Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

प्रधानन्त्रीको कार्यालयबाट मन्त्रालयहरुलाई अभियानका सुझाबहरु कार्यन्वयनका लागि निर्देशन

Posted by Ram Kumar Shrestha on May 5, 2012

लुम्बिनी-कपिलवस्तु दिवस अभियानले तेश्रो लुम्बिनी-कपिलवस्तु दिवस मनाउने क्रममा नेपालमा आयोजना गरेको “लुम्बिनी बिकास: संभाबना र चुनौतिहरु” बिषयक अन्तराष्ट्रिय संगोस्ठीपस्चात सरकारका तर्फबाट लुम्बिनीको सन्दर्भमा देखा परेका समस्या समाधानका खातिर कार्यान्वयन गरिनु पर्ने थुप्रै सुझाब सहित तयार पारेको प्रतिबेदन प्रधानमन्त्री, वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति, बिभिन्न मन्त्री र पार्टी कार्यालयहरुलाई बुझाएको थियो । यही बैशाख ६ गते प्रधानमन्त्री कार्यालयबाट पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र संघीय मामिला, संबिधानसभा, संसदीय ब्यबस्था तथा संस्कृति मन्त्रालयलाई प्रधानमन्त्रीको कार्यालयबाट अभियानले पेश गरेको प्रतिबेदनमा भएका संबन्धित मन्त्रालयसंग संबन्धित कार्यन्वयनयोग्य बुँदाहरु कार्यन्वयन गर्न आदेश सहित पत्र पठाएको छ ।

About these ads

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
Follow

Get every new post delivered to your Inbox.

Join 3,038 other followers

%d bloggers like this: