Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

रामनगरमा बुद्धकालीन सामग्री भेटियो

Posted by Ram Kumar Shrestha on December 8, 2011

परासी, मङ्सिर २२- नवलपरासी रामनगर गाउँ विकास समितिमा पर्ने पानवार खोलानजिकै इनारमा पुराना ऐतिहासिक बुद्धकालीन सामग्री फेला परेको छ। स्थानीयवासीका अनुसार इनारमा पासा र औँठीलगायतका बुद्धकालीन सामग्री फेला परेको हो।

फेला परेका सामग्री हेर्दा कपिलवस्तुको तिरैराकोटको सङ्ग्रहालयमा रहेका सामग्रीसँग मिल्दोजुला रहेको स्थानीयवासीले बताएका छन्।

स्थानीयवासीका अनुसार सो क्षेत्रमा पछिल्लो पटक पुरातात्विक इनारसहित ऐतिहासिक विभिन्न बुद्धकालीन सामग्री फेलापरेको हो।

खोलामा बालुवा गिट्टी लिन गएका ट्र्याक्टरका मजदुरहरूले इनार देखेपछि स्थानीयवासीले बालुवा गिट्टी निकाल्न रोक लगाएका छन्। रासस

रामनगरमा बुद्धकालीन सामग्री भेटियो.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: