Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

बुद्ध खोस्ने झूठो जाल नरच्नू

Posted by Ram Kumar Shrestha on July 16, 2010

By गीता थापा (दोषी)

सिमान त ! मिच्यौं मिच्यौं फेरि बुद्ध खोस्न खोज्छौं?
हाम्रो रिति हाम्रो थिति हाम्रो अस्तित्वमा इर्ष्याले जल्छौं?

नालापानी किल्लासँग लड्नेका सन्तान अझै जिवित छन्
नेपालको कपिलबस्तुमा जन्मेका बुद्ध नेपालीका धड्कन हुन

बुद्धका उपदेशमा बिष घोली भिन्नता ल्याउँने कोशिस नगर्नू
वीर नेपालीका वीर सन्तानलाई कमजोर ठानी शिर नटेक्नू

असत्यलाई सत्य बनाइ कति दिन दुनियाँका आँखा छल्छौं?
जव रामको जन्म हुन्छ तव उठनै नसक्ने गरी भुइँमा ढल्छौं

झूठो मानशानका खातिर सत्यलाई असत्यले छोप्न नखोज
शान्ति रोज्दा सब नै भलो कोलाहलपूर्ण अशान्ति बाटो नरोज

बिन्ति हाम्रो मौनतालाई कमजोर ठानेर प्रहार गर्ने भूल नगर्नू
नेपाली हुन बुद्ध नेपालीका काखबाट खोस्ने झूठो जाल नरच्नू

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: