Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

नेपालमा तेश्रो कपिलवस्तु दिवस मनाउने बिशेष तयारीको लागि ब्यबस्थापना समिति

Posted by Ram Kumar Shrestha on November 22, 2011

काठमाण्डौं, मंसिर ५:  आज मिति २०६८ मंसिर ५ गते बसेको कपिलवस्तु दिवस अभियान नेपाल समितिको बैठकले आगामी डिसेम्बर १, २०११
(तेश्रो कपिलवस्तु दिवस) को अवसरमा नेपाल पर्यटन बोर्ड समेतको सहकार्यमा “लुम्बिनी विकास: सम्भावना र चुनौतीहरु” नामक एक वृहत अन्तरक्रिया एवं लुम्बिनी विकासका पहल गर्न नेपाल सरकारद्वारा गठित लुम्बिनी विकास निर्देशक समितिका अध्यक्ष एवं एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई अभिनन्दन गर्ने निर्णय गरेको छ । साथै उक्त कार्यक्रमलाई भव्य र व्यवस्थित गर्न यस समितिका विश्व सल्लाहकार डा. कविताराम श्रेष्ठको संयोजकत्वमा निम्न पदाधिकारीहरुको सहभागिता रहने गरी कार्यक्रम व्यवस्थापन समिति समेत चयन गरेको छ । पदाधिकारीहरु निम्नप्रकार रहनु भएको छ ।

संयोजक                       –    प्रो.  डा. कविताराम श्रेष्ठ (विश्व सल्लाहकार)
सह–संयोजक               –     हरिकुमार श्रेष्ठ (ताइवान)
ओम गुरुङ्ग (जापान)
सदस्य सचिव               –     लक्ष्मण पुरी
सह–सचिव                  –     निलेश अधिकारी
कोषाध्यक्ष                    –     धर्म बहादुर शाक्य

सल्लाहकारहरुः       –     केदार शाक्य
–     प्रेमराजा महत (कलाकार)
–      मनोज गजुरेल (कलाकार)
–       बेखारत्न शाक्य

सदस्यहरुः               –    हिमाल जंग भण्डारी
–      रमेश आशिक (स्पेन)
–       शिवराज गौतम (कतार)
–       निलकण्ठ तिवारी
–      सुशील पन्त
–      महेश तिमिल्सिना
–      चन्दा थापा
–       शान्ति लक्ष्मी शाक्य
–       गोपाल खतिवडा
–       दुर्गा अर्याल
–      प्रशान्त खरेल
–       रामचन्द पाण्डे
–       कुन्दन चापागाईं
–     माया गुरुङ्ग
–      रमना श्रेष्ठ
पदेन सदस्यः          –    सुरेन्द्रराज श्रेष्ठ (अध्यक्ष थ:द्यब्)

कार्यक्रममा बिभिन्न देशका अन्य प्रतिनिधिहरुको पनि उपस्थिति रहनेछ ।

One Response to “नेपालमा तेश्रो कपिलवस्तु दिवस मनाउने बिशेष तयारीको लागि ब्यबस्थापना समिति”

  1. Dear Ram Kumar Shrestha Ji,
    Thank you so much for posting this information. I would like to express my heartiest wish in celebrating The Third Kapilbastu Day.
    Kishore Sherchand
    USA

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: