Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Archive for July, 2010

सीमा अतिक्रमणविरुद्ध फिल्म

Posted by Ram Kumar Shrestha on July 31, 2010

दशगजा फिल्मका केही दृश्य:

Advertisements

Posted in समाचार, Visual | Leave a Comment »

एक भारतीसंगको वार्तालाप

Posted by Ram Kumar Shrestha on July 29, 2010

By मीना वान्तवा “मृदु” इजरायल

आज बिहानको कुरा हो मेरो इम्प्लोयर र म होस्पिटलबाट फर्किंदै थियौ । बाटोमा थकाइ लागेको थियो । एक हरियो यत्र तत्र मनिस बस्ने सुन्दर बगैचामा आइ पुग्यौं । त्यहाँ एक जना इन्डियन केटो ब्रेंचमा र बूढो मानिस चाहिं व्हिल चियरमा देखिए । त्यहाँ इम्प्लोयर र सहयोगी जस्ता लाग्ने दुई जना बसेको रहेछन । मेरो इम्प्लोयर र म संगैको तीन जना अट्ने ब्रेंचमा बस्यौ |
उक्त इण्डियन केटोले सोध्यो, “हाई, आर यु फ्रम फिलिपिन ?” बोलीबाट मैले चिने ऊ इण्डियन हो भन्ने कुरो । शुरुमा मैले श्रीलंकाको हो कि भन्ने अनुमान गरेकी थिएँ |
मैले “नो, आइ एम फ्रम नेपाल” भनेपछि त्यो केटाले झट्टै भन्यो, “ओह ! आई सी !” मलाई अच्चम्म लाग्यो उस्ले भनेको “आई सी” भनेकोमा । सोच्दै थिएँ बिचैमा उसले “आओ मेरे पास बैठो” भन्यो । म मेरो इम्प्लोयरसंग बसिरहेको देख्दा देख्दै पनि पुन: तिन जना आट्ने ब्रेंच पूरै एक्लैले ओगटेर दुई हातको कुहिना ब्रेंच्को माथिबाट दायाँ र बायाँ फिजाएर बिचमा बसेको त्यो केटाले तीन पटक जोर लगायो उस्को नजिक बस्न । उसको आग्रह सुनेर मलाई टाउको दु:खि सकेको थियो । “बेकारमा यहाँ बसिएछ” – मनमनै सोंचें ।  कोही मानिस त्यहाँ बस्दा साँगुरो हुन्छ । त्यसैले ऊ अलिक सर्दिनु पर्ने हो, तर सर्दैन पनि । मलाई उस्को नजिक बस्नु मन छैन, “कस्तो कुरा नबुझ्ने क्रेजी रहेछ” – मनमनै सोचिरहेको थिएँ ।
“तेरेको हिन्दी आता है ?”
“क्युँ ? समाजशक्ति हुँ, हिन्दी बोल्नेको जरुरी है क्या ?” मैले पनि झ्वाट्ट जवाफ दिएँ । Read the rest of this entry »

Posted in बिबिध | Leave a Comment »

Buddha’s Orphans: We’re All Connected in our Suffering

Posted by Ram Kumar Shrestha on July 26, 2010

The Huffington Post By Samrat Upadhyay*

Like many writers at the start of their projects, I didn’t know what I was doing when I began writing my novel Buddha’s Orphans. I had the image of an infant abandoned in Kathmandu’s city park by his mother, who then jumps into a nearby pond. The time was not now; it was the old Kathmandu of the sixties, with its open spaces and its tiger-striped taxis. The picture in my mind was intriguing enough that I decided to pursue it. The novel soon evolved into a labyrinthal story with multiple characters and a historical canvas that stretched for decades. In the beginning I had thought that the orphan boy, Raja, was the central character, but as the writing progressed other characters emerged who were equally important. One of them was Kaki, the woman who raises Raja in the streets and who gets rejected by him. Another character, Nilu, turned out to be even more of a presence than Raja: it’s her resolve, her faith in Raja, and her concern and compassion for the downtrodden that sweeten the novel. Read the rest of this entry »

Posted in Article | Tagged: , , , , , | 1 Comment »

Lumbini, Nepal: The Birthplace of Sakyamuni Buddha

Posted by Ram Kumar Shrestha on July 21, 2010

Posted in Visual | Tagged: , , | 1 Comment »

लुम्बिनी पर्यटन विकास

Posted by rajshrestha2002 on July 20, 2010

Karna Shakya

(२ जुलाई २०१० का दिन बौद्ध महिला सङ्घद्वारा आयोजना गरिएको एक दिवसीय कार्यशाला गोष्ठीमा पर्यटन वातावरण तथा  संरक्षण क्षेत्रमा कार्यरत कर्ण शाक्यबाट प्रस्तुत कार्यपत्र )

१। लुम्बिनी आफैँमा एउटा अन्तरराष्ट्रिय पर्यटकीय गन्तव्यस्थलको एउटा नमुना हो । तसर्थ लुम्बिनीको पर्यटन विकासलाई अलग्गै दृष्टिकोणले हेर्न मिल्दैन । लुम्बिनीको समष्टिगत विकासको आधारमा पर्यटन विकासको पक्षलाई समायोजन गरेर हेर्नु पर्छ । लुम्बिनीको पर्यटनलाई व्यवस्थापन विकास र मूल्याङ्कन गर्ने बेला लुम्बिनी बगैंचा मात्र हेरेर हुँदैन । कपिलवस्तु स्थित सबै बौद्ध स्थलहरुको समिक्षा गनुृको साथै लुम्बिनी बगैंचाको सेरोफेरोको अवस्था र व्यवस्थालाई पनि मध्यनजर राख्नुपर्छ ।

२। म अहिले कपिलवस्तुस्थित सबै बौद्धस्थल र स्मारकहरुको धार्मिक र ऐतिहासिक बस्तुस्थितिलाई बढी नबोली लुम्बिनी भित्रको पर्यटनलाई ध्यान केन्द्रित गर्न चाहन्छु किनभने विगत पाँच वर्षदेखि लुम्बिनी बाहेक अरु बौद्ध स्थलहरुमा भ्रमण नगरेको र त्यहाँको वस्तुस्थितिबारे धेरै जानकारी नभएको हुँदा सतही सूचनाको आधारमा म यहाँ धेरै बोल्न चाहन्न । म एउटा पर्यटन व्यवसायी भएको हुँदा मेरो आपुनो धारणा त्यो विषयमा मात्र स्पष्ट गर्न चाहन्छु जसमा मेरा ज्ञान अपडेट हुन्छ । १८ वर्ष पहिले म लुम्बिनी विकास परिषद्मा संलग्न थिएँ र साथै विगत पाँच वर्षदेखि म लुम्बिनीको पर्यटन व्यवसायमा संलग्न भएको हुँदा मेरो अनुभवको आधारमा म आपुनो धारणा प्रस्तुत गर्न चाहन्छु । Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

पर्यटन विकासमा लुम्बिनी

Posted by rajshrestha2002 on July 19, 2010

बसन्त महर्जन  (Source :http://www.gorkhapatra.org.np)

गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्व बजारमा पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । गौतम बुद्धको जन्मस्थल भएकै कारण यो ऐतिहासिक स्थल भयो । विभिन्न कालखण्डका ऐतिहासिक साक्षीका रूपमा रहेको धरोहरका कारण यो पुराताìिवक स्थल पनि भयो । यो नै लुम्बिनीको विशिष्टता हो र विश्व बजारमा यस्ता स्थलहरू स्वतः विशिष्ट पर्यटकीय स्थल बन्छ ।लुम्बिनीलाई ऐतिहासिक एवं पुराताìिवक स्थलका रूपमा मात्र सीमित नराखी विश्व बजारमा पर्यटकीय गन्तव्यका रूपमा पनि विकास गर्ने सोच बनाएपछि थुप्रै पक्षमा ध्यान दिनुपर्ने हुन्छ । पुरातìव र पर्यटन दुई अति नै संवेदनशील क्षेत्र हुन् । सोहीअनुसार व्यवस्थापन गर्न सकियो भने दूध र पानी जस्तो मिलन हुन्छ, नभए त्यसैलाई आगो र पानीको उपमा दिन सकिन्छ । लुम्बिनीका सम्बन्धमा थुप्रै यस्ता कुरा छन्, जसमाथि लामो बहस चलाउन सकिन्छ तर यहाँ हालै बौद्ध महिला सङ्घद्वारा आयोजित ‘लुम्बिनी र पर्यटन विकास’ विषयक एक दिने कार्यशाला गोष्ठीमा पर्यटनविद् एवं व्यवसायी कर्ण शाक्यद्वारा प्रस्तुत कार्यपत्रभित्र रहेको पीपलको बोटको प्रसङ्गमा केन्दि्रत रहेर केही चर्चा गरिन्छ ।

लुम्बिनीस्थित मायादेवी मन्दिरको पूर्वी छेउमा रहेको पीपलको जरा मन्दिर र अशोक स्तम्भसम्म फैलिएको र समयमै त्यसलाई नरोक्ने हो भने पुराताìिवक महìवमा असर पर्ने हुँदा सन् १९३३ तिर काटिएको थियो । कार्यपत्रमा लुम्बिनीको परिकल्पना गर्नासाथ ठूलो पीपलको बोट र मायादेवीको मन्दिर याद आउने गरेको र त्यस रूखको धार्मिक महìव रहेको उल्लेख छ । उक्त रूखको महìव बताउने क्रममा त्यसलाई ‘बोधिवृक्ष’ पनि भनिएको छ । रूख काटिएपछि वनस्पतिविद्हरूले त्यसबाट ‘टिस्यू कल्चर’ गरेर केही विरुवाहरू निकालिएको थियो र त्यसैबाट ‘थप विरुवा उत्पादन गरी बिक्रीवितरण’ तथा ‘उपहार’ प्रदान गर्न सकिने उपाय त्यसमा प्रस्तुत गरिएको छ । झट्ट सुन्दा पर्यटन प्रवर्द्धनमा गजबको उपाय र उत्साहजनक जस्तो देखिए पनि वास्तवमा यो कुरो होइन । Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

बुद्ध खोस्ने झूठो जाल नरच्नू

Posted by Ram Kumar Shrestha on July 16, 2010

By गीता थापा (दोषी)

सिमान त ! मिच्यौं मिच्यौं फेरि बुद्ध खोस्न खोज्छौं?
हाम्रो रिति हाम्रो थिति हाम्रो अस्तित्वमा इर्ष्याले जल्छौं?

नालापानी किल्लासँग लड्नेका सन्तान अझै जिवित छन्
नेपालको कपिलबस्तुमा जन्मेका बुद्ध नेपालीका धड्कन हुन

बुद्धका उपदेशमा बिष घोली भिन्नता ल्याउँने कोशिस नगर्नू
वीर नेपालीका वीर सन्तानलाई कमजोर ठानी शिर नटेक्नू Read the rest of this entry »

Posted in गीत/ कबिता/ गजल | Leave a Comment »

बुद्धको जन्म स्थानबारेको बिस्वब्यापी भ्रम निबारणको लागि हस्ताक्षर संकलन अभियान

Posted by Ram Kumar Shrestha on July 15, 2010

संपूर्ण राष्ट्र प्रेमी नेपाली मित्रहरु,
मान्छे भएर जन्मेपछि पित्री ऋण, गुरु ऋण, देब ऋण र माटोको ऋण चुक्ता नगरी मर्नु भनेको जीबन सार्थक नभएको भन्ने चलन छ हाम्रो संस्कार अनुसार । नेपाली भएर जन्मिसकेपछि आबस्यक पर्दा नेपालको माटोको रक्षा हर हालतमा गर्नु माटोको ऋण चुक्ता गर्नुकै अंश हो र एउटा असल नागरीकको कर्तब्य पनि ।
भारतबाट कपिलबस्तुको बिषयलाई लिएर जे जस्ता काम भएका छन, त्यो सीधै नेपालको रास्ट्रियमाथिको खेलबाड हो, तर गुगलमा बुद्धको जन्मभूमि खोज्दा भारत देखा पर्नु; PBS जस्तो ठूलो कम्पनीद्धारा उत्पादित भिडिओ “The Buddha” मा राजकुमार सिद्धार्थलाई भारती भनी उल्लेख गरिनु, बिभिन्न देशमा भएका पाठ्य पुस्तकमा बुद्धको जन्मभूमिका सम्बन्धमा गलत जानकारी उल्लेख गर्नु जस्ता संपूर्ण समस्याको जड भनेकै भारतले लामो समयसम्म नेपालको तर्फबाट सरकारी, बुद्धिजीबि तथा पत्रकारहरु कुनै पनि तहबाट केही पनि बिरोध नगरिएको कारण एकलौटी तबरबाट भ्रम सिर्जना गर्न पाएको अबसरको परिणाम हो र यस्लाई यो नेपालको रास्ट्रियतामाथिको नयाँ समस्याको रुपमा लिइनु पर्ने देखिन्छ । किनकि यी समस्याहरुको पछाडि नियतभन्दा पनि भारतद्धारा लामो समयसम्म गरिएको दुस्प्रयास र सो दुस्प्रयासका बिरुद्ध हुन नसकेको गतिबिधिका कारण सिर्जित भ्रमले काम गरेको देखिन्छ ।
कपिलबस्तु दिवस अभियानले आफ्नो ब्लग, अन्तरराष्ट्रिय सामाजिक सन्जालहरु फेसबुक तथा ट्वीटर मार्फत आँफै तथा अन्य समूहहरुसंग मिलेर जाकारीयाको दुस्प्रयासका बिरुद्ध जन चेतना जगाउने र जन परिचालन गर्ने, गुगलमा बुद्धको जन्म स्थान खोज्दा भारत देखाउने कार्यको बिरुद्ध अन्य समूहसंग मिलेर बिरोध गर्ने, ठूलो अन्तरराष्ट्रिय कम्पनी   PBS को बुद्धसम्बन्धी गलत जानकारीको बिरोधमा कार्यक्रम गर्ने जस्ता थुप्रै कामहरु आफ्नो क्षमताले भ्याएसम्म Read the rest of this entry »

Posted in समाचार | 2 Comments »

Petition: Informing the world about the birth place of the Buddha

Posted by Ram Kumar Shrestha on July 14, 2010

We would like to request you all to sign the petition: The link of the petition. The full text of the petition:

The Right Honorable Prime Minister of Nepal

Singha Darbar

Kathmandu, Nepal.

Re:  Informing the world about the birth place of the Buddha

As part of the World Peace Movement, Nepalese people living in different parts of the world last year decided to commemorate Lumbini and Kapilavastu, the holy places where  Gautam Buddha was born and grew up, by observing Kapilvastu Day as a global holiday with the objectives;

  • to spread Buddha messages all over the world to enhance world peace,
  • to work together with other organizations working for the peace in the world;
  • to campaign to clear all sorts of misinformation among world citizens related with birth place of the Buddha. The Buddha is revered as a Messenger of Peace. He is also known as the Light of Asia who is actually the Light of the world also as  his message of peace and nonviolence has become more relevant as the world is facing the problems of violence today. The world today has become more violent than ever before. Therefore, we have decided to spread the messages of the Buddha all over the world by observing Kapilvastu Day every year. Read the rest of this entry »

Posted in News | 2 Comments »

Science and Buddhism

Posted by Ram Kumar Shrestha on July 13, 2010

Where Science and Buddhism Meet PART 1


Where Science and Buddhism Meet PART 2


Posted in Visual | Leave a Comment »

BCCUK ‘Drugs and Alcohol + Police Recruitment Information Day’

Posted by Ram Kumar Shrestha on July 13, 2010

BCCUK Chairman Mr Kaji Sherpa, through a letter, requesting to help and participate in a program  ‘Drugs and Alcohol + Police Recruitment Information Day’ that is going to be organised on 25th of July, 2010 in Oakfarm School, Chaucer Road Farnborough.

The full content of the letter:
“As we are all aware, we have a continuously growing Nepalese community here in the UK especially in Surrey, Hampshire and Kent. Although, a growing community is a very positive thing to be celebrated, it has also brought new issues that require addressing.

The Hampshire Constabulary and Surrey Police Force have been increasingly aware of the crimes and social problems created by the Nepalese teenagers, who often linger the towns and streets in gangs. There have been several reports of shop lifting, fights and both minor and major crimes. A lot of these issues seem to be centred on drug and alcohol misuse, lack of education, and lack of positive outlet. This is a very serious issue, which needs to be tackled immediately. Read the rest of this entry »

Posted in News | Leave a Comment »

सूचना! सूचना!! सूचना!!!

Posted by worldamity on July 7, 2010

कपिलवस्तु दिबस अभियानको बिस्व कार्य समिति गठनपस्चात क्षेत्रीय र राष्ट्रिय समितिहरु गठन गर्ने क्रममा छौं । यस्को लागि इच्छुक  महानुभाबहरुले omram2002@gmail.com अथवा omram2002@hotmail.com अथबा kapilvastunepal@googlemail.com मा संपर्क गर्नु हुन सादर अनुरोध गरिन्छ । अथवा यही सूचनामा कमेण्ट छाडन सक्नुहुन्छ ।

यस अभियानको बारे बिस्तृत जानकारीको लागि यो लिंकमा जान अनुरोध गरिन्छ ।

Exact Birthplace of Lord Buddha:

Posted in बिबिध | Leave a Comment »

Petroglyphs in the Diamer-Basha Dam Area

Posted by Ram Kumar Shrestha on July 6, 2010

heritage.com.pk

The petroglyph inscriptions date from the Epipaleolithic period (15,000 to 10,000 BC) to the pre-Islamic “golden era” of Buddhism (occuring most likely before 6th century AD).
In areas across northern Pakistan there are thousands of rock engravings that date back more than 10,000 years.

Countless rock carvings and inscriptions can be found through gorges and mountain passes in the Diamer District of Northern Pakistan. These petroglyphs, or rock engravings, date as early to the Epipaleolithic period and chronicle up their way in time to the rise of Buddhism, making them a timeline of sorts for the region.

So far, more than 50,000 stone carvings and 5,000 inscriptions have been found on cliffs, rock faces and boulders at the different sites. The oldest petroglyphs picture wild animals that were etched by hunters and gatherers from the Holocene period more than 10,000 years ago. Eurasian style animal drawings were later introduced during the first millennium BC. Depictions of Buddhist iconography and other architectural forms can also be found engraved.

But eventually, these petroglyphs will be submerged under water due to the construction of the Daimer-Basha Dam on the Indus River, which the Pakistani government approved in 2006. Efforts are being made to document and preserve the petroglyphs.

Posted in News | Leave a Comment »

बुद्ध दर्शन नै अहिलेको आवश्यकता

Posted by Ram Kumar Shrestha on July 5, 2010

dainikee.com

By लक्की चौधरी

इसाको छैठौ शताब्दीलाई धार्मिक क्रान्तिको युगले चिनिन्छ, जसको प्रणेता नेपाली दार्शनिक सिद्धार्थ गौतमबुद्ध हुन्। नेपालको प्राचीन इतिहासमा यिनको स्थान अत्यन्त महत्वपूर्ण भए पनि वर्तमान अवस्थामा भने दिवसमै सीमित छ उनको इतिहास। बुद्धको महानता र दर्शनकै कारण विश्वमा उनी प्रख्यात भए। यद्यपि विश्वकै चर्चित दार्शनिक र वैज्ञानिककारुपमा चिनिएका महावीर जैन, प्लेटो, अरिस्टोटल, लाउन्स पनि बुद्धकै सहस्राब्दीका महापुरुषहरु थिए तर बुद्धकोजस्तो ख्याती भने कमाउन सकेनन्। नेपाली धरतीमाताको कोखबाट जन्म लिएर, नेपाल र नेपालीको लागि उच्चतम शान र नक्षत्रको रुपमा रहनुपर्ने गौतमबुद्ध नेपालीबाट नै उपेक्षित हुनुहुन्छ, जुन दुर्भाग्यपूर्ण छ। विश्वमा कैयौं मुलुकले बुद्धलाई महानतम दार्शनिक र नक्षत्रको कोटीमा राखेर उनको अनुयायी बनेको छ र बौद्ध धर्म अङ्गालेको छ तर नेपालमा बुद्धलाई सम्मान गरी यस धर्म अङ्गालेको नेपालीको प्रतिशत जम्मा १.४५ (२०५८ जनगणना अनुसार) देखिनुले पनि बुद्धप्रतिको लगाव स्पष्ट हुन्छ।
गौतमबुद्धको जन्म ई.पू. ५६३ मा कपिलबस्तुको शाक्यकुलमा भएको मानिन्छ। सिद्धार्थका आमा मायादेवी आफ्नो माइतीघर कोलिय राज्यको देवदह जाँदै गर्दाको अवस्थामा लुम्बिनीको एक आँपको बगैचामा उनलाई जन्म दिएको मानिए पनि जन्म भएको सात दिनमा नै उनको देहान्त भएको र उनको सौतेनी आमा महाप्रजापति गौतमीले पालनपोषण गरेको आधारप्रमाण देखिन्छ। गौतमबुद्ध आफू कुल घरानामा जन्मेर पनि आफूलाई कुलीनतामा कहिल्यै समाहित गरेनन्। उनको पीता शुद्धोधन छोरामा साधुको छाप नपरोस भनेर एक सुन्दर केटी खोजेर सानै उमेरमा यशोधरासँग विवाह गरिदिएका थिए तर सोचाई अनुसार बुद्ध परिवर्तन भने भएनन्। छोरा राहुल जन्मेकै दिन २९ वर्षको उमेरमा गौतमबुद्ध घर त्याग गरेका थिए। रोगी, विरामी र सन्यासीका दृश्यबाट उनी साह्रै प्रभावित थिए। रातीको समयमा घर छाड्नु उनको यही कुराको पत्ता लगाउनु थियो कि मानिस बुढो, रोगी भई किन मर्छ? यी कुरालाई एक पाटोमा हेरिए पनि अर्को पाटोमा पनि विभिन्न वैज्ञानिकहरुको मतैक्यता फरक देखिन्छ। अधिकांश विद्वानले उनको गृहत्यागको मुख्य कारण उनको चिन्तनशील प्रवृत्ति तथा मानव जातिप्रतिको कारण भएको मान्दछन्। राजनैतिक कारण यस भन्दा पनि भिन्न विचार देखिन्छ। उनको मावली गाउँ कपिलवस्तुको कोलियगण राज्यबीच बारम्बार रोहणी नदीको पानी बाँडफाँडको विषयलाई लिएर मनमुटाव हुँदा सहन नसकेर उनले गृहत्याग गरेको पनि उल्लेख गरेको पाइन्छ। जे भए पनि कडा तपस्या पछि उनले ३५ वर्षको उमेरमा एउटा पीपलको बोटमुनी बुद्धत्व प्राप्त गरेका थिए। उनले ज्ञान आर्जन गरेको ठाउँ बोधगया हो र त्यस वृक्षलाई बोधवृक्ष भनेर चिनिन्छ। शुरुमा फलफुल बाहेक केही नखाई तपस्या गरे पनि पछि बुद्ध अन्न, जल ग्रहण गरी तपस्या गरे। जसको कारण धेरै ब्राह्मणहरु उनलाई ‘भाते’ भनेर आलोचित पनि गरे। तर पनि बुद्धले भोकै पेट तपस्या नगर्ने सन्देश भने दिए। उसैको परिणाम बुद्धको धम्मपदमा भोकै पेट तपस्या नगर्नु भन्ने उल्लेख भएको पाइन्छ। Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

Lumbini World Peace City A vision and perspective

Posted by rajshrestha2002 on July 4, 2010

source: http://www.NepalNature.com

Karna Sakya
Second World Buddhist Summit. 2004
Lumbini
Nov.30-Dec.2.2004
Abstract –

Lumbini is a peerless landmark of the Buddhist world. This is the only active religious place that has been listed in the World Heritage Site by the UNESCO. Lumbini symbolized ultimate peace and harmony. The eyes of Buddha are the emblem of love and worship and kindness and compassion are the synonym of Buddhism. While the world is getting restless and tensed because of various conflicts, the desire for peace in Nepal also has become almost like an obsession. At this critical juncture, declaration of Lumbini as a World Peace City is very appropriate and perhaps this is the only suitable place in this region for it. Establishment of a World Peace City in Lumbini is a important and timely task to be performed; not that we would, but we should, and we could.

The purpose of the Lumbini World Peace City is not to create a mega-city of the world or does it have any intention to deface the existing villages into a shanty town. Its aim is to set-up a quintessential self-contained town of the Buddha’s era in a 21 century format. Think globally and act locally is the strategy of Lumbini World Peace City. The vision is to build a small, traditional and low cost but conventional, comprehensive and innovative city system that carry a nostalgic ambiance of Kapilbastu revisited. Declaring Lumbini as a World Peace City contributes significantly in strengthening national peace process in the country. Read the rest of this entry »

Posted in लेख / रचना | Tagged: , , , , | 6 Comments »

Importance of Lumbini in Tourism Development in Nepal: Sri Lanka Ambassador

Posted by Ram Kumar Shrestha on July 1, 2010

Telegraph Nepal

H. E. Thosapala Hewage, Ambassador of Sri Lanka, Nepal

Tourism is a complex social, cultural, religious and economical development and one of the most significant Thenomena and the world’s largest industry.  In the 21st century, people are increasingly mobile.  It is said that one can’t understand the world today without understanding Tourism. There are many definitions to Tourism.  For the purpose of this article, “Tourism is the temporary, short-term movement of people to destination outside the places where they normally live and work and their activities during the stay at each destination.  It includes movement for all the purposes”. (Tourism Society of England –1976). Tourism is a very important sources for foreign exchange earning. It is an un-risky procedure for transfer of real resources from industrially capital surplus countries to developing countries. There are different types of Tourism.  Among them, Leisure tourism, Sustainable tourism, Cultural and Religious tourism, Eco Tourism, Heritage tourism, Medical tourism. Wildlife tourism, War tourism and Disaster tourism are very common. In 2008 globally there were over 922 million international Tourist arrivals with a growth of about 2% compared to 2007.  In 2009, international tourist arrival fell to 880 million representing a worldwide decline of about 4% as compared to 2008 mainly due to economic recession affecting all developing countries.  International Tourism income grew to US $ 944 billion in 2008, corresponding to an increase in terms of 1.8% on 2007.  There has been an up market trend in the tourism over the last few decades, especially in Europe where international travel for short breaks is common.  Tourists have high level of disposable income, considerable leisure time are well educated and have sophisticated tastes. WHO estimates that up to 500,000 people are on planes at any given time. Tourism is a labour intensive industry offering employment to skilled, semi skilled, and unskilled manpower. It employees large number of people and provides a wide range of jobs.  According to James Robinson, ex-president of the World Travel and Tourism Organization Tourism industry accounts for 9% of global GDP and employs 235 million people. Present Status of Tourism in Nepal Tourism plays an important role in Nepalese economy, particularly in terms of foreign exchange earnings and employment creation.  Nepal opened to the rest of the world only during the early fifties. Early day’s tourism was mainly concentrated in the Kathmandu valley and only a few mountaineers visited the Everest and Annapurna regions that are attracted even today.  With the increase in tourist numbers, Nepal developed the necessary infrastructure such as international airport in Kathmandu, a full pledged hotel sector, construction of domestic air strips, tourism related public and private institutions and travel and trekking agencies etc. Read the rest of this entry »

Posted in Article | 4 Comments »

One day workshop on “Lumbini: Tourism and Development”

Posted by rajshrestha2002 on July 1, 2010

On July 2,2010, “Lumbini: Tourism and Development” one day workshop is to be organized with the context of Tourism Year 2011 by Boudhha Mahila Sangh, Nepal. Ms. Rina Tuladhar, central member of Sangh, is giving information about the up coming one-day workshop .

You can listen her interview about the workshop on LAHANA, the Nepalbhasha program blog

This is the link of the interview.

Posted in News | Leave a Comment »

 
%d bloggers like this: