Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Posts Tagged ‘Facebook upshot’

Facebook Upshot: Google Mistakes Again

Posted by Ram Kumar Shrestha on February 14, 2013

Few years ago Google was showing Buddha’s birth place in India, but after our pressure it corrected its mistake

Google Corrected its Mistake (Breaking News)

Now it is doing another mistake showing Nepal’s land within India. Watch this video

गुगल म्याप्को गम्भीर गल्ति??? हरेक नेपाली ले जान्नु पर्ने !! सक्दो सेयर गरिदिनु होला !!
==========================================
गुगलले नेपाल बारे गम्भीर गल्ति गरेको छ गुगल म्याप्ले हाम्रो भूमिलाई पनि भारतमा देखाई दिएको छ। Click Here to Watch >>>http://scotnepal.blogspot.com/2013/02/blog-post_3022.html
==========================================
PLS SHARE/COMMENTS
गुगल म्याप्को गम्भीर गल्ति??? हरेक नेपाली ले जान्नु पर्ने !! सक्दो सेयर गरिदिनु होला !! 
==========================================
गुगलले नेपाल बारे गम्भीर गल्ति गरेको छ गुगल म्याप्ले हाम्रो भूमिलाई पनि भारतमा देखाई दिएको छ। Click Here to Watch >>> http://scotnepal.blogspot.com/2013/02/blog-post_3022.html
==========================================
PLS SHARE/COMMENTS

Like ·  · Share · 10923131 · 6 hours ago ·

Posted in News | Tagged: , , , , , | Leave a Comment »

Indian International Film Festival Misinforming Buddha Birthplace

Posted by Ram Kumar Shrestha on December 23, 2012

Buddha

In an Indian International Film Festival in Florida, Tampa Bay, USA from Feb 15-17, 2013 the organizer is going to show 36 minutes video documentary about the Buddha Birth Place claiming that Buddha was born in Orrisa, India. Buddha is synonym to truthfulness. Sometimes artists, sometimes writers and even sometimes diplomats are raising unnecessary issues threatening neighbors’ sovereignty. In the 21st century we must be civilized and not like in Stone Age. We must respect others’ identity. Even to protect truthfulness we must raise our voice to stop that film show.

Posted in Miscellaneous, News | Tagged: , , , , , , | 1 Comment »

Facebook Upshot: Another Misinformation by India

Posted by Ram Kumar Shrestha on November 1, 2012

In an Indian International Film Festival in Florida, Tampa Bay, USA from Feb 15-17, 2013 the organizer is going to show 36 minutes video documentary about the Buddha Birth Place claiming that Buddha was born in Orrisa, India. Buddha is synonym to truthfulness. Sometimes artists, sometimes writers and even sometimes diplomats are raising unnecessary issues threatening neighbors’ sovereignty. In the 21st century we must be civilized and not like in Stone Age. We must respect others’ identity. Even to protect truthfulness we must raise our voice to stop that film show.

Comment · 32  · 124 Share

Posted in Miscellaneous | Tagged: , , , , | 2 Comments »

Facebook Upshot: Wishing to born in Lumbini

Posted by Ram Kumar Shrestha on September 29, 2012

The weather was surprisingly wonderful today, so I went to the town centre wearing T-shirt with Buddha’s photo. Three guys came to me and hugged. After having chat for a while they expressed their wish to born in Lumbini, Nepal where Buddha was born in their next life. I said, “Tathastu (Amen)” and we hugged each other again. This time we had different feeling than before.

Unlike ·  · Unfollow Post · Share · Edit

Posted in Miscellaneous | Tagged: , , , | Leave a Comment »

Facebook Upshot: बुद्ध जन्मस्थलबारे दलाई लामाको बिबादास्पद भनाइ

Posted by Ram Kumar Shrestha on September 11, 2012

बुद्ध जन्मस्थलबारे दलाई लामाको बिबादास्पद भनाइ : दलाई लामाको यस किसिमको अभिब्यक्ति नयाँ नभएर पुरानै हो । यही कारणले गर्दा लुम्बिनी-कपिलवस्तु दिवस अभियानको तर्फबाट गत बर्षको बुद्ध जयन्तीमा केही पुस्तक नौ भाषामा अनुवाद गरिएको एघार पुस्तकका लेखक अग्नि एइकरमान र डोमो गेशे रिङ्गपोछेसंग अन्तरबार्ता लिएपछि (https://worldamity.wordpress.com/2011/05/11/an-interview-with-agni-frank-eickermann-and-domo-geshe-rinpoche/) यो बर्षको बुद्ध जयन्तीको अबसरमा दलाई लामासंग अलि कुटनितिक किसिमको अन्तरबार्ता लिने प्रयासको लागि अभियानबारे जानकारी दिंदै उनका प्रशासकीय सहयोगी तेन्जिन ग्याल्पोसंग पत्राचार गरेको थिएँ र यसबारेको जानकारी अभियानकी केन्द्रिय सल्लाहकार डा आरजु देउवा र वेलायतका लागि नेपाली राजदूत डा सुरेश चन्द्र चालिसेलाई पनि गराएको थिएँ । शायद अभियानबारे अध्ययन गर्न समय लागेकोले होला तीन महिनाभन्दा बढी समयपछी उन्का सहयोगीको जबाफ आयो दलाई लामाको अत्यन्तै ब्यस्तताका कारण अन्तरबार्ता दिन नसकिने ब्यहोरा सहितको । सोभन्दा पहिला संसारकै सबैभन्दा बढी चल्ने पत्रिकामध्येमा पर्ने हफिङ्टन पोस्टमा प्रकाशित तिब्बतको बिषयमा उन्ले बोलेको केही समाचारहरुमा दलाई लामा जस्ता ब्यक्तिबाट राजनीतिक गन्ध आउने किसिमका अभिब्यक्ति दिनुभन्दा आध्यत्मिक अभिब्यक्तिहरु मात्रैमा सीमित हुनु उन्को ब्यक्तित्वलाई संधै उचो राख्न सहायकसिद्ध हुन सक्ने आशययुक्त सुझाब सहितका कमेण्टहरु राख्ने गरेको थिएँ ।

हालै उन्को बेलायत भ्रमणलाई सफल बनाउन मैले बेलायत छाडनु अघिदेखि थुप्रै नेपालीहरु खटिरहनु भएको थियो र यो समाचार (http://nagariknews.com/diaspora/europe-prabas/42457-2012-06-22-09-28-20.html) पछि थुप्रै साथीहरुबाट मैले प्रश्न प्राप्त गरेकोछु वास्तबिकता के हो भन्ने आशय सहितको । यहाँ दुई कुरा महत्वपूर्ण छन – बुद्ध जन्मस्थल र बौद्धमार्गको बिकास । दलाई लामाको ‘बुद्धमार्गको विकास भारतबाट सुरु भएको’ भनाइबाट समाचार शुरु भएको छ । बुद्ध नेपालमा जन्मनु भयो र भारतमा तपस्या गरेर त्यहीं ज्ञान प्राप्त गरी बुद्ध धर्मको प्रचार प्रसार पनि गर्नु भयो । यसरी नेपालमा जन्मनु भएको बुद्धले भारतमा गएर ज्ञान प्राप्त गरी प्राप्त गरेको ज्ञानलाई प्रचार प्रसार भारतबाटै शुरु गर्नु भएकोले बुद्धमार्गको बिकास भने भारतबाट हुन गयो – अभियान यो कुरामा स्पस्ट छ । बुद्धको जन्मस्थल भएकै कारण युनेस्कोले नेपालको लुम्बिनीलाई विश्व सम्पदा सूचिमा राखेको छ भने जापानको आर्थिक सहयोगमा युनेस्को मार्फत वेलायतकै प्रोफेसर कनिंघामको नेतृत्वमा पाँच बर्षे परियोजना पनि चलिरहेको छ । यसरी बिस्वब्यापी मान्यता र ऐतिहासिल प्रमाणका बाबजूद शक्तिका भरमा सत्यका पर्यायबाची बुद्धको उन्कै नाममा झूटको खेती गरेर उन्को जन्मस्थलको बारेमा सिर्जित दिग्भ्रम निस्तेज पारी बर्षेनी हजारौं बिस्व पर्यटकहरुलाई झुक्याइ झुक्याइ नक्कली बुद्ध जन्मस्थल लैजाँदै गरिएको मानब अधिकार हननबाट यथार्थताबोध गराएर दिग्भ्रमितहरुको हनन भएको मनब अधिकार जोगाउनु अभियानको एउटा प्रमुख उद्धेस्य हो ।

कार्यक्रममा ‘बुद्ध जहाँ जन्मिए पनि त्यो बिषयलाई बुद्धमार्गीहरुले ठूलो कुरा बनाउनु हुँदैन।’ भन्दै आफूले भने बुद्ध भारतमा जन्मिएको कुरा दलाई लामाले गरेका हुन भने त्यो किमार्थ मान्य हुन सक्तैन । ठूलाले बोल्दैमा असत्य पनि सत्य हुने भन्ने कुरा हुँदैन । समाचारमा प्रयुक्त ‘बुद्धमार्गको विकास भारतबाट सुरु भएको’ कै आधारमा बुद्ध भारतमा जन्मिएको भन्ने रुपमा बुझिएको हो कि भन्ने अनुमानलाई ‘आयोजकले बुद्धको जन्मबारेको लामाको भनाईले केही तित्तता अनुभव भएपछि’ ले गलत प्रमाणित गरिदिन्छ । कार्यक्रम संयोजक डम्मर घले र शुरुदेखि यस्लाई सफल बनाउन लागि पर्नुहुने काजी शेर्पा, जो यस अभियानका वेलायत राष्ट्रिय समितिका सल्लाहकार पनि हुनुहुन्छ, दुबै वेलायतमा बस्नु हुने बुद्धिस्ट समुदायभित्रका बिद्धत बर्गमा पर्नुहुने भएकोले पहिलो अनुमान सही हुने आधार देखिन्न । आफूले भने ‘बुद्ध जहाँ जन्मिए पनि त्यो बिषयलाई बुद्धमार्गीहरुले ठूलो कुरा बनाउनु हुँदैन।’ भन्दै सत्य बोल्नेलाई सत्य बोल्नमा निरुत्साहित गर्न प्रयास गर्दै आफूले भने असत्य कुरोलाई सत्य भन्न खोज्नु बुद्धको ‘झूटो नबोल्नू’ शिक्षासंग मेल खाने कुरो कसरी हुन सक्ला र? बुद्धको सदमार्गको अनुयायी त त्यही हो जो सत्य बोल्छ न कि सत्यमाथि सीमित स्वार्थका कारण अनाबस्यक राजनीति गर्छ ।

Unlike ·  · 19 Share

Posted in Miscellaneous | Tagged: , , , , | 2 Comments »

Facebook Upshot: Buddhism: Time to Catalyze World Peace

Posted by Ram Kumar Shrestha on September 10, 2012

Article in Shri Lanka Guardian on the occasion of Buddha Jayanti: Kindness, compassion and empathy are the synonyms of Buddhism. The eyes of Buddha are the insignia of love. Lumbini is the place where mind and heart take pleasure in for peace. This is the land when eyes are closed, heart opens. And Lumbini symbolized ultimate peace and harmony. This could be the right time to work together to declare Lumbini a World Peace City to catalyze World Peace in the present critical world situation. For more @ http://www.srilankaguardian.org/2012/05/buddhism-time-to-catalyze-world-peace.html
Unlike ·  · Share

Posted in Miscellaneous | Tagged: , , , , , , , | 1 Comment »

Facebook Upshot: T-shirt with Buddha’s Birthplace

Posted by Ram Kumar Shrestha on May 18, 2012

The weather was surprisingly wonderful today, so I went to the town centre wearing T-shirt with Buddha’s photo. Three guys came to me and hugged. After having chat for a while they expressed their wish to born in Lumbini, Nepal where Buddha was born in their next life. I said, “Tathastu (Amen)” and we hugged each other again. This time we had different feeling than before.— with Sonam Rinpoche and 28 others.
27Unlike ·  · Share

Posted in Miscellaneous | Tagged: , , , , , | Leave a Comment »

Facebook Upshot: अभियानका बिभिन्न देशका प्रतिनिधिहरुको अनुभबहरु

Posted by Ram Kumar Shrestha on May 18, 2012

जय स्वाभिमान कार्यकर्ममा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका केही अभियान्ताहरुसंगको कुराकानी: एकातिर बुद्ध जन्मस्थलबारे दिग्भ्रम संसारभरी ब्याप्त देखिन्छ भने आफना सीमित साधन र श्रोतका बाबजुद सो दिग्भ्रम निस्तेज पार्न आफ्नै किसिमले निरन्तर लागिरहेको लुम्बिनी-कपिलवस्तु दिवस अभियानले साथ पाउने मात्रै नभएर देखिने र नदेखिने दुबै रुपमा ब्यबधान पनि सामना गर्दै आइरहेको छ । हेरौं जय स्वाभिमानको यो लिंकमा अभियानका बिभिन्न देशका प्रतिनिधिहरुको अनुभबहरुhttp://www.canadanepalvideo.com/2012/04/jaya-swabhiman-april-1st-2012.html

— with Sujan Neupane and 32 others.

219195Unlike ·  · Share
    • Ram Kumar Shrestha सभागीहरुमा अभियानका बिस्व सल्लाहकार डा कबितारामा श्रेष्ठ, सार्क सल्लाहकार केदार शाक्य, बिस्व कार्य समितिका ताईवान संयोजक डा हरी कुमार श्रेष्ठ, अभियानका अस्ट्रेलिया राष्ट्रिय संयोजक निमा शेर्पा र अभियानका पर्यटन दूत निलेश अधिकारी

      April 1 at 5:15pm · Like ·  11
    • नेपाली छोरो बाँदरहरुको कामै आफू पनि केही नगरने अरुलाई पनि केही गर्न नदिने । अरुले केही गर्न लाग्यो कि भित्र भित्रै भाँडने र मोर्चाबन्दी गर्ने, अनी केही भयो भने अनेक बहाना गर्दै र नाटक रच्दै जश लिना भने अगाडि आइपुग्ने । केको लाज केको शरम? कलम उनैको हातमा, पत्र पत्रीका उनैको हातमा, पुरस्कार उनैको हातमा । के काम ती कलम, के काम ती पत्रीका, के काम ती पुरस्कार? दिनभरी पाप गरेर मन्दिर धाउने र धार्मिक कुरा गर्ने अपराधीहरु जस्ता । अबको जमानामा पनि यी अपराधीहरुको नाटक कतिन्जेल होला र? Read the rest of this entry »

Posted in बिबिध | Tagged: , | Leave a Comment »

 
%d bloggers like this: