Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

लुम्बिनी- कपिलबस्तु डे अभियान अन्तरक्रिया कार्यकर्म हुने सूचना

Posted by Ram Kumar Shrestha on December 2, 2011

सिडनी, अस्ट्रेलिया
एसियाको तारा, शान्तिको अग्रदूत भगवान बुद्धको जन्म थलो नेपालको कपिलबस्तु – लुम्बिनी को बारेमा संसार भर प्रचार प्रसार एवं जानकारी गराउने उद्धेस्यले संसारको बिभिन्न मुलुकहरुमा लुम्बिनी-कपिलबस्तु दिवस अभियान अगाडि बढिरहेको कुरा सहर्ष सबैमा जानकारी गराउँदै यही आगामी ११ डिसम्बर २०११ मा सिडनी अस्ट्रेलियामा हुन गइरहेको लुम्बिनी-कपिलबस्तु दिवस अभियान अंतर्क्रिया कार्यक्रममा सहभागी हुनको लागि सबैमा अनुरोध गरिएको छ!

कार्यक्रममा ध्यान र साकाहारीको फाइदाको बारेमा जानकारी उपलप्ध गराइनुका साथै धूम्रपान, मद्यपानलाई कसरी त्याग्न र कम गराउन सकिन्छ भन्ने उपयोगी सल्लाह समेत प्रदान गरिने कार्यक्रम रहेको छ ।

कार्यक्रम संग्योजक
नीमा ग्याल्जे शेर्पा गोपरमा
संयोजक, लुम्बिनी- कपिलबस्तु दिवस अभियान राष्ट्रिय समिति अस्ट्रेलिया

कार्यक्रम हुने स्थान, मिति, समय र ठेगाना:
स्थान: क्यान्टर बुरी कम्युनिटी हल
मिति: ११ डिसम्बर, आइतबार
समय : दिनको ३ बजे देखि ५ बजेसम्म
ठेगाना: ६६ प्रिंसेस स्ट्रीट, क्यान्टर बुरी (अयासबुरी सेनिओर सिटिज़न सेंटर), सिडनी, अस्ट्रेलिया
सम्पर्क: नीमा शेरपा ०४२२३३४३७१ : सानु घिमिरे ०४२३६५२८०५, : भीमसेन सापकोटा,: ०४३४५७०३७९ सुदीप गौचन ०४२५०३३१७०: सुजन नेउपाने ०४११८४६२६०” “

One Response to “लुम्बिनी- कपिलबस्तु डे अभियान अन्तरक्रिया कार्यकर्म हुने सूचना”

  1. Nima Gyalje Sherpa said

    Thank you very much for posting this news.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: