Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

इजरायलमा २५५७ औं बुद्ध जयन्तीको भब्य तयारी (भिडिओ सहित )

Posted by Ram Kumar Shrestha on May 15, 2013

इजरायलमा इजरायलका लागि नेपाली राजदूताबास सहित विभिन्न १२ सस्थाले यस बर्षको २५५७ औ बुद्ध जयन्ती भव्यताका साथ मनाउन निम्न लिखित सस्थाहरुको आयोजक समिति मार्फत सयुक्त रुपमा कार्यरत छन् :

नेपाली  राजदुताबास इजरायल
लुम्बिनी-कपिलबस्तु दिवश अभियान इजरायल रास्ट्रिय समिती
आदिबासी जनजाती महासंघ इजरायल
किरात राई यायोख्खा सोसाइटी इन इजरायल
नेवा खल इजरायल [नेवारी समाज]
तामांग समाज इजरायल
सेर्पा संघ इजरायल
गुरुङ समाज
अन्तरास्ट्रिय कलाकार मंच
नारी आवाज
एनआरएनए इजरायल
विश्व नेपाली साहित्य महासङ्घ

2557th BJ Israel

लुम्बिनी-कपिलवस्तु दिवस अभियान इजरायल राष्ट्रिय समितिको पहलमा भएको गत वर्ष बुद्ध नेपालमा जन्मनु भएको भन्ने नारा सहित मनाइएको भब्य बुद्ध जयन्तीको अश लाई समाबेश गरी इजरायलका लागि नेपाली राजदूताबासको आग्रह सहितको तयार गरिएको यो भिडिओ हेर्नुहोस:

 

One Response to “इजरायलमा २५५७ औं बुद्ध जयन्तीको भब्य तयारी (भिडिओ सहित )”

  1. परशुराम घिमिरे said

    यो प्रयास अत्यन्त सकारातमक छ, यस अभियानमा सहभागी सबै नेपाली बन्धुहरुमा हार्दिक बधाई ज्ञापन गर्दछु

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: