Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

भारतले बनाउँदै गरेको नक्कली लुम्बिनीको नालिबेली

Posted by worldamity on April 3, 2010

नक्कली कामको लागि माहिर मानिएको भारतले नक्कली कपिलबस्तु कसरी बनाएर विस्वलाई कसरी दिग्भ्रमित तुल्याउने दुस्प्रयास गर्दैछ त
छ त? तर पनि नेपाल सरकार हामी नेपाली कबी भूपी शेरचनले भने झैं खरबारी वरिपरि आगलागी हुँदा पनि मस्तीले सुतिरहेछौं र आ-आफ्नै डम्फू बजाउन ब्यस्त छौं । गत हप्ता मात्र विद्यावारिदि गरेका कारण आफूलाई खूब विद्धान ठान्ने एक जनासंग यही बिषयमा छलफल हुँदा “हामी भारतले गरेको कुरा गलत प्रमाणित गर्नुभन्दा हामी हाम्रो कुरालाई ठीक भनी प्रमाणित गरौं न” भन्ने जस्ता हास्यास्पद अभिब्यक्ति ब्यक्त पो गर्न पुगे । यस किसिमका विद्धानहरु भेटिएको पहिलो पटक थिएन र बेला बेलामा भेटघाट भैरहन्छन् । यस किसिमका संबेदनशील बिषयहरु ओझेलमा पर्नुमा हाम्रा राजनीतिज्ञहरु मात्र नभएर यस किसिमका तथाकथित विद्धानहरुको समेत देन रहेको देखिन्छ । जे होस, आउनुहोस यो क्लिप हेरौं:

One Response to “भारतले बनाउँदै गरेको नक्कली लुम्बिनीको नालिबेली”

  1. […] गरेर सन २०१२ सम्ममा पुरा गर्ने गरी नक्कली कपिलबस्तु निर्माणको अधिकांश कार्य समेत पुरा […]

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: