Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Archive for December, 2010

Kapilvastu Day Movement Tourism Year Banner

Posted by Ram Kumar Shrestha on December 30, 2010

The most important responsibility for Kapilvastu Day Movement is to promote Lumbini as pilgrimage and archaeological tourism destination for World Buddhists and followers of new age faith. Kapilvastu Day Movement activities in promoting Lumbini and its surroundings including Tilaurakot and Devdaha would help government of Nepal in implementing its strategies in exploring of new tourism market segments and marketing Nepali destinations on regional markets.

Government of Nepal has set target of increasing number tourists visiting from non-SAARC nations from current level to one million per year. Existing situation must change to if Nepal wants some of the wealthiest people spend their vacation in Nepal. Lumbini can be one of the key attractions that help meeting goals and hence Kapilvastu Day Movement needs to play double role in Nepal Tourism Year 2011.

 

 

Advertisements

Posted in News | 1 Comment »

The Life of Buddha

Posted by Ram Kumar Shrestha on December 29, 2010

Read the rest of this entry »

Posted in Miscellaneous, Visual | Leave a Comment »

Facebook Upshot

Posted by Ram Kumar Shrestha on December 29, 2010

This Facebook communication is posted here just to show an example that how social network could be used for the achievement of the  Movement goal.

Posted in News | Leave a Comment »

Buddha Statue in Making ….

Posted by Ram Kumar Shrestha on December 26, 2010

 

 

 

 

 

 

 

 

Read the rest of this entry »

Posted in News | Leave a Comment »

Three Lamas Recruited to work with the Brigade of Gurkhas

Posted by Ram Kumar Shrestha on December 25, 2010

Mr. Kaji Sherpa is one of the Advisors in Kapilvastu Day Movement UK Committee by post as he is the President of BCCUK.

Posted in News | Tagged: | Leave a Comment »

कपिलबस्तु दिवस अभियानबारे बिएफबिएससंग भएको कुराकानीको क्लिप

Posted by Ram Kumar Shrestha on December 22, 2010

Read the rest of this entry »

Posted in समाचार, Visual | Leave a Comment »

बुद्ध, तिमी र तिम्रो जन्म देश नेपाल

Posted by Ram Kumar Shrestha on December 22, 2010

By डा.  हरिकुमार श्रेष्ठ,  ताइपेई ताइवान

बुद्ध, तिमी र तिम्रा शान्तिका सन्देशहरु विश्व प्रसिद्ध बन्दैछन्
तर तिमी जन्मे हुर्केको देश नेपालमा भने
तिम्रा सबै चिजहरु बत्तिमुनिको अध्यारो बन्दैछन्
त्यतिमात्र कहाँ हो र?
तिम्रा शान्तिका सन्देशहरु
दिन प्रतिदिन अन्धकार कोठेरीको सन्दुकभित्र कैद बनाईंदैछन् ।

म त तिम्रा शान्ति सन्देश र उपदेशहरुका इमान्दार पालक हुँ
त्यसैले त तिम्राबारेमा नकारात्मक भ्रमहरु फैलदा
मेरो पनि टाउको दुख्छ
अनि दुःख र पीडाको छटपटि कसैलाई सुनाउन मन लाग्छ
तर कठै ! यहाँ त जस्ले सुन्नु पर्ने थियो सुन्नेवाला नै छैनन्
जसले गर्नु पर्ने थियो गर्नेवाला नै छैन
किनकि उनीहरु त तिम्रो जन्मथलोलाई
कता कता टेण्डर पो हाल्न खोज्दै छन क्यारे ।

Read the rest of this entry »

Posted in गीत/ कबिता/ गजल, Uncategorized | Leave a Comment »

कपिलवस्तु महोत्सव-२०६७ लाई कपिलबस्तु दिवस अभियानको शुभ-कामना

Posted by Ram Kumar Shrestha on December 21, 2010

मिति: २०६७।०९।०६

कपिलवस्तु महोत्सव-२०६७
मूल आयोजक समिति,
कपिलवस्तु नेपाल ।

विषय: हार्दिक शुभकामना

शान्तिका अग्रदुत भगवान बुद्धको पावन जन्मभूमि कपिलवस्तुमा २०६७ पौष ३ देखि १० गतेसम्म आयोजना भैरहेको कपिलवस्तु महोत्सवले सम्पूर्ण नेपालीलाई गौरव एवं खुशी प्रदान गरेको छ । ऐतिहासिक सांस्कृतिक धार्मिक एवं सामरिक रुपमा विश्व माचमा अत्यन्तै महत्व राखेको कपिलवस्तु जिल्लाको विकास प्रवर्धन र संवर्द्धनमा  यस महोत्सवको आयोजना कोशेढुंगा बन्दै जाने विश्वास हामीले लिएका छौं ।

विश्वकै शान्ति क्षेत्र एवं गौरवको रुपमा विकास भैरहेको एवं बौद्ध धर्मावलम्बीहरुको पवित्र स्थल समग्र लुम्बिनी क्षेत्रले कपिलवस्तुवासी मात्र नभई सम्पूर्ण नेपालीहरुलाई नै अन्तर्राष्ट्रिय जगतमा मूल्य एवं पहिचान दिइरहेको विदितै छ । तथापि उचित पूर्वाधार विकास एवं अन्तर्राष्ट्रिय प्रवद्र्धनको अभावका कारण यसमाथि अतिक्रमण हस्तक्षेप एवं कुदृष्टि राख्ने कृयाकलाप समेत भैरहेको छ । लुम्बिनी क्षेत्र नेपाली पर्यटन एवं अर्थतन्त्रको मेरुदण्ड हो । यसको अन्तर्राष्ट्रिय महत्वकै कारण यसमाथि कुदृष्टि पर्नु स्वभाविक हो । जसले अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलो भ्रम सिर्जना गरेको छ । यसमा आम नेपाली जनता समय मै सचेत नहुने हो भने कालान्तरमा यसको अस्तित्वमाथि धावा बोलिने र प्रश्न उठ्ने स्वभाविक छ । जुन कुराको पुष्टि कपिलवस्तुकै सिमाना भारतको उत्तर प्रदेशमा नक्कली कपिलवस्तु नामाकरण गरी निर्माण एवं विस्तार भैरहेको कथित लुम्बिनी क्षेत्र साक्षी छ ।  Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

Nepal Tourism Year 2011 and our responsibilities

Posted by Ram Kumar Shrestha on December 17, 2010

By   Chandra Rai / Bhanu Poudyal*

Background

Nepalis abroad are promoting Nepal through their daily activities and community events. Promotion of Nepal is ongoing process for Nepali Diaspora.  Most of us are involved in promoting Nepal in different fields of our choice. Some of us are involved in promoting national monuments and supporting movements in Nepal for territorial integrity and national independence. Others are dedicated for community and business developments including promotion of trade of Nepali products and tourism. Our involvements in multicultural events are helping promotion of Nepal and integration of our communities in Canadian mainstreams. Thus, the challenge on NRNA is not to promote Nepal, but to channelized our contribution to Nepal to most productive and result oriented sectors.  If we want to get tangible results, we most focus our efforts in specific sectors where our collective synergy meets. In backdrop of Nepal Tourism Year 2011, it is only logical that we consolidate our activities to support this initiation of government of Nepal Read the rest of this entry »

Posted in Article | Leave a Comment »

ताइवानमा कपिलबस्तु दिवस अभियान राष्ट्रिय समिति गठन तथा दोस्रो कपिलबस्तु दिवस कार्यक्रम सम्पन्न

Posted by Ram Kumar Shrestha on December 15, 2010

डा. हरिकुमार श्रेष्ठ ताइपेई ताइवानः  भगवान गौतम बुद्धको जन्म कपिलबस्तु नेपालमा भए तापनि उहां विश्वव्यापी हुनुभयो । उहांको जन्मथलोको बारेमा भने भारतले निकै भ्रम फैलाउदै आएको छ । यही भ्रम निवारण गरी बुद्धको वास्तविक जन्मस्थान कपिलबस्तु नेपाललाई विश्वव्यापीरुपमा प्रचार प्रसार गरी सत्यतथ्य जानकारी दिने बौद्ध धर्माबलम्बीहरुको पवित्र तीर्थस्थल कपिलबस्तुको संरक्षण तथा सम्बद्र्धन गर्ने,  नेपालमा पर्यटन विकासमा सहयोग गर्ने जस्ता उद्देश्यले कपिलबस्तु दिवस अभियान विश्व कार्य समितिको स्थापना पनि भैसकेको छ । प्रत्येक वर्ष डिसेम्बर १ को दिन कपिलबस्तु दिवस मनाउने प्रचलनको शुभारम्भ गत बर्ष प्रथम कपिलबस्तु दिवस मनाएर भएको छ ।

यसै सिलसिलामा पोतला ताइपेई ताइवानमा मिति नोभेम्बर २८ २०१० मा १३ सदस्सीय कपिलबस्तु दिवस राष्ट्रिय कार्य समितिको गठन पनि भएको छ । हाल राष्ट्रिय कार्य समितिमा राष्ट्रिय संयोजक  डा.  हरिकुमार श्रेष्ठ ( ताइवान संयोजक कपिलबस्तु दिवस अभियान विश्व कार्य समिति) हुनुहुन्छ भने अन्य संयोजकहरुमा सोनाम शेर्पा,  कपिल अधिकारी, कसा्रङ्ग लामा, विनोद डी. सी. , मिङ्गमा शेर्पा,  फूर्बासोनाम शेर्पा,  नरेश गुरुङ्ग, राजु गुरुङ्ग, नोनो श्री देव गुरुङ्ग,  नबिन अधिकारी र डा. लेखनाथ कापुले हुनुहुन्छ । त्यस्तै गरेर सल्लाहकारमा एनआरएनए ताइवानका अध्यक्षलाई पदेन सल्लाहकारमा राखिने ब्यवस्था गरिएअनुसार हाल श्री बीरेन्द्रबहादुर ताम्राकार हुनुहुन्छ । त्यस्तैगरेर विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने गरी इच्छुक तथा महत्वपूर्ण ब्यक्तिहरुबाट थप सल्लाहकार तथा संयोजक सदस्य चयन गरिनेछ ।

Read the rest of this entry »

Posted in समाचार | 1 Comment »

BFBS Gorkha Radio मा कपिलबस्तु दिवस अभियानसम्बन्धी कार्यक्रम

Posted by Ram Kumar Shrestha on December 15, 2010

बिस्वब्यापी रुपमा प्रसारण गरिने BFBS Gorkha Radio ले कपिलबस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठसंगको करीब आधा घण्टा लामो कुराकानी प्रसारण गरेको थियो दोस्रो कपिलबस्तु दिवसको अबसर पारेर । सो अन्तरबार्ता ९ डिसेम्बरमा बेलायती समयानुसार दिनको २:०३ बजे, ११ डिसेम्बरमा दिनको ४:०३ मा प्रसारण गरेको थियो भने आगामी शुक्रबार दिनको २:०३ मा प्रसारण गर्दैछ । अन्तरबार्ता लामो भएको कारण यस्लाई ३ भागमा राखिएको छ: पहिलो भाग
दोस्रो भाग
तेस्रो भाग

Posted in अन्तरबार्ता | 1 Comment »

स्वर्ण शिक्षा स्कूलले दिएका अमूल्य सन्देशहरु

Posted by Ram Kumar Shrestha on December 14, 2010

By रामकुमार श्रेष्ठ, 
कपिलबस्तु दिवस अभियान बिस्व संयोजक

काठमाण्डौंको गोकर्णको स्वर्ण शिक्षा स्कूलले गत बर्ष पहिलो पटक कपिलबस्तु दिवस बिस्व दिवसको रुपमा मनाउँदा आफ्ना ५०० बिद्यार्थीहरुलाई कपिलबस्तु दिवस कार्यक्रममा सरीक गराएको थियो भने यसपाली पनि स्वत: स्फूर्त रुपमा  त्यत्तिक्कै सकृयताका साथ आफ्ना बिद्यार्थीहरुलाई सरीक गराएर बुद्धसम्बन्धी लेख रचना लेख्न र चित्रहरु बनाएर बिद्यार्थीहरुमा राष्ट्रियताको भावना जगाउने र राष्ट्रिय बिभूति गौतम बुद्धप्रति सच्चा अर्थमा आदर गर्न सिकाउने महान कार्य गरेको छ (अर्को लिंकको लागि यहाँ क्लिक गर्नु होस ) ।  देशका यस किसिमका अमूल्य निधिहरु र बिभूतिहरुप्रति निम्नतम औपचारिकता मात्र त्यो पनि वाध्यताबश जनाउने वाताबरण भएको यस्तो अवस्थामा भोलीका कर्णधार यस किसिमका बिद्यार्थीहरुलाई यसरी यस किसिमका कार्यक्रमहरुमा सरीक गराउनुको महत्व महसूस गर्न सकिन्छ ब्यक्त गर्न होइन । स्वर्ण शिक्षा स्कूलको यस किसिमका कार्य अत्यन्तै अनुकरणीय छ र आज बुद्धको जन्मस्थलबारे हाम्रो सर्ब पक्षीय लामो मौनताका कारण दिग्भ्रमले विश्वब्यापी रुप ग्रहण गरिसकेको सन्दर्भमा अन्य शिक्षालयहरुले पनि यो अनुकरणीय कार्यलाई अबलम्बन गर्नु भनेको देशप्रतिको जिम्मेवारी बोध गरेको रुपमा लिइनु पर्ने हुन्छ ।

Posted in लेख / रचना | 1 Comment »

कपिलबस्तु दिवस: स्वर्ण शिक्षा स्कूलका बिद्यार्थीहरुले तयार गरेका केही सामग्रीहरु2

Posted by Ram Kumar Shrestha on December 14, 2010

 

Read the rest of this entry »

Posted in समाचार | 2 Comments »

कपिलबस्तु दिवस: स्वर्ण शिक्षा स्कूलका बिद्यार्थीहरुले तयार गरेका केही सामग्रीहरु

Posted by Ram Kumar Shrestha on December 10, 2010


Read the rest of this entry »

Posted in बिबिध, Miscellaneous | Leave a Comment »

Buddha’s Birthplace Hopes for a New Incarnation

Posted by Ram Kumar Shrestha on December 10, 2010

By BARRY BEARAK

UMBINI, Nepal — Some 2,500 years ago, on a spring day under a full moon, Siddhartha Gautama was born in  Lumbini.

That time Prime Minister Girija Prasad Koirala of Nepal, center, marched with religious and political figures from some 30 countries Tuesday at the opening of a two-day conference in Lumbini, the birthplace of the Buddha.

His mother had gone into labor while on a stroll in a verdant grove, smelling the flowers and listening to the songbirds. The baby would grow up to be the Enlightened One — the Buddha — and this village would become holy soil to millions of Buddhists who, for the most part, would these days never think of coming here.

Situated in the flat, steamy lowlands of southwestern Nepal, Lumbini is not only off the beaten track, it is away from an adequate supply of sewer pipes, telephone lines, electric lights, clean sheets and mosquito control. Thirty years of planning to develop the site have thus far failed to make it the Buddhist counterpart of a Mecca or Jerusalem.

The royal government of Nepal would like to change that. On Tuesday, it convened a two-day conference of religious leaders and political officials from 19 nations, trying to promote Lumbini as “the fountain of world peace” and open the way for a torrent of pilgrims and tourists to this impoverished country of 21 million. The conference began with prayerful chanting, a peace march and a plea for help. “His Majesty’s government will leave no stone unturned to cooperate with individuals, organizations and friendly nations to develop Lumbini into an international complex for all the world human community,” Prime Minister Girija Prasad Koirala promised. Read the rest of this entry »

Posted in Article | Leave a Comment »

बुद्ध जन्मस्थललाई बिस्व जनता बीच लैजान सकिने संभाबित उपायहरुबारे छलफल

Posted by Ram Kumar Shrestha on December 10, 2010

राजदूत डा चालिसे महारानी समक्ष ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा । उहाँले महारानीलाई प्रदान गर्नु भएको बुद्धको मूर्ति देख्न सकिन्छ ।

९ डिसेम्बर, लण्डन: वेलायतमा दोस्रो कपिलबस्तु दिवस मनाउने क्रममा दोस्रो कपिलबस्तु दिवसको अबसरमा प्रकाशित कपिलबस्तु दिवस अभियान बिद्युतीय स्मारिका २०१० मा बिज्ञापन दिने बिज्ञापनदाताहरुलाई अभियानका तर्फबाट कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदूत डा सुरेश चन्द्र चालिसेद्धारा उपहार दिने कार्यक्रम रहेकोमा उपहार दिनु पर्ने सामग्री हङ्कङबाट आइपुग्नु पर्नेमा समयमा नआइपुगेका कारण आज लण्डनस्थित नेपाली दूताबासमा आयोजित एक कार्यक्रममा महामहिम राजदूतद्धारा बिज्ञापनदाताहरुलाई उपहार प्रदान गर्नु भयो । स्मारिकालाई North West College, London र Asia Express Indian and Oriental Buffet Restaurant Romford, Essex प्रत्येकबाट ३००-३०० पाउण्ड, So Asia, Slough र Oriental Buffet, Folkestone प्रत्येकबाट १००-१०० पाउण्ड र Gorkha Security Services Ltd Farnborough बाट ५० पाउण्डको बिज्ञापन प्राप्त भएको थियो । महामहिम राजदूतले बिज्ञापनदाताहरुलाई अभियानका तर्फबाट उपहार प्रदान गरिनु अघि अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले महामहिम राजदूत डा सुरेशचन्द्र चालिसे र अभियानका बिस्व सल्लाहकार प्रो डा कबिताराम श्रेष्ठलाई अभियानका तर्फबाट उपहार प्रदान गर्नु भयो । दूताबासमा आयोजित कार्यक्रममा अभियानका बिस्व सल्लाहकार प्रो डा कबिताराम श्रेष्ठ, बिस्व संयोजक रामकुमार श्रेष्ठ, कपिलबस्तु दिवस अभियान यूके राष्ट्रिय संयोजक सुरेन्द्र श्रेष्ठ, कपिलबस्तु दिवस अभियान यूके संयोजक बिकल आचार्य र अमर गुरुङको उपस्थिति थियो ।

Posted in समाचार | Leave a Comment »

SIKKIM: HH Dalai Lama likely to visit Sakyamuni project

Posted by Ram Kumar Shrestha on December 10, 2010

The Himalayan Beacon

Gangtok: Construction work of the Sakyamuni project has progressed 90% and it will be finally completed by April 2011 at a total cost Rs.34.6 crores sanctioned by State Government, Mr. C. Zangpo Chief Engineer of Urban Development and Housing Department cum Technical Chief of Sakyamuni Project Committee told reporters Friday.

He said the Sakyamuni project in Rabong covers an area of 22.4 acres with its own eco-garden, tourist amenities along with a Buddha statue, the tallest in India. Read the rest of this entry »

Posted in News | Tagged: , , , , | Leave a Comment »

Lord Buddha, Buddhism and its Pervasiveness in the World

Posted by Ram Kumar Shrestha on December 9, 2010

By Dirgha Raj Prasai*

Gautam Buddha was born in Lumbini in the 6th century BC in mid Tarai, Nepal. Nepal has been a pious and holy land for all Buddhists as well as all kinds of religious men and women. Buddha has guided human society on the path of peace, non-violence and prosperous thinking. Gautam Buddha meditated at Sarnath-Banarash and acquired the Light of Knowledge (Mokchya) under the holy fig-tree at Gaya, which is now called Buddha Gaya.

A Nepalese scholar Rupesh Shrestha writes-The term Buddha means “Enlightened One”, and signifies that the person to whom it is applied has solved the riddle of existence, and discovered the doctrine for the cessation of misery. Lord Buddha propounded Hinayana, a simple religion in which he followed to a large extent. This was a direct and simple philosophy that appealed to the masses.

Geographically, historically and politically, Nepal occupies a position in between two great empires of India and China and has drunk deeply from the two culturally rich springs, drawing inspirations from both its grand neighbors, as the political current ebbed or flowed – an influence clearly illustrated in the building styles of Nepal. In addition, there is the religious, cultural and philosophical effect of that great tide of Buddhism, which swept through the continent of Asia.

The descriptions of famous ancient Chinese pilgrims, Huian Tsang (who traveled through India between AD 629 & 645) and Fa Hein (who traveled between AD 400 & AD 414) indicate to this area, saying, ‘Lumbini, where the Lord was born, is a piece of heaven on earth where one could see the snowy mountains amidst a splendid garden embedded with Stupas and monasteries.’ Read the rest of this entry »

Posted in Article | 1 Comment »

Further Development on “The Greedy Buddha” Issue

Posted by Ram Kumar Shrestha on December 7, 2010

[Here we are going to give further development based on the mails after our 4th of December’s posting on “The Greedy Buddha” issue ]

Letter from BCCUK:

The Proprietor 

The Greedy Buddha

144 Wandsworth Bridge Road

Fulham

London

SW6 2UH

 

Date 04/12/2010

Dear Mr. Ram Thapa,

I am writing to update you with the current situation regarding the Buddhist Community and the issues raised with the name of your restaurant.

I have now sent an email out to all the members to calm them down. In my email, I also expressed that you were sincerely apologetic and wished to take action to rectify this situation as soon as possible.

To start rebuilding your relationship with the community, it would be a good idea for you to write an official letter with your apology and your plan of action. I will then circulate it to all the members who may have been angered and/or offended.

I hope to hear from you soon.

Regards

Kaji Sherpa
BCCUK President

Response from “The Greedy Buddha” restaurant owner

Date: Tue, 14 Dec 2010 12:08:37 +0000
From: info@thegreedybuddha.com
To: explore70@hotmail.com
CC: kikusu4835@yahoo.comgopaltumchharai@googlemail.comksherpagurkha@hotmail.com
Subject: RE: ‘ग्रिडी बुद्ध’ नाम बारे

Thank you for your interest in the name of my restaurant, if i look back now i probably could have chosen a different name.

It never occurred to me that some people might not read it in the same context as i do,(also my dry sense of humor does not help), when we chose the name our idea was simple, to put two opposite words together so that it would be obviously silly (or even stupid) to make people smile and remember, but recently a few people have been very upset, and some even threatening which disappoints me, as i have always felt Buddhist are compassionate and peaceful people, but i am more disappointed that it has upset people.

I have been brought up to believe in the saying “sticks and stones” so just because somebody insults me by calling me a name, I don’t believe it makes me that, my wife who was raised as a Buddhist, would say to me that you look with your heart and not your eyes, because your eyes see material things.

I am not a religious person, i do not hate Buddhism or religion have always felt that if i am a good person then that is all I need, and because of that I have respected Buddhism and what they believe.

I am sorry if you or anyone else have been offended, that was never my intention, i will seriously consider this situation and what i have done.

Information about “The Greedy Buddha” restaurant owner commitment:

Dear all,

I am writing to you all regarding the concerns raised over the restaurant named ‘The Greedy Buddha’.

Yesterday, on the 3rd of December, I had a clear conversation with Mr. Ram Thapa, the owner of the restaurant. I highlighted the fact that the name of the restaurant was insensitive, inappropriate, offensive, and devalued the core principles of Buddhism therefore was simply unacceptable! He is now fully aware of the anger, and negative impact it has had on the Buddhist community.

Mr. Ram has now made a promise to change the name of the restaurant as soon as he can. He stated his intentions were not to cause any offense or be insensitive; it was a matter of ignorance on his behalf, for which he is truly sorry. Mr. Thapa also asked for forgiveness from the community.

I would therefore like to request you all not to send Mr. Thapa any more angry emails. He has made it clear to me that he intends to take action as soon as possible. The best approach and an approach most reflective of our Buddhist beliefs is one of a peaceful nature. I propose we accept his apology, and give him a realistic and reasonable matter of time to change the name.

If however, appropriate further action is not taken, we can re-approach the issue with more pressure! But for now, such measures seem unnecessary!

Regards

Kaji Sherpa
Chairman of the Buddhist Community Centre UK



Posted in News | Tagged: | Leave a Comment »

कपिलवस्तु दिवस: कतारमा भब्यताका साथ दोस्रो कपिलवस्तु दिवस सम्पन्न

Posted by Ram Kumar Shrestha on December 6, 2010

बिबश यात्री, कतार ३ डिसेम्बर : सन् १९९७ मा युनेस्कोले विश्वसम्पदा सूचीमा राखेको लुम्बिनी कपिलबस्तुलाई समेत ओझेलमा पार्ने कुत्सित मनसायका साथ भारतको अलिगढमा निर्माण गरिरहेको नक्कली कपिलबस्तुमा वास्तविक कपिलबस्तुको भ्रमणमा आउने विदेशी पर्यटकहरुलाई समेत सीमा नाकामा रोक्दै भ्रमण गराएर भारतले फर्काइरहेको सन्दर्भमा गौतम बुद्धको जन्मस्थल नेपालको कपिलबस्तु नै हो भन्ने यथार्थलाई दह्रोसंग आत्मसात गर्दै भारतीय विस्तारवादका दुस्प्रचार र दुस्प्रयासहरुलाई लोप्पा खुवाउने खाडी राष्ट्रहरुबाट शुरु भएको अभियानको प्रारम्भमा  कपिलवस्तु दिवस अभियान कतार र कतारमा कार्यरत विभिन्न ५४ वटा संघसंस्थाहरुको संयुक्त आयोजनामा यही डिसेम्बर ३ का दिन दोहो सिटी प्लाजा होटलमा दोस्रो कपिलबस्तु दिवस भव्यताकासाथ सम्पन्न भएको छ ।

कतारका लागि नेपाली राजदूत महामहिम डा. सूर्यनाथ मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कपिलबस्तु दिवस अभियान विश्व कार्यसमितिका मध्यपूर्व संयोजक हरि नेपालको विशेष आतिथ्यता रहेको थियो भने अन्य अतिथिहरुमा नेपाली दुतावासका श्रम सहचारी ध्रुव कोइराला, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष सागर नेपाल, अन्तराष्ट्रिय एकता समाजका महासचिव राजेन्द्र श्रेष्ठ, नेपाली जनप्रगतिशील माचका कार्यबाहक अध्यक्ष सुशील खड्का, नेपाली जनसम्पर्क समितिका महासचिव विमल सुवेदी, नेपाली लोकतान्त्रिक माचका अध्यक्ष Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

कपिलबस्तु दिवस: कतारमा दोस्रो कपिलबस्तु दिवस भब्य रुपमा सम्पन्न

Posted by Ram Kumar Shrestha on December 5, 2010

३ डिसेम्बर, दोहा, कतार (हरी नेपाली): कपिलबस्तु दिवस अभियान कतार र कतारमा कार्यरत ५४ नेपाली संघसंस्थाहरुको संयुक्त आयोजनामा कतारमा आयोजित दोस्रो कपिलबस्तु दिवस-२०१० कार्यक्रम भब्य रुपमा संपन्न भएको छ । कार्यक्रमको बिस्तृत समाचार छिट्टै उपलब्ध गराइने छ । उक्त कार्यक्रममा राष्ट्रियताको भावनाले ओतप्रोत प्रस्तुत स्वागत गीत जानकारीको लागि प्रेषित ।

कपिलबस्तु दिवस अभियान कतार र कतारमा कार्यरत ५४ नेपाली संघसंस्थाहरुको संयुक्त आयोजनामा कतारमा  आयोजित दोस्रो कपिलबस्तु दिवस-२०१० कार्यक्रममा शब्द चिन्तन संघद्धारा प्रस्तुत स्वागत गीत

स्वागतम् ! स्वागतम् ! स्वागतम् ! स्वागतम् ! 
स्वागतम् ! स्वागतम् ! स्वागतम् ! स्वागतम् !
उपस्थित सवैलाई स्वागतम्…………………

गोलबन्द हुदै जाऔ छरिएका नेपाली हो
छिमेकरुपी शत्रुबाट पिल्सिएको धेरै भयो

कहिले मेची मेरो भन्छ कहिले महाकाली
कपिलबस्तु गौतमबुद्ध आफ्नै भन्छ यसपाली

जहाँ जहाँबाट सक्छौ  त्यही त्यहीबाट उठ
धरोहर बचाउनलाई हुनै पर्छ एकजुट

स्वागतम् ! …………………………

सवैलाई थाहा छ गौतमबुद्ध नेपाली हुन् हैनन् अरु
सत्यमाथि पर्दा लगाउन खोज्दैछन् है बैरीहरु

सबैको आवाज मिल्यो भने असत्यलाई चिर्न सक्छौ
आफ्नै धर्ती लुटिएको कुन आँखाले हेर्न सक्छौ

जाग जाग नेपाली हो अस्तित्वको लागि लडौ
काँधमा काँध मिलाएर एकैसाथ अघि बढौ

स्वागतम् !…………………………

सम्मानैमा झुक्छ शिर यो अन्यायमा कहाँ झुक्छ
लाखौ कोशिश गरेपनि झुटको खेति कहाँ लुक्छ

देशले मागे हाँसी हाँसी ज्यानै दिन बानी हाम्रो
लुम्बिनी र गौतमबुद्ध यी आँखाका नानी हाम्रो

देश हाँक्ने नेताहरु रमाएनी ह्वीस्की पिउँदै
खबरदार आँखा नलाऊ नेपाली छन् अझ ज्यूँदै

स्वागतम् ! स्वागतम् ! ………………….

Posted in गीत/ कबिता/ गजल, समाचार | Leave a Comment »

Copper load of this! Company digging mine in Afghanistan unearths 2,600-year-old Buddhist monastery

Posted by Ram Kumar Shrestha on December 4, 2010

Daily Mail

A Chinese company digging an unexploited copper mine in Afghanistan has unearthed ancient statues of Buddha in a sprawling 2,600-year-old Buddhist monastery.

Archaeologists are rushing to salvage what they can from a major 7th century B.C. religious site along the famed Silk Road connecting Asia and the Middle East.

The ruins, including the monastery and domed shrines known as ‘stupas,’ will likely be largely destroyed once work at the mine begins.

The ruins were discovered as labourers excavated the site on behalf of the Chinese government-backed China Metallurgical Group Corp, which wants to develop the world’s second largest copper mine, lying beneath the ruins.

Historic find: Ancient Buddha statues inside a temple in Mes Aynak, south of Kabul, Afghanistan. Chinese labourers digging a copper mine made the astonishing discoveryHistoric find: Ancient Buddha statues inside a temple in Mes Aynak, south of Kabul, Afghanistan. Chinese labourers digging a copper mine made the astonishing discovery

Hanging over the situation is the memory of the Buddhas of Bamiyan — statues towering up to 180 feet high in central Afghanistan that were dynamited to the ground in 2001 by the country’s then-rulers, the Taliban, who considered them symbols of paganism. Read the rest of this entry »

Posted in News | Tagged: , , , | Leave a Comment »

The Greedy Buddha?

Posted by Ram Kumar Shrestha on December 4, 2010

[This mail was received by mail and requested to circulate. And thought could have meaning to post and posting the received mail without edit]

Dear proprietor,

I was passing through Wandsworth Bridge Road in Fulham recently and to my horror my wondering eye fixed on to something so appalling, which was the name of your restaurant, “Greedy Buddha”. I am a Buddhist myself, and like millions of other Buddhists all around the world who worships Lord Buddha and follow his sacred teachings, I was shocked and saddened by your insensitivity and sheer audacity to choose a name for your restaurant that insults all Buddhists. I am sure whoever the imbecile came up with this name thought that this is a cool and hip thing. But if anyone who has an ounce of knowledge on this great religion and its master would know how wrong and appalling this is. The truth of the matter is that the basic Buddha’s teaching is based on giving up all worldly pleasures and materials, and finally reaching the ultimate bliss of Nirvana. The Buddha is someone who conquered the world giving up all desires including greed and lust. A religion that began 2570 years ago in India and is still growing in popularity by the day in this materialistic obsessed world is by all accounts phenomenal, but for anyone to interpret that in to something so vile and cheap as your restaurant name, I find it nauseating and heart breaking. Read the rest of this entry »

Posted in Miscellaneous | Leave a Comment »

बुद्ध नेपालमा जन्मेका हुन भन्न नेपाली राजनीतिकर्मी र साहित्यकर्मीहरुलाई गाह्रो किन ?

Posted by Ram Kumar Shrestha on December 2, 2010

Source:  Facebook by Aramatthe Sainlo

हिजो देशबाहिरका नेपालीहरूले फेसबुकमार्फ़त भारतले बुद्धलाई भारतीय भन्ने गरेको दाबीबिरुद्ध बुद्ध नेपालमा जन्मेका हुन भनेर संसार थर्काए. तर नेपाल भीत्रका राजनीतिकर्मी र बुद्धीजीवी साहित्यकर्मीहरुको साथ यसमा भएको देखिएन . यस्तो लाग्थ्यो यो देश भित्रका बुद्धिजिविको चासोको बिषय थिएन उनिहरुले अफना कुरा गर्दागर्दै पनि यता सामान्य सद्भाव देखाउन सक्थे तर गरेनन  .  किन ?

(क) भारतबाट त्रास

(ख) भारतको दलाली

(ग) दास मनोवृति

(घ)   ज्ञानहीनता

(ग) अपाक ज्ञान

(घ) राष्ट्रवादिताप्रति  दायित्त्वहीनता

To go to the link click here.

Posted in बिबिध | Leave a Comment »

नक्कली कपिलवस्तु देखाएर फर्काइए पर्यटक

Posted by Ram Kumar Shrestha on December 2, 2010

प्रकाश पन्थी

अलिगढवा (भारत), १७ पुस : बुद्धभूमि अवलोकनका लागि नेपाल हिँडेका थाई पर्यटकलाई भारतमा नक्कली कपिलवस्तु देखाएर फर्काइएको छ । भारतीय नागरिकले बिहीबार ४० पर्यटकलाई रोकेर नक्कली बुद्धभूमिको दर्शन गराए ।

थाइल्यान्डका स्ट्याच्ड माइवार्डको नेतृत्वमा आएका दुई बस पर्यटक बिहीबार दिउँसो अलिगढमा रोकिएका थिए । भारतको आन्द्राप्रदेशका टुरिस्ट गाइड अम्मे चौबेले बुद्धभूमि यहीँ हो भन्दै नेपाल-भारत सीमामा खटिएका भारतीय एसएसबी फोर्सको सहयोगमा नक्कली कपिलवस्तु देखाएर त्यहीँबाट फर्काइदिए । भारतीय नागरिकले उनीहरूलाई नेपाल आउन नदिई आफूद्वारा निर्मित नक्कली बुद्धभूमिमा दुई घन्टा घुमाएका थिए ।

थाई पर्यटकको टोली तिलौराकोट, कुदान, अशोकस्तम्भलगायतका बुद्धस्थल अवलोकनका लागि दुईवटा भारतीय मिनीबसमा भारतीय मार्ग भएर आउँदै थिए । थाइल्यान्डबाट भ्रमणका लागि आएका नागरिक भारतीय मिनीबसबाट नेपालको कपिलवस्तुमा रहेका बुद्धसँग सम्बन्धित तीर्थस्थलको अवलोकनका लागि आएका थिए । उनीहरू बिहीबार कपिलवस्तुमा रहेका कुदान, गोटिहवाको अशोकस्तम्भ, सगरहवा तथा तौलिहवाको तौैलेश्वर मन्दिर अवलोकन गरी शुक्रबार बिहान लुम्बिनी जाने कार्यक्रम तय भएको थियो । Read the rest of this entry »

Posted in समाचार | 3 Comments »

 
%d bloggers like this: