Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

भारतिय हस्तक्षेपका विरुद्दमा इजरायलमा लुम्बिनी समाज इजरायलको गठन

Posted by Ram Kumar Shrestha on June 26, 2010

इजरायल जुन, २१ । ओझेलमा परेको बुद्धको जन्मस्थल लुम्बिनीको प्रचार प्रसारको साथै भारतिय हस्तक्षेप र बुद्धको जन्मस्थलको बारेमा भारतले गरेको बिबादास्पद प्रचारको बिरोध गर्ने उद्धेश्यका साथ एक भब्य समारोहका बीच चिरन्जिबी पाण्डेको अध्यक्षतामा २५ सदस्यिय कार्य समिति रहेको लुम्बिनी समाज इजरायलको गठन भएको छ ।

समाजको उपाध्यक्षमा मिना मैनाली, सचिबमा बिष्णु प्रसाद भट्टराई, सहसचिब मिलन थापा, कोषाध्यक्ष नारायण चापागाई र सदस्यहरूमा  शिब के. सी., गोपाल पौडेल, दिनश श्रेष्ठ, राजन रिजाल, आक्रोश काफ्ले, कृष्ण चापागाई, मनोज प्रधान, साबित्रा घिमिरे, सुधना देबकोटी, संगिता नेपाल, मुकुन्द घिमिरे, केशब कार्की, माया खनाल, जुना चापागाई, धना गुरूङ, क्रिष क्षेत्री, शुशिला लुइटेल, प्रकाश आचार्य, गोपाल कुँवर, गोमा उप्रेती हुनुहुन्छ ।

साथै उक्त भेलाले ६ सदस्यिय सल्लाहकार समिति समेत गठन गरेको छ जसमा तेन्जिन सेर्पा, बिशाल ज्ञवाली,  छेसाङ लामा,  नमराज खड्का, बिष्णु तिमल्सिना र श्रीमती ऋतु गिरी रहनुभएको छ ।

One Response to “भारतिय हस्तक्षेपका विरुद्दमा इजरायलमा लुम्बिनी समाज इजरायलको गठन”

  1. […] हो Lumbini, Nepal: The Birthplace of Shakyamuni Buddha Buddha is Synonymous to Nepal Petition भारतीय हस्तक्षेपका बिरुद्ध इजरायलमा … बुद्धस्थललाई विवादित तुल्याउने […]

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: