Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

कपिलवस्तु दिवस अभियान एबर्डिन (स्कटल्याण्ड) तदर्थ समिति गठन

Posted by Ram Kumar Shrestha on May 12, 2011

 

कपिलवस्तु दिवस अभियान बिस्व कार्य समितिका सल्लाहकार प्रो डा कबिताराम श्रेष्ठको समुपस्थितिमा एबर्डिन (स्कटल्याण्ड) मा कपिलवस्तु दिवस अभियान स्कट्ल्यण्ड तदर्थ समिति गठन गरिएको छ ।
सो समितिको एबर्डिन (स्कटल्याण्ड) संयोजकमा कपिलवस्तु दिवस अभियान यूकेकी स्कटल्याण्ड संयोजक सन्जु न्यौपाने (श्रेष्ठ) रहनु भएको छ भने अन्य संयोजकहरुमा मनोज पाल, बिष्णु भन्डारी, सूर्य,
सुरेश कुमार थापा, बिष्णु महतो, र शेखर हुनुहुन्छ । समयाभाबका कारण उक्त भेलामा उपस्थित हुन चाहनेहरु समेत उपस्थित हुन नसकेको कारण उल्लेख्य सहभागिता हुन नसकेकोले पछि अलि ब्रिहत
रुपमा भेला गराइ यस्लाई बिस्तार गरी आधिकारिकता दिने निर्णय गरियो ।

One Response to “कपिलवस्तु दिवस अभियान एबर्डिन (स्कटल्याण्ड) तदर्थ समिति गठन”

  1. Hari said

    Congratulations!

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: