Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

डिआइडि लिटिल मास्टर्स २०१४ तेरिया मगर सिडनी आउँदै

Posted by Ram Kumar Shrestha on July 15, 2014

Teriya sajhडिआइडि लिटिल मास्टर्स सेसन ३ का बिजेता एबं लुम्बिनी-कपिलवस्तु दिवस अभियानका “लुम्बिनी वालिका शान्ति दूत” तेरिया फौजा मगर आगामी अगस्ट ३ तारिखका दिन सिडनीमा आयोजना गरिने तेरिया साँझ कार्यक्रममा आफ्नो जादुमय न्रित्य प्रदर्शन गर्न आउँदैछिन । यस्का लागि जी टिभिसंग कनेक्ट नेपाल अस्ट्रेलियाले गर्नु पर्ने संपूर्ण प्रकृया पुरा गरिसकेको छ ।

१४ वर्षमुनिका करिब ४ लाखले आवेदन दिएकामध्ये ४० हजार छनोटमा परेकाबाट बिलक्षण प्रतिभा एबं जादुमय नृत्यका धनी नेपालकी छोरी ११ बर्षीया तेरिया फौजा मगर “DID L’il Masters” Season 3 का बिजेता हुन सफल भएकी हुन् । बिस्वकै झन्डै १८ प्रतिशत जनसख्या भएको क्षेत्रमा कडा प्रतिस्पर्धाबाट जुन सफलता हासिल गरिन त्यस्ले राष्ट्रिय गौरब र प्रतिस्ठालाई उचो पार्ने काम गरेकोले लुम्बिनी-कपिलवस्तु दिवस अभियानले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि उप-प्रधानमन्त्री प्रकाशमान सिंहज्यूले अभियानद्धारा प्रदान गरिएको “लुम्बिनी वालिका शान्ति दूत” उपाधी हस्तान्तरण गर्नु भएको थियो ।

उक्त कार्यक्रममा हास्य कलाकार जितु नेपाल “मुन्द्रे” र गायक रामजी खाँडको पनि प्रस्तुति हुनेछ ।

कार्यकम अगस्ट ३ का दिन बेलुकी ५ बजे Marana Auditorium 16 McMohan Street, Hurstvillville NSW
2220 मा हुनेछ ।

 Teriya Sanjhteria_dpm_sing

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: