Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

अभियानका सांस्कृतिक दूत प्रेमराजा महत संयुक्तराज्य अमेरिकाको महाबाणिज्यदुतमा नियुक्त

Posted by Ram Kumar Shrestha on March 27, 2012

काठमाडौ, १३ चैत । नेपालको तर्फबाट संयुक्तराज्य अमेरिकाको दुई राज्यहरु मेरिल्याण्ड र पेन्सिलभानियाका लागि बाणिज्य दुत रहनु भएका लोक गायक प्रेमराजा महतलाई नेपाल सरकारले अमेरिकाको लागि महाबाणिज्यदुतमा नियुक्त गरेको छ । लामो समयदेखि नेपाली समुदायको हितमा सकृय महत चर्चित लोक गायक समेत हुनुहुन्छ ।

प्रेम राजा महतलाई अभियानको सांस्कृतिक दूतको प्रमाणपत्र नेपालमा तेश्रो लुम्बिनी-कपिलवस्तु दिवस मनाउने क्रममा कार्यक्र्मका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचन्डले प्रदान गर्नु भएको थियो ।

प्रेम राजा महत लुम्बिनी-कपिलवस्तु दिवस अभियानका सांस्कृतिक दूत हुनुहुन्छ । अभियान उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँको कार्यकाल सफल होस भनी कामना गर्दछ ।

One Response to “अभियानका सांस्कृतिक दूत प्रेमराजा महत संयुक्तराज्य अमेरिकाको महाबाणिज्यदुतमा नियुक्त”

  1. Hari Kumar Shrestha said

    Congratulations!

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: