Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

अभियानका प्रतिनिधि मण्डलद्धारा प्रचन्डलाई धन्यवाद

Posted by Ram Kumar Shrestha on December 7, 2011

काठमाण्डौं ७ डिसेम्बर: आज बिहान लुम्बिनी – कपिलवस्तु दिवश अभियानका अन्तरास्ट्रिय प्रतिनिधिहरुले बृहत्तर लुम्बिनी क्षेत्र विकास निर्देशक समितिका संयोजक एबं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तेसो लुम्बिनी – कपिलवस्तु दिवशको उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा उपस्थिति जनाउनु भएकोमा सुखद हर्दिकताको लागि उहाँका निबासमा गइ धन्यबाद दियो । सो अबसरमा उपस्थित हुने प्रतिनिधि मण्डलमा अभियानका बिस्व सल्लाहकार डा कबिताराम श्रेष्ठ, सांस्कृतिक दूत महामहिम प्रेम राजा महत, सार्क सल्लाहकार केदार शाक्य, अभियानका नेपाल सल्लाहकार द्धय धर्म बहादुर शाक्य र बेखारत्न शाक्य, जापान संयोजक ओम गुरुङ, नेपाल संयोजक लक्ष्मण पुरी, लोक नाथ तिवारी (अमेरिका), शिवराज गौतम (कतार), रमेश आशिक पौडेल (स्पेन), हिमाल जंग थापा, र निलेश तिवारी हुनुहुन्थ्यो । प्रतिनिधि मण्डलले बृहत्तर लुम्बिनी क्षेत्र विकास निर्देशक समितिका संयोजक रहनु भएका प्रचण्डको नेतृत्वमा लुम्बिनी बिकास कार्यक्रमले गुणात्मक फड्को मार्ने समेत आशा व्यक्त गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: