Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Facebook Upshot: बुद्ध जन्मस्थलबारे दलाई लामाको बिबादास्पद भनाइ

Posted by Ram Kumar Shrestha on September 11, 2012

बुद्ध जन्मस्थलबारे दलाई लामाको बिबादास्पद भनाइ : दलाई लामाको यस किसिमको अभिब्यक्ति नयाँ नभएर पुरानै हो । यही कारणले गर्दा लुम्बिनी-कपिलवस्तु दिवस अभियानको तर्फबाट गत बर्षको बुद्ध जयन्तीमा केही पुस्तक नौ भाषामा अनुवाद गरिएको एघार पुस्तकका लेखक अग्नि एइकरमान र डोमो गेशे रिङ्गपोछेसंग अन्तरबार्ता लिएपछि (https://worldamity.wordpress.com/2011/05/11/an-interview-with-agni-frank-eickermann-and-domo-geshe-rinpoche/) यो बर्षको बुद्ध जयन्तीको अबसरमा दलाई लामासंग अलि कुटनितिक किसिमको अन्तरबार्ता लिने प्रयासको लागि अभियानबारे जानकारी दिंदै उनका प्रशासकीय सहयोगी तेन्जिन ग्याल्पोसंग पत्राचार गरेको थिएँ र यसबारेको जानकारी अभियानकी केन्द्रिय सल्लाहकार डा आरजु देउवा र वेलायतका लागि नेपाली राजदूत डा सुरेश चन्द्र चालिसेलाई पनि गराएको थिएँ । शायद अभियानबारे अध्ययन गर्न समय लागेकोले होला तीन महिनाभन्दा बढी समयपछी उन्का सहयोगीको जबाफ आयो दलाई लामाको अत्यन्तै ब्यस्तताका कारण अन्तरबार्ता दिन नसकिने ब्यहोरा सहितको । सोभन्दा पहिला संसारकै सबैभन्दा बढी चल्ने पत्रिकामध्येमा पर्ने हफिङ्टन पोस्टमा प्रकाशित तिब्बतको बिषयमा उन्ले बोलेको केही समाचारहरुमा दलाई लामा जस्ता ब्यक्तिबाट राजनीतिक गन्ध आउने किसिमका अभिब्यक्ति दिनुभन्दा आध्यत्मिक अभिब्यक्तिहरु मात्रैमा सीमित हुनु उन्को ब्यक्तित्वलाई संधै उचो राख्न सहायकसिद्ध हुन सक्ने आशययुक्त सुझाब सहितका कमेण्टहरु राख्ने गरेको थिएँ ।

हालै उन्को बेलायत भ्रमणलाई सफल बनाउन मैले बेलायत छाडनु अघिदेखि थुप्रै नेपालीहरु खटिरहनु भएको थियो र यो समाचार (http://nagariknews.com/diaspora/europe-prabas/42457-2012-06-22-09-28-20.html) पछि थुप्रै साथीहरुबाट मैले प्रश्न प्राप्त गरेकोछु वास्तबिकता के हो भन्ने आशय सहितको । यहाँ दुई कुरा महत्वपूर्ण छन – बुद्ध जन्मस्थल र बौद्धमार्गको बिकास । दलाई लामाको ‘बुद्धमार्गको विकास भारतबाट सुरु भएको’ भनाइबाट समाचार शुरु भएको छ । बुद्ध नेपालमा जन्मनु भयो र भारतमा तपस्या गरेर त्यहीं ज्ञान प्राप्त गरी बुद्ध धर्मको प्रचार प्रसार पनि गर्नु भयो । यसरी नेपालमा जन्मनु भएको बुद्धले भारतमा गएर ज्ञान प्राप्त गरी प्राप्त गरेको ज्ञानलाई प्रचार प्रसार भारतबाटै शुरु गर्नु भएकोले बुद्धमार्गको बिकास भने भारतबाट हुन गयो – अभियान यो कुरामा स्पस्ट छ । बुद्धको जन्मस्थल भएकै कारण युनेस्कोले नेपालको लुम्बिनीलाई विश्व सम्पदा सूचिमा राखेको छ भने जापानको आर्थिक सहयोगमा युनेस्को मार्फत वेलायतकै प्रोफेसर कनिंघामको नेतृत्वमा पाँच बर्षे परियोजना पनि चलिरहेको छ । यसरी बिस्वब्यापी मान्यता र ऐतिहासिल प्रमाणका बाबजूद शक्तिका भरमा सत्यका पर्यायबाची बुद्धको उन्कै नाममा झूटको खेती गरेर उन्को जन्मस्थलको बारेमा सिर्जित दिग्भ्रम निस्तेज पारी बर्षेनी हजारौं बिस्व पर्यटकहरुलाई झुक्याइ झुक्याइ नक्कली बुद्ध जन्मस्थल लैजाँदै गरिएको मानब अधिकार हननबाट यथार्थताबोध गराएर दिग्भ्रमितहरुको हनन भएको मनब अधिकार जोगाउनु अभियानको एउटा प्रमुख उद्धेस्य हो ।

कार्यक्रममा ‘बुद्ध जहाँ जन्मिए पनि त्यो बिषयलाई बुद्धमार्गीहरुले ठूलो कुरा बनाउनु हुँदैन।’ भन्दै आफूले भने बुद्ध भारतमा जन्मिएको कुरा दलाई लामाले गरेका हुन भने त्यो किमार्थ मान्य हुन सक्तैन । ठूलाले बोल्दैमा असत्य पनि सत्य हुने भन्ने कुरा हुँदैन । समाचारमा प्रयुक्त ‘बुद्धमार्गको विकास भारतबाट सुरु भएको’ कै आधारमा बुद्ध भारतमा जन्मिएको भन्ने रुपमा बुझिएको हो कि भन्ने अनुमानलाई ‘आयोजकले बुद्धको जन्मबारेको लामाको भनाईले केही तित्तता अनुभव भएपछि’ ले गलत प्रमाणित गरिदिन्छ । कार्यक्रम संयोजक डम्मर घले र शुरुदेखि यस्लाई सफल बनाउन लागि पर्नुहुने काजी शेर्पा, जो यस अभियानका वेलायत राष्ट्रिय समितिका सल्लाहकार पनि हुनुहुन्छ, दुबै वेलायतमा बस्नु हुने बुद्धिस्ट समुदायभित्रका बिद्धत बर्गमा पर्नुहुने भएकोले पहिलो अनुमान सही हुने आधार देखिन्न । आफूले भने ‘बुद्ध जहाँ जन्मिए पनि त्यो बिषयलाई बुद्धमार्गीहरुले ठूलो कुरा बनाउनु हुँदैन।’ भन्दै सत्य बोल्नेलाई सत्य बोल्नमा निरुत्साहित गर्न प्रयास गर्दै आफूले भने असत्य कुरोलाई सत्य भन्न खोज्नु बुद्धको ‘झूटो नबोल्नू’ शिक्षासंग मेल खाने कुरो कसरी हुन सक्ला र? बुद्धको सदमार्गको अनुयायी त त्यही हो जो सत्य बोल्छ न कि सत्यमाथि सीमित स्वार्थका कारण अनाबस्यक राजनीति गर्छ ।

Unlike ·  · 19 Share
  • You, Bijay Kumar DhakalOm Gurung and 256 others like this.
  • 50 of 174
    • Jhanak Puri · Friends with Nepalese Nepal and 1 other

      yo lamale buddha dharmako thekka nai liyeko bhanthe ,k ho khae kuro?

      June 24 at 4:01pm · Unlike · 2
    • Bijay Kumar Dhakal YOUR HOLINESS ! YOU ARE THE SYMBOL OF TRUTH. WE DO ALWAYS FOLLOW YOUR SHRINE FOOTSTEP WITH HOLY SOUL AND WE HAVE GREAT FAITH THAT YOU WILL MAKE US WITH TRUTH. WE ALWAYS RESPECT TO TRUTH . TRUTH IS YOUR GLORY AND CLASS AND WE ARE YOUR STUDENT. PREACH US ABOUT FACT AND TRUTH. MAY ALWAYS IN OUR MIND AND SOUL .
      June 24 at 4:06pm · Unlike · 4
    • Laxmi Tamang Yesterday I visited British Museum in London where every day 20-30,000 visitors (as per the security officers) across the globe vist and noticed with my own eyes that every where it was written that Buddhism is a religion of India and Buddha was born in India (connotation of the revised statement). So, I think it is not to blame and accuse anybody instead must try to wash (change) our own head (brain, attitude) and take action to prove that we are the real devotees or followers of Buddha teaching.
      June 24 at 4:11pm · Unlike · 3
    • Bhesh R Kanel Dalailama has turned senile and so no need to listen to his ideas anymore.
      June 24 at 6:46pm · Unlike · 2
    • June 24 at 9:01pm · Unlike · 1
    • Bhesh R Kanel Well somebody considers British museum as the most authentic source of information: well people are free to think what they like, but truth is truth and cannot be manipulated.
      June 25 at 11:04pm · Unlike · 2
    • M.n. Sharma · Friends with Mina Sharma and 10 others

      Dalai Lama is telling lie in respect of Gautm Buddha’s birth place…..?

      June 26 at 6:37pm · Unlike · 1
    • Sangita Marahatta Hello everyone, I was present on his speech and what exactly he said will be on air tonight in Nepali tv London. It will also be available in YouTube next week.. If you r in London, middle east or Eurooe, do watch “chahalpahal” tonight.
      June 28 at 3:04am · Unlike · 2
    • Ram Kumar Shrestha ‎Sangita Marahatta bahini, pls provide the youtube link. @Roshan Lal Joshi, pls provide us that link Lots of friends will be benefited with those links and will be circulated a lot in different ways.
      June 28 at 9:28pm · Like · 2
    • Sangita Marahatta Ram kumar Dai.. It has already been on air. Dalai lama has said” Buddhism was originated in India. Some Nepalese say he is Nepalese, some say he is Indian. But it does not matter …etc..etc.”
      June 28 at 9:45pm · Unlike · 1
    • Ram Kumar Shrestha ‎Sangita Marahatta bahini as these days I am not in UK only the youtube link will be useful for us as we not able to watch that TV program. Thanks for the information and your reporting in Nagariknews. In UK the whole embassy was very helpful and supportive to the Movement. The same environment I want to create here in Australia. Today in a program I met our new ambassador to Australia and he is positive to our Global mission after my briefing about tht the Movement
      June 28 at 10:11pm · Like · 3
    • Kuldip Tripathee yo sale dalai lama lai katna parne ho…………… mero khukuri le
    • Sangita Marahatta Ok dai…I Nepalitv will upload only after one week. So you are in Australia? I might be there in Sydney for NRN conference dai.
      June 28 at 11:36pm · Unlike · 1
    • Kunwar Dhan · Friends with Spain Nepal and 7 others

      Ram kumar ji, very nice presentation about the latest version of Dalailama about the birth place of Gautam Buddha.

      June 29 at 1:31am · Unlike · 1
    • Ram Kumar Shrestha Yes Sangita bahini, now I am in Australia. I came to Sydney to celebrate Buddha Jayanti program there and now in Melbourne. Not sure by that time (NRN Regional program) I will be in Melbourne or not. I need to see some friends in Sydney program. I am asking this Movement colleagues in Sydney to work out for some technical issue. So depending upon the situation I also might be there. May be we will see there.
      June 29 at 9:37pm · Like · 1
    • Sangita Marahatta It will be great to catch up with you in Sydney ..do attend NRNA programme too..where we could probably raise ‘Budhdha’ issue.
      June 29 at 9:38pm · Unlike · 1
    • Raj Thapa Magar भारतमा shelter लिएर बसेका दलाई लामाले भारतको इशारा अनुसार नै बोलेको होला नि ….. !!!
      June 29 at 9:42pm · Unlike · 3
    • Ram Kumar Shrestha ‎@ Kunwar Dhan: If you still Campus Chief in Saraswati Campus or wherever or with better responsibility you could help our Movement a lot in many ways. Until now we are able to mobilize many schools and 10+2s there in Nepal. Through this Movement we can help not only to our country but also to UN World Peace Mission. If you are not aware about our Movement the links I provided you through message could be helpful. If you are ready to help the Movement I will ask our Nepal colleagues to be in touch with you. Our Gurung sir also could help a lot, but I noticed he is busy with national level posts. Main thing is our way of thinking and priority and even Ban-Ki Moon also ready to help Lumbini. Here I would like to give a link how you could help the movement: https://worldamity.wordpress.com/2012/03/12/rs-1-campaign/

      worldamity.wordpress.com

      फल्गुण २९, ०६८ मैह्पी, काठमाडौँ आज प्रिसियस नेशनल कलेज, म्हैपीको प्राङ्गनम…
      June 29 at 10:07pm · Like · 1 · 
    • Ram Kumar Shrestha Yes Sangita bahini, from the beginning of the Movement I was asking Jiba and Hirachan to keep this issue as an important wing of NRN. Dr. Mahato also aware about this Movement from the beginning. I had series of communications with Jiba, Hirachan, Prof Subedi. Before Dubai conference America team was committed to table this issue there. Among our 14 national committees in some countries NRN president also our National Coordinator. May be you know Harihar Aryal dai from France also very supportive from the beginning, unfortunately; this issue is shadowed in NRN and not getting priority. That’s why I mentioned ‘technical issue’ term in my previous comment. As Jibajee is close friend, now it could be bit easier than before
      June 29 at 10:21pm · Like · 3
    • Sangita Marahatta Absolutely…it is great to know Jiba ji is your close friend..he, I am sure will do something on this.
      June 29 at 10:23pm · Unlike · 1
    • Bhesh R Kanel Dalai Lama has also “Ceded’ Tawang to India. So no surprise in an attempt to apease India, he says Budha was borne in India. If after some time he says “Lumbini being the birthplace of Buddha” should be ceded to India, one does not need to be surprised.
      June 29 at 10:39pm · Unlike · 1
    • Ram Kumar Shrestha ‎Sangita Marahatta बहिनीको लेखको अंश: “सम्बोधनकै क्रममा दलाई लामाले बुद्ध जन्मिएका बिषयमा दिएको टिप्पणीले भने बिशेषगरी नेपाली जनमानसको भावनामा चोट पुगेको सहभागीहरुले बताएका थिए । दलाई लामाले आफ्नो सम्बोधनका क्रममा भनेका थिए, बुद्धमार्गको उद्गम थलो भारत हो । केही नेपालीले बुद्ध नेपालमा जन्मिएका हुन् भन्छन्, केहीले भारतमा । बुद्ध जहां जन्मिएका भएपनि त्यो बिषयलाई बुद्धमार्गीहरुले ठूलो कुरा बनाउनु हुंदैन ।’ ” यस्मा मेरो प्रतिकृया “दलाई लामालाई बुद्धको बिस्वब्यापी महत्वका कारण यसबाट लालायितद्धारा सिर्जित बुद्ध जन्मस्थलबारे बिबाद पहिल्यै थाहा थियो । यस्तो अवस्थामा यो बिषयमा बोल्दै नबोलेको भए राम्रो हुन्थ्यो उस्कै लागि । बुद्ध भनेको सत्यका पर्यायबाची हुन, तर यस्ता सत्यका पर्ययबाचीको उन्कै नाममा असत्यको खेती गरिंदा गरिंदै बुद्धको त्यो स्तरको अनुयायीको रुपमा संसारले मानेको ब्यक्तिद्धारा बुद्धकै नाममा असत्यको खेती गरिनेलाई अफ्टेरोमा नपार्नको लागि मौन बस्ने सल्लह दिनु भनेको असत्यलाई स्वीकार्न आग्रह गरेको रुपमा बुझिन्छ । यसरी असत्यलाई स्वीकार्न आग्रह गर्नेलाई बुद्धको सच्चा अनुयायी कसरी भन्न सकिएला र ? यसबाट त उस्ले धर्मको नाममा राजनीति गरेको स्पस्ट हुन्छ ।”
      June 29 at 10:48pm · Like · 5
    • Sangita Marahatta Good analysis dai.
      June 29 at 10:50pm · Unlike · 1
    • Gopal Birahi How can Dalai Lama, who instructs his followers to commit suicides, be a Buddhist ?
      June 29 at 11:27pm · Unlike · 2
    • Machara Gorkhali नुनको सोझो गरेका होलान नि त दाजु !!!
      June 30 at 7:18am · Unlike · 2
    • Urs Mex ijjat kamauna hajro barsa lag6 ani gumauna ek second vanthe……eni le ne testai gare…..
      July 1 at 1:05pm · Unlike · 1
    • Ram Kumar Shrestha ‎Sangita Marahatta Jibajee agreed to form a committee in Sydney. I’ll work out for this and our colleague in Sydney will be in regular contact with NRN Regional conference coordinator to make everything ready to save our time. Pls sms me your email address. I left your contact nos in UK. I need to be in touch with you and Surya Gurung (from UK) and so many other friends for this purpose.
      July 1 at 1:15pm · Like · 1
    • Bhattarai Upendra Emporer Ashoka the great of india after adopting buddism came 2 Nepal 2 visit d birth place of Buddha and in the Ashoka pillar he had clarified by writing “yeha buddha jayeta” in pali language which means Buddha was born here, SO why 2 debate in the nonsense topic when it is clear from all the source that Buddha was born in NEPAL!!WHATS UP 2 DAMN DALAI LAMA?
      July 1 at 1:17pm · Unlike · 2
    • Sangita Marahatta Great Ram Kumar Shrestha dai, I was sure and confident that Jiba Lamichhane would understand and value this sentiment of yours and thousands more!
      July 1 at 9:27pm · Unlike · 2
    • Madhu Madhurya हे धर्म ‘नेता’ दलाई लामाज्यू ! ‘भगवान’ बुद्धले सत्य बोल्नु भन्नु भा’ हैन र ? नभए विश्वको कुनै पनि भाषामा उपलब्ध हुने मानचित्र किन्नुस् र हेर्नुस् कहाँ पर्ने रहेछ कपिलवस्तु , लुम्बिनी ?
      हजुरको पछिल्लो वास धर्मशाला हेरेको – त्यो त इन्डियामा पर्ने रहेछ, अनि मैले केको आधारमा अफ्रीका भनेर बोलुँ ? – सल्लाह पाउँ हजुर !!!
      July 3 at 5:50pm · Unlike · 2
    • Laxmi Tamang Nepalese Janta Bheda Bhaneko Horahe chha Ba. Even after commented by Ash Malla on 23 June who said “Guys he didn’t say buddha was not born in Nepal. He said buddha was born in lumbini, but doesn’t mater about country because I was there while he was giving the speech.” Still most of the commentators in this thread have expressed negative view and accused Daila Lama. I didn’t hear what he said because I was not listening his speech but at least those who listened his voice MUST be heard. What a prejudice and preoccupied mentality of Dharma and priests we’ve in our mindset which we easily can infer from this status comments as well. Khag Le Khan Lagyo Bhandai Ma Khan Samatne Ki Khag Ko pachhi Lagne. Hal Lai Hal La Ko Desh Bhane Jai everyone even so-called literate Nepalese living in abroad are running after rumors. Good on you guys!! Please keep it up your good deeds!
      July 3 at 6:14pm · Edited · Like
    • Ram Kumar Shrestha Thanks a lotSangita Marahatta bahini for the article एकातिर बुद्ध जन्मस्थल प्रश्न बिस्वब्यापी बन्न पुगिसकेको छ भने यो समस्या समाधान गर्न लाग्नु पर्ने मुख्य रुपमा सरकार हो तापनि स्वयं सेवकको रुपमा जनस्तरबाट यो काम भैराखेको छ । प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने काम समेत भैसकेको छ (https://worldamity.wordpress.com/2010/08/12/petition-to-p/) । सरकारद्धारा स्वत: स्फूर्त रुपमा गरिनु पर्ने काम ज्ञापनपत्र दिंदा समेत वरको सिन्का पर सरेको छैन । अर्कोतिर समस्याले बिस्वब्यापी रुप लिएको छ भने युनेस्कोले लुम्बिनीलाई बिस्व संपदा सूचिमा पारेको कारण बुद्ध नेपालको लुम्बिनीमा जन्मेको कुरालाई बिस्वले बुझेको छ र प्रमाण गरिराख्नु पर्ने आवश्यकता छैन भन्ने नेपालीको संख्या पनि ठुलो छ भने केही नेपाली कलमकर्मीहरु समेत गज्याङ मज्याङ कुरो लेखेर भ्रम सिर्जना गर्न रमाइरहेका समेत देखिन्छन । यस्तो अवस्थामा यो समस्या समाधान हुने काम त्यत्ति सहज देखिन्न र पनि स्वाभिमानी नेपालीहरु मौन रहेर बस्न नसक्ने देखिन्छ ।

      July 3 at 9:53pm · Like · 
    • Ram Kumar Shrestha Regarding Global problem there is a link of my full speech in this link https://worldamity.wordpress.com/2011/12/02/3rd-lkd-nepal/

      worldamity.wordpress.com

      काठमाडौं, मङ्सिर १५- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको शा…
      July 3 at 9:55pm · Like · 1 · 
    • Ram Kumar Shrestha Regarding Movement these two articles could be more beneficial as there are lots of important links ( I am giving here our blog link rather than other paper link due to lots of important links in these links) http://ramkshrestha.wordpress.com/2011/03/02/buddha-lumbini-and-fake-lumbini/

      July 3 at 9:59pm · Like · 
    • Ram Kumar Shrestha https://worldamity.wordpress.com/2010/06/01/kdm/

      worldamity.wordpress.com

      By रामकुमार श्रेष्ठ पृष्ठभूमि: २००९ को सेप्टेम्बरको शुरुतिर अनलाइन खबर र ने…
      July 3 at 9:59pm · Like · 
    • Ram Kumar Shrestha In this on line paper there are very important selected articles. This was released by HE Suresh Chandra Chalise. To read pls use Full screen viewhttp://en.calameo.com/read/0002218927b77fd9417f5

      July 3 at 10:01pm · Like · 
    • Sangita Marahatta ‎@ laxmi tamang: I was present and wrote the news too. Dalai lama never said budhdha was born in Lumbini. Watch the video on nepalitv.com in few days!!!!
      July 3 at 11:05pm · Like · 1
    • Binod Sen · Friends with Anu Shah and 15 others

      https://www.facebook.com/photo.php?v=488954397797025

      ईन्डियाले मात्र होईन जापानको मानिसहरूले पनि Gautam Budha लाई ईन्डिया को भन्द्छन …See More
      Length: ‎2:34
      July 9 at 12:18pm · Unlike · 2 · 
    • Ram Kumar Shrestha दलाई लामाद्धारा लण्डनमा बोलिएकोको कुराको मूल अंश जस्ले उन्लाई बिबादमा ल्यायो https://worldamity.wordpress.com/2012/07/07/clip-with-dalai-lama-speech-in-london/ उन्को प्रबचनको ठुलो अंशको क्लिप लिंक पछि प्रदान गरिनेछ

      worldamity.wordpress.com

      July 9 at 2:30pm · Like · 
    • Ram Kumar Shrestha ‎@Binod Sen: अधिकांश देशमा यही सन्मस्या छ र पनि हामी नेपाली UNESCO ले लुम्बिनीलाई बिस्व संपदा सूचिमा पारेकोले जस्ले जे भने पनि केही फरक पर्दैन भन्ने कुरामा अझै पनि धेरै नेपाली ढुक्क देखिन्छन भने केही सिर्जित दिग्भ्रम निस्तेज पार्नमा भन्दा दिग्भ्रम सिर्जना गर्नेकै कार्यलाई प्रत्यक्ष व परोक्ष रुपमा सघाउ पुर्याउनमा नै संपूर्ण शक्ती लगाउनेको पनि सकृयता देखिन्छ । यो समस्या विश्वाब्यापी कसरी भएको छ भन्ने कुरा माथिका लिंकहरु हेर्नु भयो भने प्रस्ट हुन्छ
    • Binod Sen · Friends with Anu Shah and 15 others

      उन्को प्रबचनको ठुलो अंशको क्लिप लिंक ma pani sunna dherai utsuk chu

      July 9 at 3:02pm · Unlike · 1
    • Bijay Kumar Dhakal Dear Friends,
      I want thank to GOOGLE for changing concept about Buddhist population world widely but still not accepting about the accurate place where GAUTAM BUDDHA was born in LUMBINI in NEPAL. Now a days we are reading most of news and comments in many media about GAUTAM BUDDHA’S birth place issue. Buddha’s followers are taking interest internationally on the issue of TRUTH and it explored all over the world as being a issue ” WHY MAKING MYTH TO A TRUTH ? ” . BUT NEPAL GOVERNMENT ARE NOT APPEARING ANY WHERE ! WHY ? I think they have EYE and EAR but no MOUTH or they have no time for NATION and no RESPECT for 1 BILLION public sentiment because of fighting for right of CHAIR’S and POSITION. This is not an issue for Nepalese only this is belonging with 1 BILLION BUDDHIST’S faith and SENTIMENT. THIS IS OUR RIGHT TO RAGE THE TRUTH.
      July 9 at 4:15pm · Unlike · 1
    • Ram Kumar Shrestha https://worldamity.wordpress.com/2012/07/14/shibaji-dl/

      worldamity.wordpress.com

      हुन त दलाइ लामालाई राजनीतिक पृष्ठभूमिबाट पनि हेर्न सकिन्छ । जो निर्वासित छन्, जस…See More
      July 14 at 6:27pm · Like · 1 · 
    • Lumbini Kapilvastu Day https://worldamity.wordpress.com/2012/07/15/rbs-dl/

      worldamity.wordpress.com

      गुरुमाथि प्रश्नै राख्न हुन्न भन्ने कहीँ छैन । अझ बौद्ध धर्ममा त छँदैछैन । बुद्धल…See More
      July 16 at 4:15pm · Like · 
    • Bijay Kumar Dhakal https://www.facebook.com/photo.php?v=488954397797025 What is doing Nepalese diplomat in Japan. Nepalese diplomats have any Ideas about this or not ? Or Excellency Ambassador is habitat to these all situations ?

      ईन्डियाले मात्र होईन जापानको मानिसहरूले पनि Gautam Budha लाई ईन्डिया को भन्द्छन …See More
      Length: ‎2:34
      July 16 at 7:51pm · Like · 1 · 

2 Responses to “Facebook Upshot: बुद्ध जन्मस्थलबारे दलाई लामाको बिबादास्पद भनाइ”

  1. Raghu Ghimire, Nepal said

    Down with Dalai, he the puppet of India and the western world, buddha ko kurup santan, buddha le ‘jhuto bolnu himsaa himsa garnu ho’ bahneka thiye. Yo Dalai Himshrak janabar ho….we Nepali and all peace-lovers hate him…

  2. prakashman shrestha said

    ‘बुद्धमार्गको विकास भारतबाट सुरु भएको’ भन्ने कुरा कसरी झुठो भयो ? हो भगवान बुद्ध हाम्रो देशभित्र लुम्बीिनीमा जन्मेका हुन्, यसलाई जोडसाथ भन्नु पनि पर्दछ । तर,बौद्धधर्मको शुरु भारतबाटै भएको होइन र ? बुद्धको जन्मक्षेत्र र कर्मक्षेत्र फरक छ, होइन र? दलाइ लामाले बुद्धको जन्म नेपालमा भएको होइन अथवा भारतमा जन्म भएको हो भनेको छ जस्तो लाग्दैन । “बुद्ध लुम्बिनीमा जन्मेको हो होइन” भनेर दलाइ लामा संग स्पष्ट सोधनु पर्दछ । अनि के बोल्छ, हेरौं । कसैले अञ्जानमा यसो उसो भन्छ भने उसलाई पाँडेगाली गर्नुको सट्टा सुसूचित गराउनु उचित हुन्छ । तुरुन्तै सुसूचित नगराउने लाई चाहिं लाई देशको माया छैन भनेर भने हुन्छ । अन्य कुरामा धेरै भावुक हुनु ठिक होइन । बरू, बुद्धको ज्ञान ठिक संग सिकौं । हाम्रै देशको माटोमा विकास भएको, हामीले संरक्षण गरी राखि, विश्वलाइ दिएको महायान-वज्रयानको बारेमा बरू यहाँलाई कत्तिको जानकारी छ, खै ?

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: