Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Archive for September, 2010

The World Buddhist Conference

Posted by Ram Kumar Shrestha on September 29, 2010

Petaling Jaya, Malaysia — World-renown Vietnamese Buddhist monk, author, poet, and peace activist VenerableThich Nhat Hanh addressed the “World Buddhist Conference” hold in Kuala Lumpur, Malaysia from September 25-26, 2010.

This was his first visit to Malaysia.

Considered as one of the most influential Buddhist teachers in the world today, Venerable Thich Nhat Hanh was nominated for the Noble Peace Prize and subsequently led the Buddhist delegation to the Paris Peace Talks during the height of the Vietnam War during the 1960s. Read the rest of this entry »

Advertisements

Posted in News | Tagged: , , , , , , | Leave a Comment »

How to Meditate, Yoga, Meditation

Posted by Ram Kumar Shrestha on September 29, 2010

Posted in Visual | Tagged: , , | Leave a Comment »

Every Citizen Must Become Monk for a Day

Posted by Ram Kumar Shrestha on September 29, 2010



A pious makeover: Thai government officials pray at Nigrodharam in Kapilvastu on Tuesday. Thailand has a tradition that all its citizens must become monks for a day in their lives. Thirty-five of these officials are in Nepal to fulfil the vow.

Couple of months ago world renown writer Deepak Chopra also became monk in Thailand:

Posted in News | Tagged: , , | Leave a Comment »

Fire up Those Neurons for Positive Thinking

Posted by Ram Kumar Shrestha on September 27, 2010

Huffington Post

Rick Hanson, Ph.D., a neuropsychologist

Scientists believe that your brain has a built in “negativity bias.” In other words, as we evolved over millions of years, dodging sticks and chasing carrots, it was a lot more important to notice, react to and remember sticks than it was for carrots.

That’s because — in the tough environments in which our ancestors lived — if they missed out on a carrot, they usually had a shot at another one later on. But if they failed to avoid a stick — a predator, a natural hazard or aggression from others of their species — Wham, no more chances to pass on their genes.

The negativity bias shows up in lots of ways. For example, studies have found that:

  • In a relationship, it typically takes five good interactions to make up for a single bad one.
  • People will work much harder to avoid losing100 than they will work to gain the same amount of money.
  • Painful experiences are much more memorable than pleasurable ones.

In your own mind, what do you usually think about at the end of the day? The 50 things that went right, or the one that went wrong? Like the guy who cut you off in traffic, what you wish you had said differently to a coworker, or the one thing on your To Do list that didn’t get done … Read the rest of this entry »

Posted in Article | Tagged: , , , , , , , , | Leave a Comment »

Nepalese people celebrated Moon Festival in Taipei, Taiwan

Posted by Ram Kumar Shrestha on September 27, 2010

Culture:

Dr. Hari K. Shrestha*

Taipei, Taiwan, September 23, 2010. The Moon Festival is one of the important festivals in the Chinese calendar.Therefore, Taiwanese people have been celebrating it for many years. It is also known as the Mid-Autumn Festival because it falls right in the middle of autumn when the moon at its full glory. The Taiwan government provides public holiday each year to celebrate this festival. Yesterday was the public Moon Festival holiday in Taiwan. The full moon is considered as a symbol of happiness and it is a time for the reunion of families and catch up with some old memories. The major feasts of this festival are moon cake, barbecue foods, pomelos and other foods items including drinks. As this festival falls on a full moon day, the moon cakes is also made in the round shape of the full moon to represent the joyful reunion, imply the wonderful wishes of the future and prey for the ancestors. Read the rest of this entry »

Posted in Article, News | Leave a Comment »

लुम्बिनीमाथि एक दृष्टि

Posted by Ram Kumar Shrestha on September 21, 2010

By दीपक चौधरी

लुम्बिनीमात्र होइन सिंगो मधेसमा पर्यटनको विकास हुन सकेको छैन, भएका मध्येमा पनि स्थानीयले खासै फाइदा पाउन सकेका छैनन्

केही महिनाअघि बुद्धको जन्मस्थल लुम्बिनीको कपिलवस्तु जाने अवसर मिलेको थियो । खण्डहर अवस्थामा रहेका भग्नावशेषमाझ स्थापित मायावतीको मन्दिर, ऐतिहासिक अशोक स्तम्भ र यसका वरपर विभिन्न बौद्धआस्था भएका देशले बनाएका आकर्षक शैलीका बिहार, गुम्बाआदिको मनोरम दृश्यले सुन्दर र शान्तिको अनुभूति दिलाउँदैन भन्नेमा बिमति राख्ने सायदै भेटिएलान् ।

लुम्बिनीसँग मुख्य रूपमा दुई कुरा जोडिएका मानिन्छन्- एक सम्पूर्ण मानवका लागि शान्तिको सन्देश र दोस्रो नेपालीको हकमा गौरव-पहिचान । आजभन्दा पच्चीस सय वर्षअघि लुम्बिनी-कपिलवस्तुमा जन्मेका शान्तिका दूत गौतम बुद्धको जन्मस्थल नेपालको कपिलवस्तु नै रहेको पुरातात्विक अध्ययनबाट प्रमाणित भइसकेको छ ।

कालिंगनको युद्धबाट विरक्तिएर बुद्धले बाँडेका ज्ञानमा बाँकी जीवन अर्पेकाका महान् अशोकले बुद्ध दर्शनको प्रचारप्रसार विश्वभर गराएका र तिनकी छोरी चारूमतीले पाटनमा बिहार बनाएको कुरा इतिहासमा पढ्न सकिन्छ । अशोकले नै पूर्वमा बर्मा, दक्षिणमा लंका र उत्तरमा चीनसम्म बुद्धदर्शनको प्रचारप्रसार गर्न लगाएका थिए । पछि भारतीय मौर्य सम्राटको समयमा काबुल क्षेत्र बौद्ध दर्शनको केन्द्र बन्न पुग्यो । भारत वर्षका महान् सम्राट अशोकले नै बुद्धको जन्मस्थलको प्रामाणिकता दिएको मानिन्छ । महान् अशोकले लुम्बिनीमा स्तम्भ नगाडेका भए सम्भवतः बुद्धको जन्म नेपाल नै हो भन्ने आधार कमजोर हुनेथियोे । किनकि बुद्ध जन्मेको प्रामाणिकताको प्रमुख आधार नै अशोक स्तम्भलाई मानिएको छ । पछि पाँचौँ शताब्दीमा नेपाल आएका चिनियाँ यात्रीहरू फा र हुवानले पनि अशोक स्तम्भको उल्लेख गरेको गरेको पाइन्छ । तत्कालीन भारतीय शासकहरूको बौद्ध विचारको प्रचारप्रसारमा महत्त्वपूर्ण र अहं भूमिका रहँदै आएको छ । विश्वकै प्रसिद्ध विश्वविद्यालय नालान्दा र तक्षशीला यसका उदाहरण हुन्, जो बौद्ध दर्शन अध्ययनका लागि विश्वमा नै प्रसिद्ध मानिन्थे । बुद्धको जन्मस्थल नेपाल हो भने कर्मस्थल भारत हो, बुद्धको वाणी हामीभन्दा धेरै टाढाका मानिसले अँगाले, बरु हामीले बुद्धलाई अँगाल्न सकेनौँ ।

बुद्धसँग जोडिएका ऐतिहासिक ठाउँ जस्तै- बुद्धले ज्ञानगयाको बोधिगया र Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

Buddhism in the Workplace: What Should I Do If My Boss Is a Bully?

Posted by Ram Kumar Shrestha on September 17, 2010

Huffington Post By Lodro Rinzler**

Many people look to Siddhartha Gautama as an example of someone who attained nirvana, a buddha. Every other week in this column we look at what it might be like if Siddhartha were on his spiritual journey today. How would he combine Buddhism and dating? How would he handle stress in the workplace? “What Would Sid Do?” is devoted to taking an honest look at what we as meditators face in the modern world.

Every other week I’ll take on a new question and give some advice based on what I think Sid, a fictional Siddhartha, would do. Here Sid is not yet a buddha; he’s just someone struggling to maintain an open heart on a spiritual path while facing numerous distractions along the way. Because let’s face it: you and I are Sid.

This week’s question comes from Michaela: “I am working as a researcher for a pharmaceutical company and I am being severely bullied by my boss. He steals credit from me, tells lies about me to co-workers and belittles me in front of clients. Since my immigration status is tied to this employer for now, I have to stick it out for probably another 6 months. Honestly, I do harbor revenge fantasies for all the psychological stress I have to endure right now. I can’t wait for the day, when I am free and I can tell him what a dirty little jerk he is. In rare moments I do feel compassion for him, since he is a tormented soul and I know he must suffer greatly in order to abuse other people. How would Sid handle this?” Read the rest of this entry »

Posted in Article | Tagged: , , , , , , | Leave a Comment »

कपिलबस्तु दिवस अभियानमा आनी सल्लाहकार र डा. मधु माधुर्य यूरोप संयोजक

Posted by Ram Kumar Shrestha on September 16, 2010

मे ११, २०१० मा पछि दुई जना थपी २१ जना पुर्याउने गरी सार्वजनिक गरिएको कपिलवस्तु दिवस अभियानको १९ जनाको विस्व कार्य समितिलाई डा. मधुकृष्ण श्रेष्ठ (मधु माधुर्य) र निलकण्ठ तिवारी थपी पूर्णता दिइएको छ । यूरोपको संयोजकको जिम्मा दिइएको डा. मधुकृष्ण श्रेष्ठ NRNA रसियाका महासचिब, साहित्य महासंघका केन्द्रिय अध्यक्ष, फ्रीनेपालका प्रधान संपादक पनि हुनुहुन्छ भने गत बर्षको अस्वीकृत पुरस्कारका बिजेता पनि हुनुहुन्छ ।  त्यसरी नै नेपाल संयोजकको रुपमा थपिनु भएको निलकण्ठ तिवारी ऐक्यबद्धता प्रकाशनका अध्यक्ष हुनुहुन्छ ।  यसरी रामकुमार श्रेष्ठ (वेलायत)को बिस्व संयोजकत्वमा गठित २१ सदस्यीय कपिलबस्तु दिबस अभियान बिस्व कार्य समितिका अन्य सदस्यहरुमा अबि शर्मा, संयोजक (क्यानडा); बाबुराजा महर्जन, संयोजक (न्यूजिल्याण्ड); भानु पौड्याल, संयोजक (क्यानडा); बिनय शाह, संयोजक (हङकङ); चन्द्र राई, संयोजक (क्यानडा); डा हरिकुमार श्रेष्ठ, संयोजक (ताइबान); हरि नेपाली, संयोजक (कतार); लक्ष्मण देबकोटा, संयोजक (पोर्तुगल); लक्ष्मण पुरी, संयोजक (नेपाल); लक्ष्मी सिंखडा, संयोजक (अमेरिका); डा. मधुकृष्ण श्रेष्ठ (मधु माधुर्य), संयोजक (रसिया); निलकण्ठ तिवारी, संयोजक (नेपाल); ओम गुरुङ, संयोजक (जापान); राज श्रेष्ठ, संयोजक (नेपाल); रामहरि श्रेष्ठ, संयोजक (वेलायत); सन्तोष न्यौपाने, संयोजक (बेल्जियम); सानु घिमिरे, संयोजक (अस्ट्रेलिया); शैलेश श्रेष्ठ, संयोजक (अमेरिका); शम्भु कट्टेल, संयोजक (अमेरिका); र सुजन न्यौपाने, संयोजक (अस्ट्रेलिया) हुनुहुन्छ ।

अभियानको गतिबिधिलाई सहज बनाउन आ-आफ्नो क्षेत्रको क्षेत्रीय संयोजक समेत हुने गरी ब्यबस्था गरिएको नौ जनाको सेक्रेटरियटमा बाबुराजा महर्जन (अस्ट्रेलिया, न्यूजिल्याण्ड र त्यस भेगका अन्य देशहरु हेर्ने), हरी नेपाली ( मध्यपूर्बका देशहरु हेर्ने), राज श्रेष्ठ (सार्क मुलुकहरु हेर्ने), बिनय शाह र ओम गुरुङ (जापान, हङकङ, चीन तथा त्यस भेगका देशहरु हेर्ने), शैलेश श्रेष्ठ (अमेरिका र दक्षिण अमेरिका हेर्ने), चन्द्र राई (क्यानडा हेर्ने), र डा. मधुकृष्ण श्रेष्ठ (मधु माधुर्य) (यूरोप हेर्ने) किसिमले जिम्मेवारी मिलाइएको छ । बिस्व संयोजक स्वत: सेक्रेटरियटमा रहने ब्यबस्था छ । Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , , , , | Leave a Comment »

चिनियाँ टोलीद्वारा लुम्बिनी भ्रमण

Posted by Ram Kumar Shrestha on September 14, 2010

नयाँ पत्रिका बुटवल, २८ भदौ

नेपाल भ्रमणमा रहेका चिनियाँ उच्च नेताहरूको टोली सोमबार बुद्ध जन्मस्थल लुम्बिनी आई अवलोकन भ्रमण गरेको छ ।

टोलीलाई सोमबार बिहान भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा प्रमुख जिल्ला अधिकारी तारानाथ गौतम, रूपन्देही प्रहरी प्रमुख शेरबहादुर बस्नेत, नेपाल-चीन मैत्री समाजका अध्यक्ष नारायण सापकोटालगायतले स्वागत गरेका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टी सचिवालय सदस्य हे योङको नेतृत्वमा नेपाल भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय टोलीले शान्तिका अग्रदूत गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा मायादेवी मन्दिरको अवलोकन, लुम्बिनीको पुरातात्त्विक र ऐतिहासिक तथा धार्मिक महत्त्वबारेमा जानकारी लिनुका साथै लुम्बिनी क्षेत्रको विकासका लागि तयार भएको लुम्बिनी गुरुयोजनाबारेमा समेत जानकारी लिएको थियो ।

टोलीले लुम्बिनीको विकासमा चीनले गरेको सहयोग र विकास निर्माणका कामको जानकारी पनि लियो ।

मुख्य तीन दलको निमन्त्रणामा नेपाल आएको चिनियाँ उच्च टोलीले राष्ट्रपति, प्रधानमन्त्री र अन्य दलका नेताहरूसँग भेटी गतिरोध अन्त्यको प्रयास, संविधान लेखन प्रक्रिया, शान्तिप्रक्रिया र आपसी सहयोगलगायत विषयमा छलफल गरिसकेको छ । चिनियाँ कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हे याङको नेतृत्वमा चिनियाँ टोली शनिबार नेपाल आइपुगेको हो ।

Posted in समाचार | Leave a Comment »

The Benefits of a Calm Mind

Posted by Ram Kumar Shrestha on September 12, 2010

Posted in Visual | Leave a Comment »

हङकङमा बुद्ध जन्मस्थानबारे प्रचार प्रसारको नयाँ तरीका

Posted by Ram Kumar Shrestha on September 12, 2010

कपिलबस्तु दिवस अभियानका हङ्कङ संयोजक बिनय शाहले हालै मात्र हङकङमा नेपालीहरूले सञ्चालन गर्नु भएको दुई वटा ट्राभल्स एजेन्सीहरूलाई उहाँहरूको बिज्ञापनमा Buddha was born in Nepal अथवा Buddha birth place Kapilvastu is in Nepal भन्ने एउटा स्लोगान जस्तो राख्न अनुरोध गर्नु भएकोमा उहाँहरूबाट सकरात्मक जबाफ प्राप्त भएको जानकारी दिनु भएको छ । यी दुई ट्राभल्सले बिज्ञापन गर्ने दैनिक पत्रिका The Standard दिनको करिब २५०,००० प्रति छापिने हुनाले यो कार्य अभियानको लागि फलदायी हुने कुरामा उहाँ विश्वस्त हुनुहुन्छ ।

हंगकंगको परिप्रेक्षमा अन्य देशमा जस्तो नेपालीहरूको मात्रै नभै स्थानिय चाईनिज र अरू देशका युवाहरूलाई पनि समाबेश गरी एउटा समूह गठन गर्ने सोंच  उहाँको छ जुन समूहले त्यहाँका गुम्बाहरूमा गएर बुद्धको जन्मस्थल बारेमा सहि जानकारी गराउनेछ ।

Posted in समाचार | Leave a Comment »

Buddhism continues to flower in Mongolia

Posted by Ram Kumar Shrestha on September 11, 2010

LATimes

By Nomi Morris, Special to the Los Angeles Times

Reporting from Shand Khiid, Mongolia —

In the crimson-painted interior of a monastery in central Mongolia, boys as young as 6 face one another cross-legged on benches and chant Tibetan Buddhist prayers that they barely understand.

Some fidget and get up every now and then to ladle bowls of fermented horse milk from a large metal vat. Their teachers occasionally call out directions.

The boys are at a three-month religious camp at the monastery, Shand Khiid. The oldest monk in residence is 97. A visiting sage from Tibet relaxes in a back room, watching sports on television.


Get dispatches from Times correspondents around the globe delivered to your inbox with our daily World newsletter. Sign up »


According to a monk who showed a group of visitors around one recent day, the monastery guarded Genghis Khan’s black flag of conquest until it was moved to Mongolia’s National Museum of History in 1994. Four years earlier, the collapse of Soviet-bloc communism had led to the ouster of Mongolia’s Communist Party. Read the rest of this entry »

Posted in Article | Leave a Comment »

चीनमा बुद्धमूर्ति प्रतिस्थापन

Posted by Ram Kumar Shrestha on September 9, 2010

ekantipur By निर्मल श्रेष्ठ

हङकङ, भाद्र २३ – नेपाल चीन कूटनीतिक सम्बन्धको ५५ औ बर्षगाँठको अवसरमा मंगलबार बेइजिङस्थित नेपाली दूतावास प्रांगणमा बुद्धमूर्ति प्रतिस्थापन गरिएको छ ।

नेपालस्थित विश्व शान्ति विहारका मुख्य भिक्षु ज्ञानपुणिर्क महाअस्थवीर, चिनियाँ बुद्धिष्ठ एसोसिएसनमा उपमहासचिव यङ जुई, हृवाइट पेगोडाका साइ रु कोङ र वाइ टासी लगायतले सयुंक्तरुपमा प्रतिमा प्रतिस्थापन गरेका थिए ।

५ सय केजी तौलको २.७ मिटर अग्लो बुद्धमूर्ति बेइजिङस्थित टूर म्यानेजमेन्ट एसोसिएसनले दूतावासलाई उपहार दिएको हो । उक्त मूर्ति चीनकै मूर्तिकारले बनाएको दूतावासले जनाएको छ ।

मूर्ति प्रतिस्थापनका क्रममा सोह्र भिक्षुले बौद्धिक मन्त्रोचारण गरेका थिए । समारोहमा अन्तिम पन्ध्र मिनेट भने नेपाली भिक्षु द्वारा थेरावाद संस्कार अनुरुप पुजाअर्चना गरिएको थियो ।

बुद्धमूर्ति प्रतिस्थापन नेपाली राष्ट्रिय विभूतिलाई चीनमा चिनाउन भएका प्रयासहरुमध्येका अर्को एउटा कडी भएको चीनका लागि नेपाली राजदूत टंक कार्कीले बताए । ‘करोडौ बौद्ध धर्मावलम्बीहरु रहेको चीनमा दुई देशको ऐतिहासिक सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन बुद्धधर्मले ठूलो योगदान पुर्‍याएको छ,’ राजदूत कार्कीले भने, ‘अनावरित बुद्धमुर्तिले दूतावासमा आउने चिनियाँ जनतालाई प्रत्येकपटक नेपाल स्मरण गराउनेछ ।’ Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

WHAT IS KAPILVASTU DAY MOVEMENT?

Posted by sujanneupane on September 9, 2010

December 1, The Global Kapilbastu Day Movement is neither political

program nor any NGO/INGO’s fundraising program. This is a self motivated program organized after long discussion among different people via different online medias and famous social sites to eliminate the illusion to the world over Nepal Born Lord Buddha, from the people who are being misinformed by specially Indian travel blogs, their medias, writers and film producers. Of course this is the program to send the peace message to the world via internet from the people of Lord Buddha’s country.
Please see an example of misinformation made by an Indian website on http://www.encyclopedia.com/doc/1G1-158251813.html and the fact (that real birth place of Lord Buddha was Nepal which was already proved by UNESCO) on http://whc.unesco.org/en/list/666

Read the rest of this entry »

Posted in Article | Leave a Comment »

आनी छोइङ डोल्मालाई भेट्दा

Posted by rajshrestha2002 on September 4, 2010

जसले जे रोप्छ उसले त्यही पाउँछ। – भगवान् बुद्ध

By राज श्रेष्ठ, कपिलवस्तु दिवस अभियान, सार्क संयोजक

‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’गीतबाट प्रसिद्धि र लोकप्रियताको शिखर चुम्न सफल हुनुभएकी आनी छोइङ डोल्मालाई भेट्न पाउँछु भन्ने सायदै मैले कल्पना गरें हुँला। तर यो अवसर जुटाइ दियो, एउटा अभियानसँगको मेरो सम्बद्धताले। भदौ महिनाको पहिलो शनिवार, कपिलवस्तु दिवस अभियानका तर्फबाट सार्क संयोजकको रूपमा म, नेपाल संयोजक श्री लक्ष्मण पुरी, यस अभियानका सल्लाहकारहरू लुम्बिनी विश्वविद्यालयका पूर्व रजिष्ट्रार तथा गोरखापत्र दैनिकका पूर्व सम्पादक श्री केदार शाक्य, साहित्यकार डा.कविताराम श्रेष्ठ र ललितपुर जिल्लाका पूर्व मेयर तथा वरिष्ठ व्यक्तित्व श्री बेखारत्न शाक्य हामी पाँचजना आनीलाई भेट्न उहाँकै निवासस्थान बौद्ध पुगेका थियौँ।

Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

साहित्यकार डा.कविताराम श्रेष्ठद्वारा लिखित दुइ पुस्तक हङकङमा विमोचित

Posted by Ram Kumar Shrestha on September 4, 2010

टंक सम्बाहाम्फे-सन् २०१० सेप्टेम्बर ४ तारीख शनिबारका दिन हङकङस्थित जोर्डनको सनरार्इज साप्ताहिकको कार्यलय हलमा अस्वीकृत साहित्यिक अन्दोलन देखि बुटपालीस साहित्यिक आन्दोलनका अभियान्ता साहित्यकार डा.कविताराम श्रेष्ठद्वारा लिखित दुर्इ पुस्तक “स्वीकृत यात्राका अस्वीकृत सन्दर्भहरु” निबन्ध संग्रह र “महाभिनिष्क्रणका अस्वीकृत पाइलाहरु” बुद्घका जीवनीमा आधारित अनुसन्धानात्मक उपन्यास भयवादका प्रवर्तक साहित्यकार देश सुब्बाका सुपुत्र निसाम सुब्बाको बाहुलीबाट एउटा अनौपचारीक साहित्यिक कार्यक्रममा बिमोचन गरियो । हङकङमा नेपाली भाषामा बालसाहित्यको अभावलार्इ अस्वीकृत भएको ठहर गर्दै अस्वीकृत साहित्यिक अन्दोलनका अभियान्ता साहित्यकार डा.कविताराम श्रेष्ठद्वारा लिखित पुस्तकहरु बालकको हातबाट बिमोचन गरिएको कुरा स्वयम पुस्तककार डा.कविताराम श्रेष्ठले आफ्नो बिचार राख्ने क्रममा भन्नु भयो । साथै बि.सं.२०२६ सालदेखि अस्वीकृत साहित्यिक अन्दोलन शुरुआत गरेर बुटपालीस साहित्यिक अन्दोलन समेतको नेतृत्व गरेको कुरा चर्चा गर्नुभयो । नेपालमा अस्वीकृत गरिएका बिषयबस्तुमाथि तड्कारो रुपले साहित्य उतारेर Read the rest of this entry »

Posted in समाचार | 1 Comment »

देवदहबाट पुरातात्विक महत्वका बस्तुहरु चोरी

Posted by Ram Kumar Shrestha on September 3, 2010

By भिम गुरुङ

१७ ,भाद्र,देवदह- भगवान गौतम बुद्धसंग सम्बन्धीत सबै ठाउँहरु भारतमा नै पर्दछ भनेर भारतीय प्रचार माध्यमहरुले बारम्बार भनि रहेको अवस्थामा भगवान बुद्धको मावली स्थल देवदहबाट भग्नावशेस खनेर पुरातात्वीक महत्वका बस्तुहरु चोरी भएका छन् ।

रुपन्देहीको देवदह स्थित कन्यामाई मन्दिरको परिसरबाट देवदहसंग सम्बन्धीत बस्तुहरु गए राती अज्ञात समूहबाट मन्दिर परिसरको पूर्वी घोलाको छेउ भागमा रहेको भग्नावशेस खनेर चोरी लगेका हुन् । भग्नावाशेष रहेको भित्ता र घोलामा तिन फीट खनी पुराना र चाक्ला ईट्टाहरु, ठूला र चाक्ला कुदिएका ढुङ्गाहरु र पुरिएको अवस्थामा रहेका मुर्तिहरु लगेको बैरीमाई जनकल्याण क्लबका पुर्व अध्यक्ष चुरामणि गैरेले जानकारी गराउनु भएको छ ।

मन्दिरको पछिल्लो भागमा कसैले नदेख्ने ठाउँमा रहेको सो स्थलबाट राती लगभग एघार बाह्र बजेको समयमा मोटर साइकलमा आइ लगेको हुन सक्ने वहाँले अनुमान गर्नु भएको छ ।
Read the rest of this entry »

Posted in समाचार | 1 Comment »

कपिलवस्तु दिवस अभियानका सल्लाहकार डा. कविताराम श्रेष्ठबाट नेशनल टिभीलाई अन्तरवार्ता

Posted by Ram Kumar Shrestha on September 1, 2010

३१ अगस्ट, २०१०, काठमाडौं। कपिलवस्तु दिवस अभियानका सल्लाहकार डा. कविताराम श्रेष्ठबाट नेशनल टिभीबाट प्रसारित कार्यक्रम ‘अभिवादन’मा अन्तरवार्ता दिनु हुँदै अस्वीकृत साहित्य आन्दोलन र कपिलवस्तु दिवस अभियानको बारेमा जानकारी दिनुभयो। उक्त अन्तरवार्तामा बुद्धजन्मस्थलको बारेमा भइरहेको विश्वव्यापी भ्रम निवारणका लागि प्रधानमन्त्री समक्ष कपिलवस्तु दिवस अभियानको तर्फबाट ज्ञापनपत्र बुझाइएको बारे उहाँले स्पष्ट पार्नुभयो। यसै कार्यक्रममार्फत उहाँले भरखरै प्रकाशित आफ्ना दुई कृतिहरु सार्वजनिक गर्नुभयो। कपिलवस्तु दिवस अभियान विश्व कार्य समिति प्रकाशक र विवेक सिर्जनशील प्रकाशन प्रा.लि. सह प्रकाशक रहेको उहाँको कृति ‘महाभिनिष्क्रमणका अस्वीकृत पाइला’ को पहिलो विमोचन भने हंगकंगमा हुने भएको छ। नेपाल रहनु हुँदा कपिलवस्तु दिवस अभियान सार्क र नेपाल कमिटी गठनमा उहाँको महत्वपूर्ण योगदान रहेको छ भने हंगकंगमा रहनु हुँदा हंगकंग कमिटी गठन गरी अभियानलाई अझ गति दिने उहाँको कार्यक्रम रहेको पनि सोही अन्तरवार्तामा उहाँले जानकारी दिनुभयो। उहाँ आजै हंगकंगतर्फ प्रस्थान हुनु हुने भएको छ। यो अन्तरवार्ता नेशनलटिभीको वेबसाइट http://www.nationaltvnepal.tv मा हेर्न र सुन्न सकिने छ।

Posted in समाचार | Leave a Comment »

 
%d bloggers like this: