Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

कुवेतमा बुद्ध, शान्ति र लुम्बिनीसम्बन्धी कबिता प्रतियोगिता

Posted by Ram Kumar Shrestha on April 24, 2014

नमस्ते !
आदरणीय कुबेतबासी सम्पूर्ण नेपालीहरुमा ।

Lumbini Samaj Nepal-Kuwait

लुम्बिनी समाज नेपाल-कुबेतद्धारा यही अप्रिल २५ तारिख शुक्रबार आफ्नो प्रथम वार्षिक उत्त्सव समारोहको अबसरमा खुल्ला कबिता बाचन प्रतियोगिता आयोजना गर्न लागेको कुरा यहाँहरु सबैमा जानकारी गराउन चाहन्छौं । कुबेतमा कार्यरत विभिन्न संघ संस्थाका पदाधिकारी, बुद्धिजिबी वर्ग, समाजसेबी, पत्रकार र साहित्यकार श्रस्टा, खेलाडी वर्ग सबैलाई निमन्त्रणा पत्र पठाइसकिएको छ । कुनै कारणबश पत्र पाउनु भएको छैन भने यही सूचनालाई आधार मानी कार्यक्रममा उपस्थित भै दिनु हुन अनुरोध गर्दछु । कविताका लागि जो कोहीले पनि यो प्रतियोगितामा भाग लिन पाउनु हुनेछ । बुद्ध, शान्ति र लुम्बिनीसम्बन्धी कबितालाई बिशेष प्राथमिकता दिइने छ ।

निर्णायक् मन्डलद्धारा चुनिएका कबितालाई आकर्षक पुरस्कार, शिल्ड र प्रमाण-पत्रले सम्मान गरिने छ । साथै सो कार्यक्रममा लोक गायक डोलराज न्यौपानेको एल्बम परदेशीको पनि बिमोचन गरिदै छ । कार्यक्रमको बिच बिचमा उपस्थित सम्पूर्ण माहानुभावलाई स्थानिय कलाकारहरुद्धारा गीत संगीतले मनोरन्जन दिने ब्यबस्था मिलाइेएको छ । कार्यक्रमसम्बन्धी सम्पूर्ण तयारी पुरा भएको छ । तसर्थ कबिता बाचन् प्रतियोगितामा भाग लिन चाहने माहानुभाबहरुले अप्रिल २४ बेलुकीसम्ममा आफ्नो नाम नि:शुल्क रुपमा दर्ता गराइ सक्नु पर्ने छ । समय अभाबका कारण नाम दर्ता गराउन सक्नु भएको छैन भने कार्यक्रम स्थलमा संयोजक बिनोद अधिकारीलाई सम्पर्क गर्न सक्नु हुने छ । साथै भोलि बेलुकासम्म नाम दर्ता गर्न चाहनु हुने कबि, कवयित्रीहरुले यस लुम्बिनी समाजका अध्यक्ष्य राजु कार्की – 97636451 /67007916 , कार्यक्रम सम्योजक बिनोद अधिकारी – 90967898/ 66100595 /50933989 तथा महासचिब नबराज पन्थी 67728013 सँग संपर्क गर्नु हुन अनुरोध गरिन्छ ।

कार्यक्रम स्थल : रिदम हल जिलिब
समय: दिन को १२:०० बजे

धन्यवाद …..।

बिनोद अधिकारी
कार्यक्रम सम्योजक
लुम्बिनी समाज नेपाल-कुबेत

One Response to “कुवेतमा बुद्ध, शान्ति र लुम्बिनीसम्बन्धी कबिता प्रतियोगिता”

  1. Binod adhikari said

    Thankyou Mr. Ram kumar shrestha jyu for you supporting news on your blog.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: