Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Archive for November, 2010

तारे होटलको आम्दानी लुम्बिनीको विकासमा खर्चिने जापानीको घोषणा

Posted by Ram Kumar Shrestha on November 6, 2010

ekantipur By माधव ढुंगाना

भैरहवा, कार्तिक २० – बुद्ध जन्मस्थल लुम्बिनीको नाममा आफ्नो दुनो सोझ्याउने व्यक्तिको कमी छैन । बुद्धको नाममा सहजै सहयोग जुटाउन सकिने भएका संस्था खोलेर चन्दा माग्ने प्रवृत्ति विदेशमा समेत विस्तार हुँदै छ । एक जापानी नागरिकले भने लुम्बिनीप्रति समर्पित हुँदै त्यसको विकासमा सघाउन करोडौं खर्च गरेर तीन तारे होटल सञ्चालनमा ल्याएका छन् ।

जापानको टोकियो निवासी ६५ वर्षीय नोबुओ कासाईले लुम्बिनी परिसरमा खोलेको तीन तारे ‘होटल लुम्बिनी कासाई’ को सबै मुनाफा लुम्बीनीको विकासमा खर्च गर्ने घोषणा गरेका छन् ।

‘होटलबाट प्राप्त हुने सबै नाफा लुम्बिनीको विकासमा खर्च गर्छु,’ उनले भने, ‘म लुम्बिनीको नाममा व्यापार गर्न आएको

होइन । मलाई नेपालबाट पैसा कमाएर लैजानु पनि छैन । उनले यो होटल आफ्नोतर्फबाट लुम्बिनी र स्थानीय बासिन्दाका लागि उपहारका रूपमा रहने बताए । ४० वर्ष उमेरको छँदा तीन-चार वर्षसम्म मुटुको बिरामी भएर जीवनमरणको दोसाँधमा रहेका बेला बाँचेको खण्डमा लुम्बिनीमा केही गर्ने संकल्प गरेको कासाईले बताए । ‘त्यही संकल्प पूरा गर्न होटल बनाएको हुँ,’ उनले भने । Read the rest of this entry »

Posted in रोचक जानकारी, समाचार | Leave a Comment »

कपिलबस्तु दिवस विश्व अभियान स्पेन राष्ट्रिय समितिको जरुरी सूचना

Posted by Ram Kumar Shrestha on November 5, 2010

आगामी ७ तारिख आइतबार ( 7 नोवेम्बेर) का दिन कपिलबस्तु दिवस अभियान स्पेन राष्ट्रिय समितिको बैठक ओला नेपाल रेस्टुरेन्ट Sagarada Familia मा दोस्रो कपिलबस्तु दिवस स्पेनमा के कसरी मनाउने लगायतका बिषयमा छलफल गर्नका लागि दिनको ठिक ५ बजे बस्ने भएको हुँदा समितिका सम्पूर्ण संयोजक र सल्लाहकार (सम्पूर्ण सस्थाका अध्यक्ष) साथै HOLA NEPAL र YOHOBARCELONA Website का प्रतिनिधि र अन्य इच्छुक साथीहरुलाई उपस्थितिको लागि यही सूचनाद्वारा सुचित गरिन्छ !!!
Hola Nepal रेस्टुरेन्ट Lepanto,
323 Barcelona – Cataluña – CP: 08025
Tel: 93 456 49 78

इश्वर शर्मा
रास्ट्रिय संयोजक, स्पेन राष्ट्रिय समिति
कपिलबस्तु दिवस विश्व अभियान

Posted in समाचार | Leave a Comment »

Do Positive People Live Longer?

Posted by Ram Kumar Shrestha on November 4, 2010

Huffington Post By David Hamilton, Ph.D.*

Most people assume that positive thinking is just something that we do to help achieve our goals, or even to get through difficult times. But a host of exciting research has shown that attitude affects our health — so much so, in fact, that a positive attitude can add years to our lives.

Take the following study performed at Carnegie Mellon University, for instance. In the study, each of 193 healthy volunteers between the ages of 18 and 55 was given nasal drops containing a cold or flu virus.

Participants were also assessed for their emotional style — whether they tended to experience positive emotions, like happiness, liveliness and calmness, or whether they tended to experience negative emotions, like anxiousness, hostility, and depressive tendencies. Each person’s health was then monitored in quarantine. Read the rest of this entry »

Posted in Article | Tagged: , , , , , , , , , , , , , , | Leave a Comment »

Lumbini its challenges now and then

Posted by Ram Kumar Shrestha on November 4, 2010

Space Nepal By Rupesh Shrestha

Behold ye now this monk austere,
His matted locks, his penance fierce;
From the fair town called Kapila,
His great retirement shall be made.
The mother that shall bring him forth,
Shall Mahamaya be by name;
Suddhodana his father’s name,
His own name shall be Gautama.
[Extracted from Introduction to the Jataka or
book of “Buddha’s Birth stories”]

Introduction
Lumbini, where Gautama Buddha was born presents mysticism and symbolism due to the elemental nature of thought present in this sacred place. The name Lumbini is said to have been derived from that of the queen of Koli (Devadaha), whose daughter was Mahamaya, the mother of Gautama Buddha. It is also assumed that the name Lumbini is a colloquial derivation of the word Rummindei (the queen of King Anjana of Devdaha). Later Rummindei was pronounced as Lummindei, and still later, as Lumbini. The name Rummin is identical with Lumbini of Lummini, the form written in the inscription in the Pali Language, in which the middle or initial “R” of Sanskrit is always replaced by “L”. This site is still locally called Rummindei. Read the rest of this entry »

Posted in Article | Leave a Comment »

कतारमा कपिलबस्तु दिवस भब्यतापूर्वक मनाउने तयारी

Posted by Ram Kumar Shrestha on November 3, 2010

दोहा, कतार: युनेस्कोले समेत विश्व सम्पदा सूचिमा राखेको विश्वका एक नक्षत्र र एसियाको ज्योति गौतम बुद्धको जन्मस्थान नेपालमा अवस्थित लुम्बिनीको कपिलबस्तुलाई केही समय यता सन् २०१२ मा निर्माण कार्य सम्पन्न गर्ने गरी नेपालको सीमा नजिकै पिपरहवामा कपिलबस्तु जस्तै संरचनाको निर्माण गरी वास्तविक कपिलबस्तुलाई विवादमा ल्याउने र सांस्कृतिक रुपमा हस्तक्षेप गर्न लागि परिरहेको सन्दर्भमा विश्वभर गौतमबुद्धको जन्मस्थल लुम्बिनी कपिलबस्तु नेपालमा नै रहेको तथ्यलाई दह्रोसंग स्थापित गर्नु आबस्यक भएको महसूस बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुले गरे । अशोक स्तम्भ खडग सम्शेरले पत्ता लगाएको भए तापनि अन्तरराष्ट्रिय जगत सामू ल्याउने महत्वपूर्ण काम भने १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद Anton Führer ले गरे र यो नै गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण भएकोले यो महत्वपूर्ण दिनलाई ऐतिहासिक महत्व दिइनु धेरै अर्थमा महत्व राख्ने देखिएको कारण यस दिनलाई कपिलबस्तु दिबसको रुपमा मनाइने निर्णय गरिएको हो । र १ डिसेम्बर २००९ मा पहिलो पटक बिस्वभर छरिएर रहेका नेपालीहरुले बिभिन्न देशमा बिभिन्न किसिमले कपिलबस्तु दिवस बिस्व दिवसको रुपमा मनाए ।
कपिलबस्तु दिवसलाई निरन्तरता दिन अभियानको रुपमा संस्थागत गरिनु आबस्यक देखिएको र भारतद्धारा सिर्जित दिग्भ्रमले बिभिन्न तवरबाट बिस्वब्यापी रुप लिएको कारण अभियानको प्रकृति बिस्वब्यापी हुनुपर्ने महसूस गरी कपिलबस्तु दिवस अभियान बिस्व कार्य समिति निर्माण कार्य पुरा गरी अब क्षेत्रीय र राष्ट्रिय समितिहरु निर्माण गर्ने क्रम तीव्र छ भने १ डिसेम्बरलाई कपिलबस्तु दिवसको Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

 
%d bloggers like this: