Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

बुद्ध जयन्ती भव्यरूपमा मनाइने

Posted by worldamity on May 23, 2010

क्वालालम्पुर

गैरआवसीय संघ एनआरएन मलेसियाले भव्यरूपमा २५५४ औं बुद्ध जयन्ती मनाउने भएको छ । बुधबार आफ्नै कार्यालयामा पत्रकार सम्मेलनको आयोजना गरी यो जानकारी दिइएको हो । यहाँस्थित बुद्धधर्मावलम्वीहरुको संस्थाले आयोजना गरेको विशाल शान्ति र् याली कार्यक्रममा एनआरएन मलेसियाले आफ्नो तर्फबाटसहभागिता जनाउने भएको छ ।

लाखौं रिङगेटको लगानिमा बुद्धको मुर्ती र मलेसियाको विभिन्न ठाउँ तीन दिन र् याली हुने छ । यहाँ WESAK DAY भनेर शान्ति र् यालीमा जिनज्याङ सेन्तुल सेरेण्डा पुचोङ ब्रेकफिल्ड पिजे देशापेतालिङ लगायतमा शान्ति र् याली गर्दै बुद्धधर्मावलम्बीहरुले बार्षि रुपमा भव्यरुपमा मनाउने गरेको छ ।

२८ मे का दिन ब्रेक फिल्डमा एनआरएन र मलेसियामा भएका विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता हुने कुरासम्मेलनमा संघका अध्यक्ष शंकरबहादुर पौडेलले जानकारी दिनुभयो । सो दिन ब्रेकफिल्डस्थित कार्यक्रमको समुदघाटन गर्न मलेसियाका प्रधानमन्त्री दातो नाजिव तुन राजाक र उनकी श्रीमती आउने कार्यक्रम  छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: