Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Facebook Upshot: अभियानका बिभिन्न देशका प्रतिनिधिहरुको अनुभबहरु

Posted by Ram Kumar Shrestha on May 18, 2012

जय स्वाभिमान कार्यकर्ममा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका केही अभियान्ताहरुसंगको कुराकानी: एकातिर बुद्ध जन्मस्थलबारे दिग्भ्रम संसारभरी ब्याप्त देखिन्छ भने आफना सीमित साधन र श्रोतका बाबजुद सो दिग्भ्रम निस्तेज पार्न आफ्नै किसिमले निरन्तर लागिरहेको लुम्बिनी-कपिलवस्तु दिवस अभियानले साथ पाउने मात्रै नभएर देखिने र नदेखिने दुबै रुपमा ब्यबधान पनि सामना गर्दै आइरहेको छ । हेरौं जय स्वाभिमानको यो लिंकमा अभियानका बिभिन्न देशका प्रतिनिधिहरुको अनुभबहरुhttp://www.canadanepalvideo.com/2012/04/jaya-swabhiman-april-1st-2012.html

— with Sujan Neupane and 32 others.

219195Unlike ·  · Share
    • Ram Kumar Shrestha सभागीहरुमा अभियानका बिस्व सल्लाहकार डा कबितारामा श्रेष्ठ, सार्क सल्लाहकार केदार शाक्य, बिस्व कार्य समितिका ताईवान संयोजक डा हरी कुमार श्रेष्ठ, अभियानका अस्ट्रेलिया राष्ट्रिय संयोजक निमा शेर्पा र अभियानका पर्यटन दूत निलेश अधिकारी

      April 1 at 5:15pm · Like ·  11
    • नेपाली छोरो बाँदरहरुको कामै आफू पनि केही नगरने अरुलाई पनि केही गर्न नदिने । अरुले केही गर्न लाग्यो कि भित्र भित्रै भाँडने र मोर्चाबन्दी गर्ने, अनी केही भयो भने अनेक बहाना गर्दै र नाटक रच्दै जश लिना भने अगाडि आइपुग्ने । केको लाज केको शरम? कलम उनैको हातमा, पत्र पत्रीका उनैको हातमा, पुरस्कार उनैको हातमा । के काम ती कलम, के काम ती पत्रीका, के काम ती पुरस्कार? दिनभरी पाप गरेर मन्दिर धाउने र धार्मिक कुरा गर्ने अपराधीहरु जस्ता । अबको जमानामा पनि यी अपराधीहरुको नाटक कतिन्जेल होला र?

      ..

      April 1 at 7:03pm · Like ·  8
    • Princess Bebo wow yesto 6 kapilvastu………so beauti….so nice …i like kapilvastu…

      April 2 at 12:18pm · Like ·  5
    • Sonam Sherpa hamro deshko kapilvastu [lumbini] sansarma kopila dekhi ful fulera makh makh basana aune bela ..fulko ras chusna gaddar hudaichh

      April 2 at 7:16pm · Like ·  4
    • Nepal Ananta our pride

      April 8 at 10:39pm · Like ·  2
    • Ram Kumar Shrestha अब पुन: एउटा सकारात्मक सोंच, आशा, उमंग सहित नयाँ बर्ष २०६९ लाई स्वागत गरौं । देशमा शान्ति, सुव्यवस्था र अमनचयन कायम गर्न तथा नागरिक अधिकारको सम्मान हुने गणतान्त्रिक राज्य व्यवस्था स्थापनाका लागि राजनीतिक दलहरुलाई प्रेरणा मिलोस; नेपालीको चाह…ना अनुसार सुख, शान्ति र सन्तुष्टिमा जिउने वातावरण तयार होस । संपूर्ण नेपालीमा पनि तदनुरुपको भावनाको बिकास होस । यो नयाँ वर्ष २००९ को सुखद उपलक्ष्यमा मेरोतर्फबाट यहाँहरु लगायत यहाँहरुको स- परिवारमा सुख, शान्ति तथा सम्बृद्धिको हार्दिक मंगलमय शुभ कामना !!!See more

      April 12 at 1:11pm · Like ·  3
    • Ram Ravi Tamang kati sundar kalakirtile susajjit 6 hamro des,hamro lumbini. santi,ani samriddhiko bato tarfa agadi bados des,dharmik aasthalai hamile desko aarthik aasthama parinat garau,paryatan 6ettralai desai var farakilo banaudai pabittra tirthesthal lumbini samma puryau,Muktinath samma puryau,pasupatinath samma purayau sagarmatha……………..desko jay hos.buddha nepalma janmiyaka hun.

      April 12 at 2:48pm · Like ·  2
    • Ram Kumar Shrestha Before 2nd of May we are going to send letter to British Museum with this petition. If you have not signed, pls sign ASAP. There already almost 800 likes and 360 comments:http://www.gopetition.com/petitions/british-museum-signage-on-buddha%E2%80%99s-birthplace.html

      www.gopetition.com

      Mr. Neil MacGregor, Director, British Museum Great Russell Street London WC1B 3DG…
      April 30 at 9:45am · Like ·  1

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: