Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

जापानमा वुद्ध जयन्ती संपन्न

Posted by worldamity on May 31, 2010

जापानमा नेवा इण्टरनेशनल फोरुम जापान, NEFIN र तमुधिं जापानको आयोजनामा २५५४ औं बुद्ध जयन्ती तीन पटकसम्म मनाइयो ।  NIFJ र NEFIN ले कार्यक्रम मन्दिरमा आयोजना गरेकोले लामाहरुबाट पहिला पुजा गरिएको थियो र तत्पस्चात प्रबचनको कार्यक्रम भएको थियो ।  तमुधिं जापानले भने कार्यक्रम हलमा आयोजना गरेको थियो र उक्त कार्यक्रममा कपिलबस्तु दिवस अभियानका जापान संयोजक ओम गुरुङले  कपिल बस्तु अभियान, बुद्ध र लुम्बिनिको बारेमा तयार गरिएको १४ मिनेटको भिडिओ प्रिजेन्टेसन गर्नु भएको थियो जस्को अधिकांश सहभागीहरुले प्रसंशा गर्नु भएको थियो । कार्यक्रममा उपस्थिती उल्लेख्य थियो । कार्यक्रमको अन्त्यमा  प्रसादको रुपमा सेल रोटि र अचार खाएर रमाइलो गरि मनाइएको थियो ।

कपिलवस्तु दिवस भिडिओ हेर्न यहाँ क्लिक गर्नु होस ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: