Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Archive for August, 2013

Buddha Birth Place Correction in Nan Tien Temple

Posted by Ram Kumar Shrestha on August 31, 2013

[As we heard about Budhha birth place misinformation in the biggest Buddhist temple – Nan Tian Temple, last year we decided manoj-pantato try our best to correct the misinformation there. I requested Consulate General, NSW HE Deepak Khadka to write a letter to the temple to create favourable environment to our team to have authority to take video inside the temple, however; the team found that the misinformation was already corrected. We were happy but also surprised. When I met Mr. Manoj Pant he shared his story and I asked to write at least few paragraphs. On behalf of Lumbini-Kapilvastu Day Movement, I would like to thank Mr. Pant for the information and this small article.]

By Manoj Panta

Nan Tien Temple known as “Southern Paradise” is the largest Buddhist temple in the Southern Hemisphere. It is situated at Berkeley – a suburb of Wollongong in the state of New South Wales. It is one of the branch temples of Fo Guang Shan, founded in 1965 by Venerable Master Hsing Yun, which has over 200 branches worldwide. Since the opening of the temple in October 1995, it has become a new venue not only for local but also for international tourists and also acts as an important cultural centre bridging different cultures.

Nan Tian Temple

Read the rest of this entry »

Posted in News | Tagged: , , , | Leave a Comment »

Jennifer Lopez Turns Buddhist.

Posted by Ram Kumar Shrestha on August 31, 2013

jennifer-lopezLondon, Oct 9, 2004 — Celebrities seem to have a strange fascination for Buddhism, and this time it is Latino diva jennifer Lopez who is taking up Buddhism.

The ‘Wedding Planner’ actress was reportedly so impressed by her co-star Richard Gere’s dedication to Buddhism that she was inspired to embrace the religion after she had a number of spiritual talks with him, reports the Sun.

Lopez, who is acting with Gere in the movies ‘Shall we Dance’ says that she is now aware of higher energy, and the fact that it is very important to be a good human being.

“Now I know there’s a force in the world. There’s an energy that if you put out good and you put out love it comes back to you. That’s a basic thing that works for me,” the report quoted her as saying.

Posted in News | Tagged: , , | 1 Comment »

Kristen Stewart turns to Buddhism

Posted by Ram Kumar Shrestha on August 31, 2013

kristen_stewartKristen Stewart has apparently begun practicing Buddhism in an effort to get over her split from Robert Pattinson.

The 23-year-old actress is said to have split from long term boyfriend Robert Pattinson, following a difficult time which saw Kristen admit to having an affair last year.

Since then, Kristen has begun practicing the religion in an attempt to bring “inner peace.”

“Kristen has been studying Nichiren Buddhism. It’s a type of Buddhism, where you chant Nam-Myoho-Renge-Kyo,” a source told Hollywoodlife.com. “Chanting is supposed to help you through tough times and bring you inner peace and ultimate happiness. Orlando Bloom and Miranda Kerr also practice the same type of Buddhism. [Kristen] has a couple of friends who practice and they encouraged her to get involved.

Kristen and 27-year-old Robert dated for more than three years after playing Bella Swan and Edward Cullen in the hit Twilight movie franchise.

Apparently, she has also been “scarfing hot pockets and listening to Van Morrison music” to help her through her misery. Read the rest of this entry »

Posted in Uncategorized | Leave a Comment »

पत्रकार सन्तोष न्यौपानेमाथि भएको आक्रमणको भर्त्सना

Posted by Ram Kumar Shrestha on August 21, 2013

Santosh

नेपालको उज्यालो ९० नेटवर्क रेडियोका लागि बेल्जियमबाट रिपोर्टिङ गर्ने सन्तोष न्यौपाने केही दिनअघि बेल्जियमको ब्रुजमा रिपोर्टिङ गर्ने सिलसिलामा जाँदा भौतिक आक्रमणमा परी घाइते भएका छन । उनले आफ्नै देशका बाढीपीडितको सहयोगका लागि यूरोप आएका नेपाली कलाकारलाई आयोजक र त्यहाँका नेपालीले बेवास्ता गरेकोबारे माइसंसारमा एउटा ब्लग लेखेका थिए। त्यही ब्लग किन लेखिस् भन्दै न्यौपानेलाई तथानाम गाली गर्दै जीवन शर्मा नामका एक स्थानीयले हातपात गरेका हुन् । दाहिने आँखामा हान्दै घाँटी अँठ्याएर कुटेका थिए उनले ।

बेल्जियमको ब्रुजमा तिनै कलाकारहरुलाई बोलाएर दोस्रो पटक एभरेस्ट नेपाली समाजले सांगीतिक कार्यक्रम आयोजना गरेको थियो। त्यसैको रेडियो रिपोर्टिङका लागि कार्यक्रम स्थल पुगेका न्यौपानेले आयोजकमध्येका एक राधाकृष्ण अधिकारीको आवाज रेकर्ड गर्दै गर्दा समाजका सल्लाहकार शर्माले हातपात गरेका हुन् । माइसंसारको ब्लगमा भने शर्माको नाम जोडिएको थिएन । Read the rest of this entry »

Posted in समाचार, Uncategorized | Leave a Comment »

गायक प्रमोद खरेल लुम्बिनी-कपिलवस्तु दिवस अभियानका नयाँ सांस्कृतिक दूत

Posted by Ram Kumar Shrestha on August 19, 2013

Pramod Kharel Ambassador1

१७ अगस्ट, २०१३ साइप्रस हल मेलबर्न । आज यहाँ आयोजित प्रमोद खरेल संगितिक सांझ कार्यक्रममा चर्चित युवा गायक प्रमोद खरेललाई लुम्बिनी-कपिलवस्तु दिवस अभियानको नयाँ सांस्कृतिक दूतको रुपमा नियुक्त गरिएको छ । सांस्कृतिक दूतको प्रमाण-पत्र हस्तान्तरण गर्दै लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले नेपालीको पहिचान र गौरब कायम गर्दै सत्यको प्रतिरक्षाका खातिर अभियान जुन उद्धेस्यका लागि संघर्षरत छ त्यस्को लागि हरेक ब्यक्तिले आ-आफ्नो क्षमता, स्तर, रुची अनुसार योगदान दिन सक्ने भएकोले चर्चित युवा गायक प्रमोद खरेललाई अभियानको सांस्कृतिक दूत बनाएपछि उहाँले बिभिन्न देशमा आफ्नो सांगितिक यात्राको क्रममा अभियानको उद्धेस्य प्राप्ती कार्यलाई थप जिम्मेवारीको रुपमा लिनु हुने कुरामा अभियान बिस्वस्त रहेको बताउनु भयो ।

Pramod Kharel Ambassador2

Read the rest of this entry »

Posted in समाचार | Tagged: , , | Leave a Comment »

नेपालको गौरव : हेगमा बुद्ध

Posted by Ram Kumar Shrestha on August 18, 2013

Buddha_Heg2-दामोदरप्रसाद आचार्य

पृष्ठभूमि

शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी-कपिलवस्तु नेपालमा रहेको तथ्यबाट विश्वका कतिपय देशका जनता बेखबर रहेको तथा कतिपय देशका पाठ्यपुस्तकहरुमा बुद्धको जन्मस्थलसम्बन्धि गलत जानकारी भएका कारण एवं सन् २००९ मा भारतको बिहार राज्य, पिपरहवामा नक्कली लुम्बिनी, नक्कली कपिलवस्तु निर्माण कार्य करीब ८०% सम्पन्न भैसकेको परिदृश्यमा कतैबाट पनि आवाज नउठेकोले “लुम्बिनी-कपिलवस्तु दिवस अभियान”का विश्व संयोजक रामकुमार श्रेष्ठको भनाईमा “सर्वपक्षीय मौनता”को अवस्थामा भगवान बुद्धको जन्मस्थल लुम्बिनी, कपिलवस्तु बारेमा विश्वव्यापी दिग्भ्रम र दुष्प्रचारलाई चिरेर सत्यलाई स्थापित गराउने उद्देश्यले विभिन्न देशमा छरिएर रहेका हामी नेपालीहरुद्धारा यसबारे आवाज उठाउने अभिप्रायले १ डिसेम्बर २००९ मा विभिन्न देशमा विभिन्न कार्यक्रम गरेर र सामाजिक सन्जालमा चौबिसै घण्टा विश्वभरिबाट सहभागिता जनाएर “कपिलवस्तु दिवस” मनाउने कार्य भयो ।

वास्तवमा गौतम बुद्ध लुम्बिनी, नेपालमा जन्मेका हुन भन्ने सबैभन्दा राम्रो प्रमाण अशोक स्तम्भलाई विश्व सामू १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वविद् डा. अलोइस अण्टोन फुहररले सार्वजनिक गरेको दिनलाई महत्व दिनु उपयुक्त र सान्दर्भिक हुने ठहर गरेर नै १ डिसेम्बरलाई “कपिलवस्तु दिवस” को रुपमा मनाउन सुरु गरिएको हो । अभियानको क्रियाकलापलाई संस्थागत गर्दै निरन्तरता दिनु पर्ने आवश्यकता वोध गरि इन्जिनियर रामकुमार श्रेष्ठको विश्व संयोजकत्वमा सन् २०१० को मई र सेप्टेम्बरमा दुइ पटक गरि २१ सदस्यीय “कपिलवस्तु दिवस अभियान” विश्व कार्य समिति गठन भयो । साथै देशका ३ प्रमुख राजनीतिक पार्टीहरुका प्रतिनिधि र दुई जना अन्तर्राष्ट्रिय समुदायका विशिष्ठ विदेशी समेतलाई समावेश गरी ८ जनाको सल्लाहकार समिति पनि गठन भयो । त्यसपछि विभिन्न देशहरुमा अभियानको राष्ट्रिय समितिहरु गठन कार्य अघि बढिरहेको छ र हालसम्ममा विश्वका १७ देशहरुमा अभियानको राष्ट्रिय समितिहरु गठन भइसकेका छन् ।

मुख्यत: नेदरल्याण्डको द हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयमा रहेको पीस प्यालेसमा भगवान बुद्धको प्रतिमा प्रतिस्थापन गर्ने विषयको उठान कसले गर्यो, यस कार्यले कसरि सफलता पायो, कार्यक्रममा के कस्ता प्रवृत्ति उजागर भए एवं उक्त कार्यक्रमका सुखद र दुखद पक्षहरु के के थिए भन्ने विषयलाई यहाँ उल्लेख गरिएको छ । Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

भारतीय अतिबादीको अर्को रुप: ‘मेरा इन्डिया’ मा माछापुच्छ्रे (भिडियो सहित)

Posted by Ram Kumar Shrestha on August 12, 2013

Mera India

भारतप्रति सकारात्मक दृष्‍टिकोण बनाउन खोज्दाखोज्दै पनि कुनै पनि छिमेकी देशले त्यो अबसर प्राप्त गर्न सकेको छैन । असल छिमेकीको रुपमा नभएर ठूलो दाइको रुपमा भारतले दक्षिण एशियाका सबै छिमेकी राष्ट्रहरुसंग निर्बाह गर्दै आएको भूमिकाका कारण कुनै पनि छिमेकी राष्ट्रहरुसंग वास्तबमा उस्को खासै राम्रो संबन्ध भएको अनुभब कसैले पनि गर्न पाएका छैनन जुन छिमेकी राष्ट्रहरुको लागि मात्र नभएर भारतकै हित बिपरीत पनि देखिन्छ । किनकि प्रथमत: भारतको आफ्नै आन्तरिक समस्या उस्को लागि काफी छ भने दोस्रो अरुको अधिनमा रहेका सबै जसो मुलुकहरु धमाधम स्वतन्त्र भैरहेको बेलामा भारत भने एकासौं शाताब्दीमा भएको कुरा बिर्सेंर पुरातनबादी सोंच अनुरुप स-साना र कमजोर छिमेकीहरुलाई अझ दु:ख दिदैं कमजोर बनाइराख्ने अथवा सिक्किमिकरण र भुटानिकरण दोहोर्याउने प्रयासमा लाग्नु कत्तिको दूरदर्शी सोंच मान्न सकिएला त ? र तेस्रो, भारत आफै कुनै समय वेलायतको उपनिबेश रहेको कारण त्यस्तो अवस्थामा रहनु पर्दाको अनुभव अरुले कस्तो गर्छ र परिणाम के हुन सक्छ भन्ने कुराको अनुभब ऊसंग छ र पनि सबै छिमेकी राष्ट्रहरुप्रति उस्ले अख्तियारी गरिरहेको रणनितिको परिणाम कुनै न कुनै समयमा कत्तिको प्रत्युत्पादक हुन सक्छ भन्ने कुरामा ध्यान दिएको देखिन्न । शक्ति बिस्तारमा लाग्नेहरुको एउटा बिशेषता के हो भने ठूलो पाठ लिनै पर्ने परिस्थिति सिर्जना नहुन्जेल महत्वाकांक्षा पुर्तिका खातिर अगाडि बढने क्रम रोकिदैन र त्यो अवस्थामा पुग्दा न्याउरी मारी पछुतो गर्नुको बिकल्प रहन्न । थाहा नपाउनेभन्दा थाहा पाइ पाइ थाहा नपाएको जस्तो गर्ने प्रबृतिनै समस्याको डरलाग्दो र मूल जड हो र यही प्रबृतिको कारण नै बिस्व जटील समस्याको भुमरीमा नराम्ररी रुमल्लिएको देखिन्छ । Read the rest of this entry »

Posted in बिबिध, समाचार | 1 Comment »

चिनको पाठ्यक्रममा बुद्ध नेपालमा जन्मिएको लेखन कार्य प्रकृया अगाडि बढाइने

Posted by Ram Kumar Shrestha on August 3, 2013

Nepal China friendship

२०१३ अगष्ट १, काठमाण्डौं: नेपाल चिन समाजले नेपाल चिन दौत्य सम्बन्धको ५८ वर्ष पुगेको अबसरमा याक एंड यति होटेलमा गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल किसान पार्टीका बिदेस बिभाग प्रमुख सुनिल प्रजापतिले मंचमा आसिन नेपालअका लागि चिनका राजदुत वु चुन्ताइलाई सम्बोधन गर्दै चिनको पाठ्यक्रममा बुद्ध भारतमा जन्मेको कुरा लेखिएकोले त्यस्लाई सुधार गर्न र बुद्ध नेपालमा जन्मिएको लेख्न आग्रह गर्नु भएको छ । प्रजापतिको सो आग्रहको कार्यक्रममा उपस्थित नेपाली बुद्धिजिबीहरुले प्रसंसा गरेका थिए । लुम्बिनी-कपिलवस्तु दिवस अभियानका सार्क सल्लाहकार केदार शाक्यले उपयुक्त ठाउँमा उचित बिषयबस्तु उठान गरिएको भन्दै प्रजापतिलाई बधाई ज्ञापन गर्नु भएको थियो । सुनिल प्रजापतिका अनुसार कार्यक्रममा उपस्थित चिनिया प्रतिनिधिहरुले चिनमा यसबारे माथिल्लो तहमा कुरा चलाउने बताएका थिए । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »