा आएको उल्लेख गर्दै उहाँले बुद्धको जन्मभूमि नेपालमा शान्तिपूर्वक छिटै संविधान लेख्ने कार्य पूरा होस् भन्ने अपेक्षा राख्नुभएको थियो। Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

The Buddha and Dr Führer: an Archaeological Scandal by Charles Allen – review

Posted by worldamity on January 27, 2010

By Sara Wheeler
Published: 2:00AM GMT 05 Jan 2009

In 1898, on an estate between the foothills of the Himalayas and the Gangetic Plains, a third-generation British planter called William Claxton Peppé excavated an intriguing brick stupa. At 24 feet, he unearthed a hefty stone coffer containing five reliquary vases. Besides a glittering heap of jewels and gold, one of the vases held ashes. An inscription around the rim recorded that the ashes were the remains of the Buddha, and that they had been deposited by members of his Sakya clan.

In this dense and quirky volume, Charles Allen unravels the saga of the discovery, a twisted tale of truth and lies that has divided Buddhist scholars for a century. He begins, quite properly, by reconstructing the forested Tarai landscape of the fifth century BC in which the Buddha grew up, material he touched on in his 2002 volume The Buddha and the Sahibs. The account of Peppé’s Read the rest of this entry »

Posted in Article | Leave a Comment »

Newsweek Editor Fareed Zakaria Apologised Tactfully

Posted by worldamity on January 27, 2010

In response to an email by rana1616@gmail.com, the author of controversial book “THE POST-AMERICAN  WORLD” and the editor of Newsweek,  Fareed Zakaria apologized, but not whole heartily, for what he mentioned in page 154 of his book.

Q: I HAVE NOT READ THE BOOK – THE POST-AMERICAN WORLD BUT HAS THE WRITER WRITTEN BUDDHA BORN IN INDIA? HE SHOULD HAVE RESEARCHED BEORE HE HAD WRITTEN SO. HAVE YOU HEARD THE BOOK HAS BEEN BURNT DOWN IN NEPAL?
Fareed’s  response:

Thank you for taking the time out of your day to write to me. I understand that you were displeased by one section, particularly with my saying that “Buddha was Indian.” You rightly point out that the Buddha was born in Lumbini, in modern-day Nepal—not in India.

Please know that I meant no disrespect to Nepal, a country that I love. The Buddha was born and lived 2,500 years ago, in an age before modern-day boundaries were drawn and before the idea of a nation-state even existed. When I referred to the Buddha as “Indian” I meant it only in the geographic sense of the word, as a person hailing from the Indian subcontinent—not as a citizen of a particular state. I apologize if I offended you. Read the rest of this entry »

Posted in News | Tagged: , , , | 39 Comments »

कपिलवस्तुको पीडा- लुम्बिनी बिनाको कपिलवस्तु र कपिलवस्तु बिनाको लुम्बिनी

Posted by worldamity on January 27, 2010

*नारायणप्रसाद पौडेल

कमजोर घरको छोराले छरछिमेकमा ज्याला-मजदुरी गरेर परिवार पाल्छ। मुग्लान, अरब या कोरियातिर गई कमाइ गरेर विदेशी मुद्रा पठाउँछ र घर चलाउँछ। नेपालका गाउँघरको चलन यस्तै छ। २ हजार ५ सय वर्षपहिले एक रात अकस्मात् घर छाडेर पर्देशिएको छोराले अहिले पनि विश्वका विभिन्न देशबाट विदेशी मुद्रा पठाउँदै छ। घर चलाउन सघाउँदै छ। त्यो छोरो हो गौतम बुद्ध। उसको घर हो कपिलवस्तु। तर दुःखका साथ भन्नुपर्छ- गौतमबुद्धले पठाइदिएको त्यो रकम बीचैमा हराउँछ, कपिलवस्तुसम्म पुग्दैन। आफ्नै सन्तानले कमाएको कमाइबाट कपिलवस्तु वञ्चित छ। त्यसैले कपिलवस्तु सधैं चिन्तित र पीडित छ। कपिलवस्तुको यो चिन्ता र पीडा कसले बुझ्ने?

गौतमबुद्ध सिंगो नेपालका सन्तति हुन्; कहिल्यै नअस्ताउने एसियाका तारा हुन्; धर्मावलम्बीहरूका भगवान् हुन्; भौतिकवादीहरूका दार्शनिक हुन्; योगीहरूका गुरु हुन्; त्याग, तपस्या र समर्पणका नायक हुन्; सामाजिक न्याय र समानताका प्रतिक हुन्; सामाजिक जागरण अभियानका अभियन्ता हुन्; विश्वशान्तिका अग्रदूत र मानअधिकारका प्रणेता हुन्; अहिंसा, दया, क्षमा र करुणाका खानी हुन्। उनलाई कुनै एउटा जिल्ला, क्षेत्र र देशको सीमामा बाँध्न सकिँदैन। तर सकिँदैन भन्दैमा उनको घरलाई उजाड बनाएर उनका नाउँमा आएको रकम अन्यत्र दुरुपयोग गर्न पनि पाइँदैन। Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

“गिती कविता”

Posted by worldamity on January 22, 2010

गीता थापा (दोषी)
हाल ईजरायल

आऊ न आऊ मिलेर हामी नेपाल हाम्रो सुन्दर बनाऔं
पुर्खाको इज्जतलाई सम्मान गरी संसारमा चम्काऔं

नेपाली हौ हामी जहाँ गए पनि शिर हाम्रो झुक्दैन
श्रद्धा र भक्ति ती साथै छ,हाम्रो कहिँ गएँ पनि लुक्दैन

सन्तान हौ हामी बीर नेपालीका नेपाल रुंदा रुन्छौ
शिर हाम्रो नेपाल लाजले झुके कहिंले पो खुशी हुन्छौ Read the rest of this entry »

Posted in गीत/ कबिता/ गजल | Leave a Comment »

Sacred stone solves mystery of Buddha’s birthplace

Posted by worldamity on January 11, 2010

TIM McGIRK

For centuries, pilgrims searching the Himalayan foothills for the birthplace of Lord Buddha were sent in two contrary directions: India and Nepal. But now the dispute over where the Buddha was born 2,000 years ago may have been solved.

Archaeologists have discovered a stone which marks the Buddha’s birthplace under an ancient temple in south-western Nepal.

Archaeologists from Nepal, India, Pakistan, Sri Lanka and Japan unearthed the evidence nine months ago, but the Nepali authorities delayed making the announcement until more experts had been consulted. Nepal’s Prime Minister, Sher Bahadur Deuba, said: “The discovery proves that Lord Buddha was born at this sacred place.”

Relics were excavated from a chamber 16ft under the Mayadevi temple in Lumbini, 200 miles south-west of Nepal’s capital, Kathmandu, which archaeologists say proves that this was where Buddha was born. Read the rest of this entry »

Posted in Article | 2 Comments »

गौतम बुद्ध संघीय राज्य

Posted by worldamity on January 9, 2010

*लक्ष्मण पुरी

संविधान सभाको अवधि समाप्त हुने क्रम नजिकिदैं जाँदा नेपालमा संघीय संविधान निर्माणका बारेमा चर्को बहस शुरु भएको छ । संघीय स्वरुपको स्पष्ट खाका नकोरिदै विभिन्न दल, गुट एवं वर्गहरुले समेत संविधान निर्माण प्रभावित हुने गरी आ–आप्mनै जाति विशेषका आधारमा स्वघोषित रुपमा राज्य घोषणा समेत शुरु भैसकेको छ । बिना आधार यसरी राज्य घोषणा गर्दै जाँदा त्यसले संविधान सभाबाट मूर्त रुप पाउला नपाउला हेर्न बाँकी नै छ । राष्ट्र एवं राष्ट्रियता कुनै वर्ग वा गुटको जाति विशेषका आधारमा हुँदैंन र हुनु पनि हुँदैंन । राष्ट्र भनेको सबै वर्ग, सम्प्रदायको साझा स्थल र राष्ट्रियता भनेको ति सम्पूर्ण वर्गको साझा पहिचान हो । यसलाई जाति, वर्ग, धर्म वा नश्लका आधारमा परिभाषित गर्नु एक्काइसौं शताब्दीमा पनि बाह्रौं शताब्दीतिर समाजलाई डो-याउनु होइन र ?

विश्वव्यापीकरण, बढ्दो सूचना सञ्जाल, आर्थिक अन्तरनिर्भरता एवं विनिमय, सामाजिक–सांस्कृतिक विनिमयका कारण क्रमशः समाजबाट विभिन्न नश्ल, गुट, जातिहरु बीचमा सह–सम्बन्ध, पारस्परिक सहयोग एवं सदभाव बढ्दै गएको र विभिन्न धार्मिक, Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

 
%d bloggers like this: