Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

बुद्धको जन्मस्थल सम्बन्धि भ्रम चिर्न कुटनीतिक पहल गर्छौं: अर्थमन्त्री कोइराला

Posted by Ram Kumar Shrestha on September 18, 2013

Buddh new logoबेल्जियम१७ सेप्टेम्बर २०१३अर्थउध्योगबाणिज्य तथा आपूर्ति मन्त्री शंकरप्रसाद कोइरालाले भर्खरै Shankar_Prasad_Koiralaभारतीय जी टिभीले गौतम बुध्द सम्बन्धि फैलाएको भ्रमप्रति नेपाल सरकारले कुटनैतिक पहल थाल्ने बताउनुभयको छ ।

लुम्बिनीकपिलवस्तु दिवस अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यले अभियानको बारेमा अर्थमन्त्री कोइरालासमक्ष जानकारी गराउने क्रममा बुद्धको जन्मस्थलको बारेमा जी टिभीले प्रसारण सुरु गरेको टेलीसिरियलले गलत सन्देस प्रवाह भयकोले सरकारको तर्फबाट आवस्यक कुटनैतिक पहल गर्नको लागि अनुरोध गर्नु भए पछि त्यसप्रति आफु अनभिज्ञ रहेको जनाउदै सरकारको तर्फबाट आवस्यक पहल चाल्ने स्पस्ट पार्नुभयो ।

बेल्जियमस्थित नेपाली राजदुताबासले अर्थमन्त्री कोइरालाको सम्मानमा आयोजना गरेको रात्रीभोज कार्यक्रममा उहाँले उक्त काम कारबाहीको लागि अभियानका युरोप सल्लाहकार आचार्यसंग आवस्यक कागजात तथा सामाग्रीहरु उपलब्ध गराउन आग्रह गर्नुभयो । सोहि अवसरमा अर्थमन्त्री कोइरालाले अभियानले विश्वब्यापीरुपमा संचालन गरेको कार्यको सराहना गर्दै नेपाल सरकारको सहयोग र पूर्ण समर्थन रहने जनाउनुभयो ।

गत सनिबार देखि संचालित भ्लान्दर्स इन्टरनेसनल ट्रेड फेयरको उद्घाटन समारोहको लागि अर्थमन्त्री कोइराला बेल्जियम आउनुभयको हो ।

यो लिंकमा गएर समाचार सुन्न सक्नुहुनेछ  http://ujyaaloonline.com/download/archive/5/Nepal-Khabar-Daily-@-3-pm/

 

 

 

 

 

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: