Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

तेश्रो लुम्बिनी-कपिलवस्तु दिवसको उपलक्षमा ताइवानमा फुटबल प्रतियोगिता

Posted by Ram Kumar Shrestha on December 6, 2011

तेश्रो लुम्बिनी कपिलबस्तु दिवसको उपलक्ष्यमा ताइवानमा हिमालयन फुटबल क्लबले डिसेम्बर ४ आइतबार मैत्रीपूर्ण फुटबल  प्रतियोगिताको आयोजना गरेको छ ।

सेतो र निलो समुहको बीच भएको फुटबल खेल प्रतियोगिताको निर्धारित ९० मिनेटको खेल अबधिमा दुवै टिमले ३-३गोलगरेकोमा थप गरिएको ३० मिनटको अबधिमा समेत थप गोल हुन नसकेपछि खेलका रेफ्री राम बहादुर तामाङले टाइब्रेकरमा खेल टुंग्याउने निर्णय लिनुपरेको थियो। पेनाल्टीमा सेतो टिमले थप २ गोल गरेको थियो भने निलोले मात्र १गोल गर्न सफल भएको थियो ।

उक्त खेलमा सेतो टिमका क्याप्टेन लोक पुनले३गोल गरी ह्याट्रिक गर्नु भएको थियो। खेल पश्चात सम्पूर्ण खेलाडीहरु र नेपाली तथा बिदेशी दर्शकहरुलाइ दिवा भोजको समेत आयोजना गरिएको थियो।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: