Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

बुद्ध नेपालमा जन्मनु भएको प्रचार प्रसारमा कोरियाली गर्बान्वित

Posted by Ram Kumar Shrestha on June 26, 2013

Korea

हरि श्रेष्ठ, दक्षिण कोरिया – दक्षिण कोरियाको खाह्वादो स्थित जन्दोंग्सा गुम्बामा अन्तराष्ट्रिय बिबिध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

दक्षिण कोरियाको प्राचिन तथा एतिहासिक वास्तुकलाको नमुना बिहारको रुपमा परिचित जन्दोंग्सा गुम्बामा विश्वशान्ती पद यात्रा र बौद्ध प्रदर्शनी तथा बिभिन्न बिबिध सांस्कृतिक कार्यक्रम भएको छ । कोरियामा रहेका स्वोदशी तथा बिदेशी नागरिकहरुलाई लक्षित गर्दै गरिएको सो कार्यक्रममा नेपाल पनि रहेको थियो ।

Korea2

नेपालको बिभिन्न कला र संस्कृतिको पहिचान तथा प्रवर्द्धन गर्ने उदेश्यले अति रमणीय स्थलमा गरिएको सो कार्यक्रममा जादु देखाउने कार्यक्रम तथा बिभिन्न कलाकारहरुले र ऐथ्निक भोईषको ब्राड एम्बेस्डर तवला बादक हरि श्रेषठले नेपालको कला संस्कृति झल्कने नेपाली धुन प्रस्तुत गरेर उपस्थित दर्शकहरुलाई भरपुर मनोरंजन दिएका थिए ।

कार्यक्रममा लुम्बिनी तथा बुद्ध जन्मेको नेपालको बारेमा कार्यक्रम संचालकले बारम्बार उद्घोषण गरेका थिए । कोरियन तथा बिदेशी गरि करिब हजारौं दर्शकहरूको सहभागिता रहेको सो कार्यक्रममा कोरियनहरुले बौद्ध प्रदर्शनी तथा क्याराभान ब्रोडकास्टिङ्ले नेपाली स्टल पनि राखेको थियो । आयोजकले कार्यक्रममा सहभागीहरुको लागि नि:शुल्क बस तथा खानाको ब्यबस्था गरिएको थियो । “बुद्ध नेपालमा जन्मेका हुन्” बैनर तथा लुम्बिनीबाट बोकेर ल्याऐको भगवान बुध्दको मूर्ति सजाऐकोले कोरीयन नागरीकहरूले बिगतमा बुद्ध इंडियामा जन्मेको भनेर प्रचार प्रसार गरिने यस कार्यक्रममा बुद्धको जन्मस्थल नेपाल भनेर उद्घोषण गर्दा गर्बको महसुस गरेको बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: