Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Archive for October, 2013

बेल्जियममा अभियान सल्लाहकार आनी छोइङ डोल्माको भव्य स्वागत

Posted by Ram Kumar Shrestha on October 28, 2013

लुभेन, २६ अक्टोबर २०१३ । बेल्जियमको चोउद्फ़ोनटीन क्यासिनोको खचाखच भरिएको भव्य सभा हलमा नेपाल-बेल्जियम फ्रेन्डशिप एसोसिएसनले आयोजना गरेको अन्तर्राष्ट्रिय ख्याति प्राप्त गायिका तथा आर्य तारा स्कुल र आरोग्य फाउन्डेसनको संस्थापक एवं लुम्बिनी-कपिलवस्तु दिवस अभियानको ग्लोवल कमिटी सल्लाहकार आनी छोइङ्ग डोल्माको “युरोपियन टुर २०१३” को ओपनिङ्ग कार्यक्रम सम्पन्न भएको छ ।

1

कार्यक्रमको बेनेलक्स तथा युरोपियन युनियनका लागि नेपाली राजदूत महामहिम राममणि पोखरेलले बिद्युतीय प्रविधिबाट स्टेजमा लाइट प्रज्वलन गरी भव्यताका साथ समुदघाटन गर्नुभयो । उहाँले समुदघाटन कार्यक्रममा भन्नुभयो- ” This is an indication that Ani’s serene and sacred music is becoming more and more popular not only in Belgium but in other parts of the world and in view of growing popularity. I hope we could organise her concerts among even bigger audience in Belgium next year.” राजदूत पोखरेलले अगाडि भन्नु भयो – “As you all know Lord Buddha was born in Lumbini, Nepal in 623 B.C. and as the birth place of Buddha Nepal has always been a place of pilgrimage for those who seek spiritual upliftment.”  कार्यक्रम आयोजक नेपाल-बेल्जियम फ्रेन्डशिप एसोसिएसनका अध्यक्ष फ्रान्क वेर्मिर्श तथा बेल्जियमको वालोनिय क्षेत्रको लागि नेपालको कन्सुल महामहिम रोजर दि ग्रुइनको अथक प्रयासको लागि विशेष धन्यवाद दिंदै कार्यक्रम सफल बनाउन उपस्थित सम्पूर्ण महानुभावप्रति राजदूत पोखरेलले हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

उक्त कार्यक्रममा लुम्बिनी-कपिलवस्तु दिवस अभियानको युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यले अभियानको ग्लोवल कमिटि सल्लाहकार रहनु भएकी आनी छोइङ्ग ड्रोल्मालाई अभियानको तर्फबाट हरियो खादा ओढाएर हार्दिक स्वागत गर्दै वहांको “युरोपियन टुर २०१३” को सफलताको लागि शुभकामना दिनुभयो । साथमा अभियानको राष्ट्रिय समिति बेल्जियमका संयोजक डिल्लीराम भण्डारीको पनि उपस्थिति थियो । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

लुम्बिनी-कपिलवस्तु दिवस अभियान क्यालिफोर्निया समिति गठन

Posted by Ram Kumar Shrestha on October 22, 2013

Group

शाक्यमुनि सिद्धार्थ गौतम बुद्धको पबित्र जन्मभूमि नेपालको लुम्बिनीबारे केही वर्षयता विभिन्न संचार माध्यम तथा प्रकाशनहरुमा भ्रामक प्रचार हुन गैरहेको कारण यस किसिमको समस्या समाधानका खातिर इतिहासमा पहिलो पटक बिभिन्न देशमा रहेका नेपालीहरुले १ डिसेम्बर २००९ लाई कपिलवस्तु दिवस विस्व दिवसको रुपमा मनाए । यस्लाई निरन्तरता दिनका लागि कपिलवस्तु दिवस अभियान विस्व कार्य समिति गठनपस्चात अठार देशमा राष्ट्रिय समिति, केही देशमा स्टेट समिति र अन्य समितिहरु समेत गठन गरी उल्लेख्य उपलब्धिहरु हासिल गर्दै आइरहेको छ । यसै सन्दर्भमा संयुक्त राज्य अमेरिकाको उत्तरी क्यालिफोर्नियामा रहेका नेपालीहरुको १८ संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको अक्टोबर १३, २०१३ को दिन भएको भेलाले भेलाले चिनकाजी श्रेष्ठको प्रस्ताब र बिष्णु गुरुङको समर्थनमा पछि बिस्तार गर्ने गरी नौ सदस्यीय लुम्बिनी-कपिलवस्तु दिवस अभियान क्यालिफोर्निया समिति गठन गरेको छ किशोर शेरचनको मूल संयोजकत्वमा । समितिका अन्य संयोजकहरुमा चिनकाजी श्रेष्ठ, बिष्णु गुरुङ, सुरेन्द्र मल्ल, हेम पनेरु नेपाली, सन्जिब राना, पूर्ण योगी, यन राई र पुनम शाक्य हुनुहुन्छ । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

Even after Bedi Twitter apology, the first “Buddha” serial with misinformation

Posted by Ram Kumar Shrestha on October 20, 2013

By Ram Kumar Shrestha

Buddha_Zee_TVCreating misinformation on Buddha birthplace from Indian side is not a new issue and Buddha born in NepalNepali side is very furious from this kind of regular drama and attempt to take an unnecessary advantage from Buddha’s Global importance. A recent Hindi language television serial, “Buddha” launched by Zee TV Network already frustrated Nepalese by Indian over interference.

In reaction Nepalese did not limit them only in social medias, but also on September 13, staged demonstrations in the streets of Kathmandu against the serial, Nepal Cable TV Association blocked the channel when the new series on the life of Buddha premiered on Sunday (Sept. 8) and which prompted the Indian Embassy in Kathmandu to post hastily the next day, September 14th, on its Facebook wall, “The question of where Lord Buddha was born was settled over 2000 years ago when Emperor Ashoka installed the pillar with his inscription in Lumbini. Buddha was born in Lumbini, which is in Nepal.”  And also actor and TV presenter and commentator Kabir Bedi Twitter apology appeared, “Yes, my friends, I mis-spoke. Forgive me. Lord Buddha was certainly born in Lumbini, Nepal. My apologies to all whose feelings were hurt.” And this issue got space in International papers like Huffington Post and Washington Post as well.

Lumbini-Kapilvastu Day Movement wrote letter to Chairman of Cabinet of Nepal Khil Raj Regmi, however; some Movement activists informed that when they had gone through the serials on line specially the first serial was very embarrassing because of not corrected misinformation. This clearly shows that Movement guess and writing letter to Chairman of Cabinet of Nepal were correct. And wrote another letter to him as our guess was correct and the scenario is changed now.  Read the rest of this entry »

Posted in News | Tagged: , , , , , , , , , , , , , , , , , , | 2 Comments »

अभियानद्धारा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई दोश्रो पत्र

Posted by Ram Kumar Shrestha on October 20, 2013

logo३ कार्तिक:लुम्बिनी कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले मन्त्रिपरिषदका अध्यक्ष Khilrajसम्माननीय खिलराज रेग्मीज्यूलाई जीटिभिद्धारा प्रसारण शुरु गरिएको “बुद्ध” टेलिसिरियलभित्र हुन सक्ने संभावित गल्ती सच्याउन सरकारी पहल गरिनु पर्ने र धेरै देशको पाठ्य पुस्तकमा नै वुद्ध जन्मस्थलबारे गलत जानकारी भएको पाइएकोले नेपाल सरकारद्धारा कुटनितिक नियोग मार्फत यो समस्या समाधान गर्न पहल गरियोस भनी अभियानको ज्ञापन पत्र तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई पूर्व मन्त्रीद्धय राजेन्द्र श्रेष्ठ र दीपकुमार उपाध्याय, डा आरजु देउवा राणा, प्रो डा कविताराम श्रेष्ठ समेत सहभागी भएको टिमले बुझाएको स्मरण गराउँदै कोरियाको पाठ्य पुस्तकमा वुद्ध जन्मस्थलबारे जानकारी सच्याउने निर्णय त्यहाँको सरकारी स्तरबाट नै भैसकेको र चिनमा सच्याउन माथिल्लो स्तरमा कुराकानी अगाडि बढाउने कुरा अगाडि बढेको सन्दर्भमा बाँकी देशहरुमा समेत नेपाल सरकारले कुटनितिक नियोग मार्फत यो समस्या समाधान गर्न पहल गरी विस्व जनतालाई सही जानकारी पाउने मानबाधिकार दिलाइयोस भनी अनुरोध गर्दै पत्र लेख्नु भएपस्चात उक्त टेलिसेरियलको पहिलो भागमा “बुद्धको जन्म उत्तर भारतमा भारतवर्ष मगद साम्राज्यको कपिलबस्तु राज्यको लुम्बिनीमा भएको उल्लेख” भएको पाइएकोले उक्त टेलिसिरियल हालमा नेपालमा देखाउन नपाईने ब्यबस्था गरी सो जानकारी सच्याउन लगाउन सरकारी स्तरबाट अबिलम्ब पहल गरियोस भनी अभियानका तर्फबाट अनुरोधात्मक पत्र लेख्नु भएको छ । पत्रको पूर्ण विवरण यस प्रकार छ:

सम्माननीय खिलराज रेग्मीज्यू,
अध्यक्ष, मन्त्रिपरिषद
प्रधानमन्त्री कार्यालय,
काठमान्डौं, नेपाल ।

मिति: ३ कार्तिक, २०७० तदनुसार २० अक्टोबर, २०१३

बिषय: जीटिभिद्धारा प्रसारण शुरुगरिएको “बुद्ध” टेलिसिरियल पहिलो भाग भ्रमपूर्ण

सम्माननीय खिलराज रेग्मीज्यू,

जी टिभिद्धारा प्रसारण शुरु गरिएको “बुद्ध” टेलिसिरियल सच्याउने सरकारी पहल बिषयमा २४ आस्विन, २०७० मा लेखिएको अभियानको पत्र संस्मरण गराउँदै उक्त सेरियलको पहिलो भागमा वुद्ध जन्मस्थल बिषयमा भएको भ्रमपूर्ण जानकारी (बुद्धको जन्म उत्तर भारतमा भारतवर्ष मगद साम्राज्यको कपिलबस्तु राज्यको लुम्बिनीमा भएको उल्लेख छ) सच्याउने काम नभएको पाइएकोले उक्त टेलिसिरियल हालमा नेपालमा देखाउन नपाईने ब्यबस्था गरी सो जानकारी सच्याउन लगाउन सरकारी स्तरबाट अबिलम्ब पहल गरियोस भनी अभियान अनुरोध गर्दछ । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

अभियानद्धारा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई पत्र

Posted by Ram Kumar Shrestha on October 16, 2013

Khilraj२७ असोज:लुम्बिनी कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले मन्त्रिपरिषदका अध्यक्ष सम्माननीय logoखिलराज रेग्मीज्यूलाई जीटिभिद्धारा प्रसारण शुरु गरिएको “बुद्ध” टेलिसिरियलभित्र हुन सक्ने संभावित गल्ती सच्याउन सरकारी पहल गरिनु पर्ने र धेरै देशको पाठ्य पुस्तकमा नै वुद्ध जन्मस्थलबारे गलत जानकारी भएको पाइएकोले नेपाल सरकारद्धारा कुटनितिक नियोग मार्फत यो समस्या समाधान गर्न पहल गरियोस भनी अभियानको ज्ञापन पत्र तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई पूर्व मन्त्रीद्धय राजेन्द्र श्रेष्ठ र दीपकुमार उपाध्याय, डा आरजु देउवा राणा, प्रो डा कविताराम श्रेष्ठ समेत सहभागी भएको टिमले बुझाएको स्मरण गराउँदै कोरियाको पाठ्य पुस्तकमा वुद्ध जन्मस्थलबारे जानकारी सच्याउने निर्णय त्यहाँको सरकारी स्तरबाट नै भैसकेको र चिनमा सच्याउन माथिल्लो स्तरमा कुराकानी अगाडि बढाउने कुरा अगाडि बढेको सन्दर्भमा बाँकी देशहरुमा समेत नेपाल सरकारले कुटनितिक नियोग मार्फत यो समस्या समाधान गर्न पहल गरी विस्व जनतालाई सही जानकारी पाउने मानबाधिकार दिलाइयोस भनी अनुरोध गर्दै पत्र लेख्नु भएको छ । पत्रको पूर्ण विवरण यस प्रकार छ:

सम्माननीय खिलराज रेग्मीज्यू,
अध्यक्ष, मन्त्रिपरिषद
प्रधानमन्त्री कार्यालय,
काठमान्डौं, नेपाल ।

मिति: २४ आस्विन, २०७० तदनुसार १० अक्टोबर, २०१३

बिषय: जीटिभिद्धाराप्रासारणशुरुगरिएको “बुद्ध” टेलिसिरियलसच्याउनेसरकारीपहल

सम्माननीय खिलराज रेग्मीज्यू,

बेल्जियमस्थित नेपाली दूताबासमा यस अभियानका प्रतिनिधिहरु दामोदर प्रशाद आचार्य र सन्तोष न्यौपानेको माननीय अर्थमन्त्री शंकरप्रसाद कोइरालासंग भएको कुराकानीका क्रममा जी टिभिद्धारा प्रसारण शुरु गरिएको “बुद्ध” टेलिसिरियल सच्याउन सरकारी पहल गरिनु पर्ने आग्रहमा अर्थमन्त्रीको सकारात्मक अभिब्यक्तिका कारण औपचारिक रुपमा यो पत्र लेखिएको छ । उक्त टेलिसिरियलमा नेपालमा जन्मनु भएको बुद्ध भारतमा जन्मिएको उल्लेख गरिएपस्चात भएको ब्यापक बिरोधका कारण कबिर बेदीले ट्विटर मार्फत Yes, my friends, I mis-spoke. Forgive me. Lord Buddha was certainly born in Lumbini, Nepal. My apologies to all whose feelings were hurt भन्दै माफी मागिसकेको र काठमाण्डौंस्थित भारती दूताबासले ट्विटर मार्फत “The question of where Lord Buddha was born was settled 2000 yrs ago when Ashoka installed the pillar with his inscription in Lumbini, Nepal” भनेको छ । उक्त टेलीसिरियलको बिभिन्न भागमा समेत बुद्ध जन्मस्थलबारे दिग्भ्रम गरिने किसिमका सामग्री हुन् सक्ने भएकोले सो हुनबाट रोकी वुद्ध जन्मस्थलबारे गलत जानकारी प्रवाह हुन नदिन नेपाल सरकारको तर्फबाट आवस्यक कुटनैतिक पहल गर्नको लागि अभियान अनुरोध गर्दछ । Read the rest of this entry »

Posted in समाचार | Tagged: , | Leave a Comment »

Nun’s devotional songs take the Buddha’s message beyond Nepal

Posted by Ram Kumar Shrestha on October 11, 2013

Ani Choying Dolma

NEW DELHI (RNS) American guitarist Steve Tibbetts launched her career after the two recorded an album in 1997.

This year she was invited by Academy Award-winning Indian composer A.R. Rahman to sing “Zariya,” one of his compositions.

And at a recent San Francisco concert, American singer Bonnie Raitt told her she was one of her greatest fans.

For Ani Choying Drolma, nicknamed the “rock star nun,” singing and performing with top musicians is a way to take the essence of Buddha’s teachings to the world and help people in need.

“The Buddha said you have to be skillful according to the time, place and people,” said the practical 43-year-old nun.

In the past 16 years, Drolma has recorded 10 albums of sacred chants and devotional songs. Read the rest of this entry »

Posted in News | Tagged: , , , , , , , , , | 1 Comment »

मलेसियामा लुम्बिनी र बौद्धस्थलको पहिचानवारे फोटो प्रदर्शनी

Posted by Ram Kumar Shrestha on October 8, 2013

रामचन्द्र नेपाल,  क्वालालम्पुर । भारतका केही संचार माध्यमले तथा केही पुस्तकहरुमा बुद्धको जन्म भारतमा भएको भन्ने भ्रम छरिरहेका बेला लुम्बिनी र बौद्धस्थलहरुको पहिचानका बारेमा मलेशियामा बृहत फोटो तथा बृत्तचित्र प्रदर्शनी गरेको छ । बुद्धको जन्म लुम्बिनी नेपालमा भएको भन्ने सन्देश दिन राजधानी क्वालाम्पुरको महावौद्ध विहार व्रेकफिलमा आइतवार बृहत फोटो तथा बृतचित्र प्रदर्शनी गरिएको हो ।

 1

निजी खर्चमा ७६ वटा लुम्बिनी कपिलबस्तु लगायत बौद्ध तिर्थस्थलका फोटो बोकेर आएका रुपन्देहीका संचारकर्मी चेतन पन्तको सहयोगमा एनआरएन मलेशियाले यस्तो बृहत प्रदर्शनी आयोजना गरेको हो । बिश्व शान्तिको मुहान तथा दया एव करुणाका पात्र भगवान बुद्ध जन्मस्थल लुम्बिनी हो तथा बुद्धले २९ बर्ष राजकुमार जिवन बिताएको शाक्य राजधानी कपिलबस्तु नेपालमा पर्दछ भन्ने बिश्व सामु छर्लड. पार्न एनआरएनले प्रदर्शनीको आयोजना  गरेको बताएको छ । संसारभरीका नेपालीहरुले लुम्बिनी नेपालमा पर्दछ भन्ने अभियान चलाईरहँदा, आफ्नो पनि नेपालीसंगै मिलेर यो अभियानलाई सफल पार्न बिभिन्न देशमा हिडिँरहेका फोटो संग्रहकर्ता एवं संचारकर्मी चेतन पन्तले बताए । उनले यस अघि हडकड, थाइल्याण्ड  र अमेरिकामा पनि यस्तै अभियान चलाएको जानकारी गराए ।

2

Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

Full speech of Khil Raj Regmi in the United Nations

Posted by Ram Kumar Shrestha on October 2, 2013

I bring with me the message of peace and non-violence fromLumbini, the birthplace of Gautama Buddha, the apostle of peace, and the greetings and best wishes from the Government and people of Nepal. Nepal has an unflinching faith inthe principles and purposes of the United Nations as enshrined in its Charter.Nepal upholds the centrality and indispensability of the United Nations in forging global peace and security, development and humanfreedom as well as its role in the promotion of multilateralism befitting the need of our age.

khilraj-regmi-new-yorkMr. President,

Mr. Secretary-General,

Distinguished Delegates,

Allow me to congratulate you, Mr. President, on your assumption of the Presidency of the 68th Session of the United Nations General Assembly. I repose full confidence in you to steer the deliberations of the Assembly to a fruitful conclusion and assure you ofour full cooperation in the discharge of your important responsibilities.

I take this opportunity to extend sincere thanks to the outgoing President, His Excellency Mr. VukJeremić, for having successfully presided over the Sixty-seventh session of the Assembly.

I would like to express my sincere appreciationto His Excellency Mr. Ban Ki-moon, Secretary-General of the United Nations for his able and visionary leadership and excellent reports on issues before the Assembly.

Mr. President,

I bring with me the message of peace and non-violence fromLumbini, the birthplace of Gautama Buddha, the apostle of peace, and the greetings and best wishes from the Government and people of Nepal. Nepal has an unflinching faith inthe principles and purposes of the United Nations as enshrined in its Charter.Nepal upholds the centrality and indispensability of the United Nations in forging global peace and security, development and humanfreedom as well as its role in the promotion of multilateralism befitting the need of our age.

It is an irony that one eighth of world population has to live without enough food at a time when 150 percent of the earth’s annual regenerative capacity is being consumed in total. And, nearly one billion people will still be forced to live in extreme poverty by 2015. Looking at this unfair and unjust scenario, one can hardly envision global sustainability without a system of an economic growth and development that ensures the progress and wellbeing of people on this planet in an equitable, inclusive and judicious manner. We can hardly realize sustainable development when pervasive poverty, unsustainable consumption and production patterns and spiraling environmental degradation are allowed to continue. Read the rest of this entry »

Posted in News | Tagged: , , , , | Leave a Comment »

IN UN GENERAL ASSEMBLY, NEPAL MAKES RESTRAINED ASSERTION THAT THE BUDDHA WAS BORN IN ITS LUMBINI

Posted by Ram Kumar Shrestha on October 1, 2013

[In the 68th United Nations General Assembly in New York few days ago, Nepal somehow made a lamentably restrained lowly assertion that the Buddha was born in its Lumbini.  The Himalayan country’s Interim Election Council Chairman Justice Khil Raj Regmi in his address to the general assembly said, “ I bring with me the message of peace and non-violence from Lumbini; the birth place of Gautam Buddha, the apostle of peace and the greetings and best wishes from the government and people of Nepal.” I rather would have loved him say  instead that he had brought with him “the message of peace and non-violence from Nepal’s Lumbini; the birth place of Gautam Buddha”.  But he did not say so and, which is very lamentable. We fully understand why he had required to make such a strangely twisted, indirect reference in his address but very sadly he failed to do so truly. ]

 By B. K. Rana 

Buddha birth place UN
While debating the Buddha and recent television serial on him and the news reported by Hindustan Times [1]  and also by The  Washington Post[2] and The Huffington Post [3]  from down here, it may be worthwhile writing something today again on the other 12 part Buddha film made by a professor of history from Odisha[4] who also had discussed with me after the publication of my paper on the Buddha birthplace on February 14, 2010[5]. I have no idea how he has made those 12 part films but his writings seemingly based on later day literature such as Vamsa  Gathas from Ceylon, that is to say from Shri Lanka and other local publications, I assume they are also like what Zee TV aired recently.
It is not only the Buddha birthplace, Lumbini of present day Nepal Tarai, which has been brought into question since 1928; those professors and other authors from Odisha  are also found questioning about the actual location of  the Bodhi Tree[6] under whose shade the Buddha had attained enlightenment. Those scholars following, Mahagatimbiya—Tissadatta, a Bhikkshu from Shri Lanka, who seems to have visited the Bodhi Tree site, think the tree being very close to an ocean and also think the view running parallel to those of the Chinese travelers. Those historians  and authors also talk of Majjhimdesh (मज्झिम देश). In Jatakas and Lalita Vistara  the Buddha is said to have himself told he was born in Majjhimdesh or Majjhim Desh (मज्झिम देश) – the ‘middle country’ (मध्य देश) or  Madhesh (मधेश). Therefore, some Nepalese political leaders from Madhesh have nowadays begun to say that the Buddha was born in Madhesh (मधेश) – not in Lumbini either. But where wasMajjhimdesh or Majjhim Desh (मज्झिम देश) ?  I shall copy below few lines from my 2010 paper:
Read the rest of this entry »

Posted in Article | Tagged: , , , , , , | 1 Comment »